भोजपुर। जिल्लाको दक्षिणी क्षेत्रका स्थानीयवासीहरूको सेवाको लागि हतुवागढी गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना गरिने भएको छ।
घोडेटारमा आँखा उपचार केन्द्र संचालन गर्न गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई र नेपाल नेत्रज्योति संघ भोजपुरका अध्यक्ष तेज मोक्ताले सम्झौतामा हस्ताक्षर गरेका छन्।
भोजपुरमा अहिले सदरमुकाममा मात्रै आँखा उपचार केन्द्र रहेकोमा हतुवागढीमा राखिने नयाँ केन्द्रले आँखाको परीक्षण, औषधि, चश्‍माको पावर जाँच, चश्मा बनाउने र  विशेषज्ञहरू ल्याएर शिविर संचालन गर्ने संघका अध्यक्ष मोक्नाले बताए।
यस उपचार केन्द्रबाट रामप्रसाद राई, हतुवागढी र आमचोक गाउँपालिकाका वासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन्।
केन्द्र संचालन गर्न गाउँपालिका, प्रदेश सरकार र नेत्रज्योति संघको संयुक्त सहकार्य रहने गाउँपालिका प्रमुख प्रेमकुमार राईले बताए।
" /> भोजपुर। जिल्लाको दक्षिणी क्षेत्रका स्थानीयवासीहरूको सेवाको लागि हतुवागढी गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना गरिने भएको छ।
घोडेटारमा आँखा उपचार केन्द्र संचालन गर्न गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई र नेपाल नेत्रज्योति संघ भोजपुरका अध्यक्ष तेज मोक्ताले सम्झौतामा हस्ताक्षर गरेका छन्।
भोजपुरमा अहिले सदरमुकाममा मात्रै आँखा उपचार केन्द्र रहेकोमा हतुवागढीमा राखिने नयाँ केन्द्रले आँखाको परीक्षण, औषधि, चश्‍माको पावर जाँच, चश्मा बनाउने र  विशेषज्ञहरू ल्याएर शिविर संचालन गर्ने संघका अध्यक्ष मोक्नाले बताए।
यस उपचार केन्द्रबाट रामप्रसाद राई, हतुवागढी र आमचोक गाउँपालिकाका वासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन्।
केन्द्र संचालन गर्न गाउँपालिका, प्रदेश सरकार र नेत्रज्योति संघको संयुक्त सहकार्य रहने गाउँपालिका प्रमुख प्रेमकुमार राईले बताए।
"> भोजपुरको हतुवागढीमा आँखा उपचार केन्द्र स्थापना गरिँदै: Dekhapadhi
भोजपुरको हतुवागढीमा आँखा उपचार केन्द्र स्थापना गरिँदै
भोजपुर। जिल्लाको दक्षिणी क्षेत्रका स्थानीयवासीहरूको सेवाको लागि हतुवागढी गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना गरिने भएको छ।
घोडेटारमा आँखा उपचार केन्द्र संचालन गर्न गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई र नेपाल नेत्रज्योति संघ भोजपुरका अध्यक्ष तेज मोक्ताले सम्झौतामा हस्ताक्षर गरेका छन्।
यस उपचार केन्द्रबाट रामप्रसाद राई, हतुवागढी र आमचोक गाउँपालिकाका वासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन्।
केन्द्र संचालन गर्न गाउँपालिका, प्रदेश सरकार र नेत्रज्योति संघको संयुक्त सहकार्य रहने गाउँपालिका प्रमुख प्रेमकुमार राईले बताए।
प्रतिक्रिया दिनुहोस्