कैलाली। सशस्त्र प्रहरीले लागु औषधसहित पक्राउ गरेको तीनजनालाई प्रहरीको जिम्मा लगाएको छ।
हिजो, २४ जेठमा सशस्त्र प्रहरी बल नेपाल ३४ नम्बर गणअन्तर्गत अस्थायी पोष्ट जुगेडाको टोलीले धनगढी उपमहानगरपालिका-१० बाट तीनजनालाई ११ दशमलव ७०० ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको थियो।
उनीहरू चढेको एक थान सुपप्रप. ०१-००८ प ५४८७ नम्बरको मोटरसाइकल बरामद गरिएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक हिक्मत थापाले पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-९ का राजेन्द्र भाट, वडा नम्बर १० का बल राना र सोही वडाका गौरव श्रेष्ठ रहेको बताए।

कैलालीमा लागुऔषधसहित पक्राउ परेका तीनजनालाई प्रहरीको जिम्मा: Dekhapadhi
कैलालीमा लागुऔषधसहित पक्राउ परेका तीनजनालाई प्रहरीको जिम्मा