कैलाली। सुदूरपश्चिम प्रदेशमा आज थप चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ।

कोभिड-१९ पुष्‍टि हुनेमा सबैजना कैलालीको गौरीगंगा नगरपालिका-११ शिवपुरका छन्।

उनीहरु १८, २६, २७ र ३१ बर्षका पुरुषहरू रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए। 

श्रेष्‍ठका अनुसार उनीहरू सबै भारतबाट आएर गौरिगंगाकै बभावानी राष्ट्रिय माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका थिए।

" /> कैलाली। सुदूरपश्चिम प्रदेशमा आज थप चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ।

कोभिड-१९ पुष्‍टि हुनेमा सबैजना कैलालीको गौरीगंगा नगरपालिका-११ शिवपुरका छन्।

उनीहरु १८, २६, २७ र ३१ बर्षका पुरुषहरू रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए। 

श्रेष्‍ठका अनुसार उनीहरू सबै भारतबाट आएर गौरिगंगाकै बभावानी राष्ट्रिय माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका थिए।

"> कैलालीका थप चारजनामा कोरोना संक्रमण: Dekhapadhi
कैलालीका थप चारजनामा कोरोना संक्रमण <p style="text-align: justify;">कैलाली। सुदूरपश्चिम प्रदेशमा आज थप चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ।</p> <p style="text-align: justify;">कोभिड-१९ पुष्&zwj;टि हुनेमा सबैजना कैलालीको गौरीगंगा नगरपालिका-११ शिवपुरका छन्।</p> <p style="text-align: justify;">उनीहरु १८, २६, २७ र ३१ बर्षका पुरुषहरू रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए।&nbsp;</p> <p style="text-align: justify;">श्रेष्&zwj;ठका अनुसार उनीहरू सबै भारतबाट आएर गौरिगंगाकै बभावानी राष्ट्रिय माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका थिए।</p>
प्रतिक्रिया दिनुहोस्