काठमाडौं। जर्मन बुन्डेसलिगामा गएराती बायर लेभरकुसेनमाथि ४-२ को बायर्न म्युनिखलाई उपाधि जित्न अब लिगमा बाँकी चारमध्ये दुई खेल जिते मात्र पुग्छ।

हान्सी फ्लिकको बायर्नले सबै खाले प्रतियोगतामा गरी पछिल्लो २१ मध्ये एक खेल मात्र हारेको छ। लिगमा चार चरणका खेल बाँकी रहँदा बायर्न ७० अंकका साथ शीर्ष स्थानमा छ।

बोरूसिया डर्टमण्ड ६३ अंकका साथ दोस्रो स्थानमा छ भने आरबी लाइपजिग ५९ अंकका साथ तेस्रो स्थानमा छ।

लेभरकुसेन भ्रमणमा निस्केको बायर्नले दशौं मिनेटमै गोल खाएको थियो। लुकास अलारियोको गोलमा घरेलु टीम लेभरकुसेनले अग्रता लिएका थियो।

२७औं मिनेटमा किङ्सले कोम्यानले बराबरी गोल फर्काए। ४२औं मिनेटमा लियोन गोरेट्जकाले गरेको गोलमा बायर्नले अग्रता लियो। पहिलो हाफको इन्जुरी समयमा सर्ज गनाब्रीले अर्को गोल थपे।

६६औं मिनेटमा रोबर्ट लेवन्डस्कीले अर्को गोल थपे। जारी सिजन लेवन्डस्कीको यो ३०औं लिग गोल हो भने सबै खाले प्रतियोगिता उनको यो ४४औं गोल हो।

लेवन्डस्कीले ३२औं मिनेटमा पँहेलो कार्डको समना गरे। जसका कारण उनले बोरुसिया मोन्चेनग्लाडबचविरुद्धको खेल गुमाउने भएका छन्। अन्तिम मिनेटमा फ्लोरिन विट्जले गरेको गोल लेभरकुसेनका लागि सान्त्वना बन्यो।

गत नोभेम्बरमा निको कोभाकलाई बर्खास्त गरेर फ्लिकलाई मुख्य प्रशिक्षणको जिम्मेवारी दिएपछि बायर्नले २७ मध्ये तीन खेलमा मात्र पराजय भोगेको छ।

बायर्नले अब मंगलबार जर्मन कपको सेमिफाइनलका लागि इन्ट्राचट फ्रायङ्फर्टविरुद्ध प्रतिस्पर्धा गर्नेछ।

हेर्था बर्लिनमाथि १-० को कठिन विजय हासिल गरेको दोस्रो स्थानको डर्टमण्डले उपाधि जित्ने झिनो आशा कायमै राखेको छ। डर्टमण्डको जितमा लिरभपुलका पूर्व मिडफिल्डर इमरे क्यानले गोल गरेका थिए।

तेस्रो स्थानको लाइपजिगले पाडरबर्नसँग १-१ को बराबरी खेल्यो। इङ्लिस प्रियिमर लिगको चेल्सीसँग अनुबन्ध भएका टिमो वेर्नरको पासमा प्याट्रिक शिकले गरेको गोलमा घरेलु टीम लाइपजिगले अग्रता लिएको थियो।

४३औं मिनेटमा डायोट उपामेकानोले दोस्रो पँहेलो कार्डको सामना गरेपछि लाइपजिग दश खेलाडीमा सिमित भएको थियो। दश खेलाडीमा सिमित भएको लाइपजिगले इन्जुरी समयमा सम्हालिन नसक्दा अंक बाड्नु पर्यो। क्रिष्टियन स्ट्रोहडिकले पाडरबर्नलाई एक अंक दिलाए।

माइन्जले फ्रायङफर्टलाई २-० ले पराजित गर्दा डुसेलडर्फ र होफिनहेइमले २-२ को बराबरी खेले। चौथो स्थानको मोन्चेनग्लाडबच फ्रेइबर्गसँग १-० ले पराजित भयो।

" /> काठमाडौं। जर्मन बुन्डेसलिगामा गएराती बायर लेभरकुसेनमाथि ४-२ को बायर्न म्युनिखलाई उपाधि जित्न अब लिगमा बाँकी चारमध्ये दुई खेल जिते मात्र पुग्छ।

"> बायर्नलाई उपाधिका लागि अब दुई जित पर्याप्त: Dekhapadhi
बायर्नलाई उपाधिका लागि अब दुई जित पर्याप्त

प्रतिक्रिया दिनुहोस्