काठमाडौं। भनिन्छ, कुकुर मानिसको पुरानो साथी हो। मानव समाजको विकासक्रममा मानिसले संगत गरेको पहिलो जीव नै कुकुर हो। शिकारी युगदेखि अहिलेसम्म कुकुरहरू मानिसको साथी भएका छन्, कहिले शिकारमा साथ दिएर त कहिले रक्षक बनेर।

त्यसो त बफादारीका लागि पनि कुकुरहरू चर्चित छन्। हालै भएको एक वैज्ञानिक अनुसन्धानले कुकुरलाई साथी बनाउनुको अर्को फाईदा पनि उजागर गरेको छ।

उक्त अध्ययन अनुसार कुकुरले मानिसलाई मानसिक रोगसँग लड्न सघाउँछ। त्यसका लागि तालिमप्राप्त कुकुर नै हुनुपर्छ भन्ने छैन। तालिम नपाएको कुकुरले पनि मानिसको मानसिक स्वास्थ्यमा मद्दत पुर्‍याउँछ। त्यस्तै जस्तोसुकै अप्ठ्यारोमा पनि कुकुरले मानव साथीलाई साथ दिन्छन्। उसलाई मुश्किलबाट पार पाउन सहयोग गर्छन्।

अप्ठ्यारो परिस्थितीमा भने उनीहरू उद्दार गर्न तत्पर रहन्छन्। त्यसैले कुकुरहरूलाई उद्दार गर्ने तरिकाको तालिम दिनुपर्नेमा अनुसन्धानकर्ताहरू जोड दिन्छन्।

अमेरिककाको एरिजोना स्टेट युनिभर्सिटीको क्यानाइन साइन्स कोलाबोरेटोरीले गरेको अध्ययनले घरपालुवा कुकुरले मानिसलाई विभिन्न क्षेत्रमा सहयोग पुर्‍याउने निष्कर्ष निकालेको हो। अध्ययनका अनुसार अप्ठ्यारो परिस्थितीमा पनि कुकुरहरू आफ्नो साथीलाई बचाउन तत्पर हुन्छन्।

विश्वविद्यालयको मनोविज्ञान विभागका स्नातक विद्यार्थी जोशुआ भ्यान बोर्ग र मनोविज्ञानका प्राध्यापक क्लाइभ वीनले कुकुरको प्रकृति बुझ्न अध्ययन थालेका थिए। उनीहरूको अध्ययनले कुकुरहरू आफ्ना मालिक वा साथीलाई मुस्किल परिस्थितीमा उद्दार गर्न तत्पर रहने निष्कर्ष निकालेको छ।

उनीहरूले ६० वटा कुनै पनि तालिम नपाएका कुकुरमा यो अध्ययन गरेका थिए। अध्ययनका लागि कुकुरमा मालिकलाई एक बाकसभित्र राखिएको थियो, जसको ढोका कम तौलको थियो।

उनीहरूलाई आफ्नो कुकुरलाई सहयोगको लागि पुकार्न भनिएको थियो। तर, उनीहरूले आफ्नो कुकुरको नामबाट पुकारेका थिएनन्। केवल सहयोगको लागि गुहार मागेका थिए। तैपनि सहभागी कुकुरले आफ्नो मालिकलाई बचाए।

अनुसन्धानकर्ताहरूका अनुसार कुकुरहरू सहयोग गर्न तत्पर रहन्छन् र विपत्मा चाहिने आवश्यकतालाई उनीहरूले बुझेका हुन्छन्।

त्यस्तै अर्को प्रयोगमा मालिकहरूलाई फेरि उही बाकसभित्र राखियो र पत्रिका पढ्न भनियो। तर, ६० वटा कुकरमध्ये थोरै कुकुरहरूले मात्रै ढोका खोलेर भेट्न गए। यसले सामान्य अवस्थामा कुकुरहरू आफ्नो मानव साथीको नजिक रहन चाहँदैनन् भन्ने देखायो।

तर, अप्ठ्यारो परिस्थितीमा भने उनीहरू उद्दार गर्न तत्पर रहन्छन्। त्यसैले कुकुरहरूलाई उद्दार गर्ने तरिकाको तालिम दिनुपर्नेमा अनुसन्धानकर्ताहरू जोड दिन्छन्।

" /> काठमाडौं। भनिन्छ, कुकुर मानिसको पुरानो साथी हो। मानव समाजको विकासक्रममा मानिसले संगत गरेको पहिलो जीव नै कुकुर हो। शिकारी युगदेखि अहिलेसम्म कुकुरहरू मानिसको साथी भएका छन्, कहिले शिकारमा साथ दिएर त कहिले रक्षक बनेर।

त्यसो त बफादारीका लागि पनि कुकुरहरू चर्चित छन्। हालै भएको एक वैज्ञानिक अनुसन्धानले कुकुरलाई साथी बनाउनुको अर्को फाईदा पनि उजागर गरेको छ।

उक्त अध्ययन अनुसार कुकुरले मानिसलाई मानसिक रोगसँग लड्न सघाउँछ। त्यसका लागि तालिमप्राप्त कुकुर नै हुनुपर्छ भन्ने छैन। तालिम नपाएको कुकुरले पनि मानिसको मानसिक स्वास्थ्यमा मद्दत पुर्‍याउँछ। त्यस्तै जस्तोसुकै अप्ठ्यारोमा पनि कुकुरले मानव साथीलाई साथ दिन्छन्। उसलाई मुश्किलबाट पार पाउन सहयोग गर्छन्।

अप्ठ्यारो परिस्थितीमा भने उनीहरू उद्दार गर्न तत्पर रहन्छन्। त्यसैले कुकुरहरूलाई उद्दार गर्ने तरिकाको तालिम दिनुपर्नेमा अनुसन्धानकर्ताहरू जोड दिन्छन्।

अमेरिककाको एरिजोना स्टेट युनिभर्सिटीको क्यानाइन साइन्स कोलाबोरेटोरीले गरेको अध्ययनले घरपालुवा कुकुरले मानिसलाई विभिन्न क्षेत्रमा सहयोग पुर्‍याउने निष्कर्ष निकालेको हो। अध्ययनका अनुसार अप्ठ्यारो परिस्थितीमा पनि कुकुरहरू आफ्नो साथीलाई बचाउन तत्पर हुन्छन्।

विश्वविद्यालयको मनोविज्ञान विभागका स्नातक विद्यार्थी जोशुआ भ्यान बोर्ग र मनोविज्ञानका प्राध्यापक क्लाइभ वीनले कुकुरको प्रकृति बुझ्न अध्ययन थालेका थिए। उनीहरूको अध्ययनले कुकुरहरू आफ्ना मालिक वा साथीलाई मुस्किल परिस्थितीमा उद्दार गर्न तत्पर रहने निष्कर्ष निकालेको छ।

उनीहरूले ६० वटा कुनै पनि तालिम नपाएका कुकुरमा यो अध्ययन गरेका थिए। अध्ययनका लागि कुकुरमा मालिकलाई एक बाकसभित्र राखिएको थियो, जसको ढोका कम तौलको थियो।

उनीहरूलाई आफ्नो कुकुरलाई सहयोगको लागि पुकार्न भनिएको थियो। तर, उनीहरूले आफ्नो कुकुरको नामबाट पुकारेका थिएनन्। केवल सहयोगको लागि गुहार मागेका थिए। तैपनि सहभागी कुकुरले आफ्नो मालिकलाई बचाए।

अनुसन्धानकर्ताहरूका अनुसार कुकुरहरू सहयोग गर्न तत्पर रहन्छन् र विपत्मा चाहिने आवश्यकतालाई उनीहरूले बुझेका हुन्छन्।

त्यस्तै अर्को प्रयोगमा मालिकहरूलाई फेरि उही बाकसभित्र राखियो र पत्रिका पढ्न भनियो। तर, ६० वटा कुकरमध्ये थोरै कुकुरहरूले मात्रै ढोका खोलेर भेट्न गए। यसले सामान्य अवस्थामा कुकुरहरू आफ्नो मानव साथीको नजिक रहन चाहँदैनन् भन्ने देखायो।

तर, अप्ठ्यारो परिस्थितीमा भने उनीहरू उद्दार गर्न तत्पर रहन्छन्। त्यसैले कुकुरहरूलाई उद्दार गर्ने तरिकाको तालिम दिनुपर्नेमा अनुसन्धानकर्ताहरू जोड दिन्छन्।

"> कुकुरलाई साथी बनाउन सिकौं, अप्ठ्यारोमा सधैँ साथ दिन्छन्: Dekhapadhi
कुकुरलाई साथी बनाउन सिकौं, अप्ठ्यारोमा सधैँ साथ दिन्छन्

प्रतिक्रिया दिनुहोस्