काठमाडौं। विश्व वातावरण दिवसको अवसरमा आज त्रिभुवन विश्वविद्यालय केन्द्रीय वातावरण विभागका भूतपूर्व विद्यार्थीहरूले वेबिनार तथा फोटो प्रतियोगिता सम्पन्न गरेका छन्।

फोटो प्रतियोगितामा ७५ जनाले सहभागिता जनाएका थिए। प्रतियोगितामा जीवन राईले खिचेको तस्वीर प्रथम भएको छ। रेगन सापकोटा द्वितीय र बिनोद पराजुलीले खिचेको तस्वीर तेस्रो भयो।

त्यस्तै पब्लिक च्वाइस विधामा भने भूमिका थापाको तस्वीर उत्कृष्ट बन्यो।

द्वितीय भएकाे तस्वीर।

प्रतियोगितामा देशभित्र वातावरण अध्ययन गरिरहेका वा गरिसकेका विद्यार्थीहरूलाई सहभागी गराइएको थियो।

यसैबीच आज वातावरणका विषयमा वेबिनारसमेत गरिएको छ।

वेबिनारमा जैविक विविधता क्षेत्रमा काम गर्दै आएका बिनोद श्रेष्ठ (राष्ट्रिय प्रकृति संरक्षण कोष), बद्रि बराल (नेपाल वातावरण अनुसन्धान संस्थान) र रेशु बस्याल (ग्रिनहुड नेपाल)ले कोभिड–१९ महामारीका बेला वन्यजन्तु संरक्षणमा परिरहेको वा पर्न सक्ने सकारात्मक/नकारात्मक प्रभावका बारेमा धारणा राखेका थिए। सोको सहजीकरण मनोज न्यौपानेले गरेका थिए।

तृतीय भएकाे तस्वीर।

भूतपूर्व विद्यार्थी अञ्जु पोखरेलले सञ्चालन गरेको बेबिनारमा वरिष्ठ वातावरण प्रा.डा.मदन कोइरालाको पनि उपस्थिति रहेको त्रिभुवन विश्वविद्यालय केन्द्रीय वातावरण विभागका भूतपूर्व विद्यार्थीहरूको संगठन सिटीइएस अलुमनीका अध्यक्ष केशव जोशीले जानकारी दिए।

पब्लिक च्वाइसमा उत्कृष्ट भएकाे तस्वीर।

" /> काठमाडौं। विश्व वातावरण दिवसको अवसरमा आज त्रिभुवन विश्वविद्यालय केन्द्रीय वातावरण विभागका भूतपूर्व विद्यार्थीहरूले वेबिनार तथा फोटो प्रतियोगिता सम्पन्न गरेका छन्।

फोटो प्रतियोगितामा ७५ जनाले सहभागिता जनाएका थिए। प्रतियोगितामा जीवन राईले खिचेको तस्वीर प्रथम भएको छ। रेगन सापकोटा द्वितीय र बिनोद पराजुलीले खिचेको तस्वीर तेस्रो भयो।

त्यस्तै पब्लिक च्वाइस विधामा भने भूमिका थापाको तस्वीर उत्कृष्ट बन्यो।

द्वितीय भएकाे तस्वीर।

प्रतियोगितामा देशभित्र वातावरण अध्ययन गरिरहेका वा गरिसकेका विद्यार्थीहरूलाई सहभागी गराइएको थियो।

यसैबीच आज वातावरणका विषयमा वेबिनारसमेत गरिएको छ।

वेबिनारमा जैविक विविधता क्षेत्रमा काम गर्दै आएका बिनोद श्रेष्ठ (राष्ट्रिय प्रकृति संरक्षण कोष), बद्रि बराल (नेपाल वातावरण अनुसन्धान संस्थान) र रेशु बस्याल (ग्रिनहुड नेपाल)ले कोभिड–१९ महामारीका बेला वन्यजन्तु संरक्षणमा परिरहेको वा पर्न सक्ने सकारात्मक/नकारात्मक प्रभावका बारेमा धारणा राखेका थिए। सोको सहजीकरण मनोज न्यौपानेले गरेका थिए।

तृतीय भएकाे तस्वीर।

भूतपूर्व विद्यार्थी अञ्जु पोखरेलले सञ्चालन गरेको बेबिनारमा वरिष्ठ वातावरण प्रा.डा.मदन कोइरालाको पनि उपस्थिति रहेको त्रिभुवन विश्वविद्यालय केन्द्रीय वातावरण विभागका भूतपूर्व विद्यार्थीहरूको संगठन सिटीइएस अलुमनीका अध्यक्ष केशव जोशीले जानकारी दिए।

पब्लिक च्वाइसमा उत्कृष्ट भएकाे तस्वीर।

"> वातावरणसम्बन्धी फोटो प्रतियोगितामा जीवन राईको तस्वीर प्रथम: Dekhapadhi
प्रथम भएकाे तस्वीर।
वातावरणसम्बन्धी फोटो प्रतियोगितामा जीवन राईको तस्वीर प्रथम
काठमाडौं। विश्व वातावरण दिवसको अवसरमा आज त्रिभुवन विश्वविद्यालय केन्द्रीय वातावरण विभागका भूतपूर्व विद्यार्थीहरूले वेबिनार तथा फोटो प्रतियोगिता सम्पन्न गरेका छन्।

फोटो प्रतियोगितामा ७५ जनाले सहभागिता जनाएका थिए। प्रतियोगितामा जीवन राईले खिचेको तस्वीर प्रथम भएको छ। रेगन सापकोटा द्वितीय र बिनोद पराजुलीले खिचेको तस्वीर तेस्रो भयो।

त्यस्तै पब्लिक च्वाइस विधामा भने भूमिका थापाको तस्वीर उत्कृष्ट बन्यो।

द्वितीय भएकाे तस्वीर।

प्रतियोगितामा देशभित्र वातावरण अध्ययन गरिरहेका वा गरिसकेका विद्यार्थीहरूलाई सहभागी गराइएको थियो।

यसैबीच आज वातावरणका विषयमा वेबिनारसमेत गरिएको छ।

वेबिनारमा जैविक विविधता क्षेत्रमा काम गर्दै आएका बिनोद श्रेष्ठ (राष्ट्रिय प्रकृति संरक्षण कोष), बद्रि बराल (नेपाल वातावरण अनुसन्धान संस्थान) र रेशु बस्याल (ग्रिनहुड नेपाल)ले कोभिड–१९ महामारीका बेला वन्यजन्तु संरक्षणमा परिरहेको वा पर्न सक्ने सकारात्मक/नकारात्मक प्रभावका बारेमा धारणा राखेका थिए। सोको सहजीकरण मनोज न्यौपानेले गरेका थिए।

तृतीय भएकाे तस्वीर।

भूतपूर्व विद्यार्थी अञ्जु पोखरेलले सञ्चालन गरेको बेबिनारमा वरिष्ठ वातावरण प्रा.डा.मदन कोइरालाको पनि उपस्थिति रहेको त्रिभुवन विश्वविद्यालय केन्द्रीय वातावरण विभागका भूतपूर्व विद्यार्थीहरूको संगठन सिटीइएस अलुमनीका अध्यक्ष केशव जोशीले जानकारी दिए।

पब्लिक च्वाइसमा उत्कृष्ट भएकाे तस्वीर।

प्रतिक्रिया दिनुहोस्