काठमाडौं। यातायात व्यवसायीहरूले तत्काल राहत नपाएसम्म गाडी नचलाउने जनाएका छन्।
सार्वजनिक यातायात केन्द्रीय महासंघले आफ्ना सदस्य कम्पनीहरूलाई परिपत्र गर्दै तत्काल १ देखि २ लाख रूपैयाँ राहत पूँजी नपाएसम्म यातायात नचलाउन निर्देशन दिएको हो।
लकडाउनका बेला सीमा क्षेत्रमा अलपत्र परेकाहरूलाई स्वास्थ्य सुरक्षा सामग्रीबिना नै गन्तव्यसम्म पुर्‍याउनुपरेको भन्दै महासंघले सरकारबाट राहतको व्यवस्था नहुँदासम्म सार्वजनिक सवारी साधन सञ्चालन नगर्न निर्देशन दिएको हो।
महामारीका बेला अलपत्र परेका यात्रुलाई उद्धार गर्दा कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै सरकारसँग आवश्यक स्वास्थ्य सुरक्षा सामग्रीको व्यवस्था गर्न समेत व्यवसायीले माग गरेका छन्।
गत चैतदेखि आउँदो असारसम्मको सम्पूर्ण कर, राजश्व, बैंक ब्याज मिनाह गरी कर्जा किस्ता एक वर्ष थप गर्न समेत माग गरिएको छ।
अहिलेको समस्या तत्काल हल गर्नका लागि प्रतिगाडी १ देखि २ लाख रूपैयाँसम्म चालु पूँजी गराउन माग गर्दै उक्त माग सम्बोधन नहुँदासम्म सम्पूर्ण सार्वजनिक सवारी सञ्चालन नगर्न सदस्य कम्पनीहरूलाई निर्देशन दिएको छ।
महासंघ अध्यक्ष होमप्रसाद भण्डारीद्वारा जारी गरिएको सूचनामा सरकारसँग पटक–पटक वार्ताका माध्यमबाट समस्याको समाधान गर्न खोजिए पनि हुन नसकेको उल्लेख छ।
" /> काठमाडौं। यातायात व्यवसायीहरूले तत्काल राहत नपाएसम्म गाडी नचलाउने जनाएका छन्।
सार्वजनिक यातायात केन्द्रीय महासंघले आफ्ना सदस्य कम्पनीहरूलाई परिपत्र गर्दै तत्काल १ देखि २ लाख रूपैयाँ राहत पूँजी नपाएसम्म यातायात नचलाउन निर्देशन दिएको हो।
लकडाउनका बेला सीमा क्षेत्रमा अलपत्र परेकाहरूलाई स्वास्थ्य सुरक्षा सामग्रीबिना नै गन्तव्यसम्म पुर्‍याउनुपरेको भन्दै महासंघले सरकारबाट राहतको व्यवस्था नहुँदासम्म सार्वजनिक सवारी साधन सञ्चालन नगर्न निर्देशन दिएको हो।
महामारीका बेला अलपत्र परेका यात्रुलाई उद्धार गर्दा कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै सरकारसँग आवश्यक स्वास्थ्य सुरक्षा सामग्रीको व्यवस्था गर्न समेत व्यवसायीले माग गरेका छन्।
गत चैतदेखि आउँदो असारसम्मको सम्पूर्ण कर, राजश्व, बैंक ब्याज मिनाह गरी कर्जा किस्ता एक वर्ष थप गर्न समेत माग गरिएको छ।
अहिलेको समस्या तत्काल हल गर्नका लागि प्रतिगाडी १ देखि २ लाख रूपैयाँसम्म चालु पूँजी गराउन माग गर्दै उक्त माग सम्बोधन नहुँदासम्म सम्पूर्ण सार्वजनिक सवारी सञ्चालन नगर्न सदस्य कम्पनीहरूलाई निर्देशन दिएको छ।
महासंघ अध्यक्ष होमप्रसाद भण्डारीद्वारा जारी गरिएको सूचनामा सरकारसँग पटक–पटक वार्ताका माध्यमबाट समस्याको समाधान गर्न खोजिए पनि हुन नसकेको उल्लेख छ।
प्रतिक्रिया दिनुहोस्