कैलाली। सुदूरपश्चिम प्रदेशमा आज फेरि चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ।
आज साँझ कोरोना पुष्टि भएका सबैजना कैलालीका हुन्।
धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप चारजनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ। नयाँ संक्रमित चारैजना कैलालीको गौरीगंगा नगरपालिकाका हुन्।
उक्त नगरपालिकाका १६, १८, २७ र ३० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।
यसअघि आजै १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।
" /> कैलाली। सुदूरपश्चिम प्रदेशमा आज फेरि चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ।आज साँझ कोरोना पुष्टि भएका सबैजना कैलालीका हुन्।

">