काठमाडौँ। कलाकार दीपकराज गिरी सामाजिक सञ्जालमा सक्रिय छन्। सामाजिक सञ्जालमै दिने गरेको आफ्नो अभिव्यक्तिले उनलाई बेलाबेला चर्चामा ल्याउने गर्छ। सामाजिक सञ्जालमा चर्चा र विवाद दुवै कमाउँछन् उनी। दीपकको आफ्नै फेसबुक अकाउन्ट छ।
तर, फेसबुकमा सर्च गरियो भने उनको नाममा खोलिएका टन्नै ‘फेक अकाउन्ट’हरू भेटिन्छन्। दीपकका अनुसार ती अकाउन्टका कारण उनलाई कुनै असर परेको छैन। तर, एकपटक भने उनलाई उनकै नाम र तस्वीरमा खोलिएको अकाउन्टबाट फ्रेन्ड रिक्वेस्ट आएको थियो।
“मैले एसेप्ट गरेँ। अनि मेरो नाममा फेक अकाउन्ट किन खोलेको भनेर मेसेज गरे। तर, उल्टै त्यसले मलाई नै थर्कायो। उसको अकाउन्ट रियल र मेरो अकाउन्ट फेक हो भन्यो,” उनले भने, “मलाई त प्रहरीमा उजुरीसमेत गर्ने धम्की दियो।”
तर, दीपकले कुनै एक्सन लिएनन्। केही समय त्यो अकाउन्टबाट केही नराम्रो कुराहरू पोस्ट हुन्छ कि भनेर ख्याल भने गरिरहे। भन्छन्, “त्यसले नराम्रो कुरा पोस्ट गरेन। केही नराम्रो गरेको भए एक्सनमा जान्थेँ।”
दुई वर्ष अघि सामाजिक सञ्जालमै सक्रिय ‘मिस नेपाल वर्ल्ड २०१७’ निकिता चण्डकले आफ्नो फेक अकाउन्ट खोलिएकोबारे इन्स्टाग्राममा पोस्ट नै राखेकी थिइन्। उनले पोस्टमा आफ्नो नाम प्रयोग गरेर खोलिएको पेजबाट विभिन्न युट्युब भिडिओहरू प्रमोट भएकोमा दुःखेसो पोखेकी थिइन्।
उनले लेखेकी थिइन्, “भर्खरै मेरो नाममा खोलिएको फेसबुक पेज भेट्टाएकी छु, जसमा १५÷१६ हजार फलोअर छन्। यो पेज स्पोन्सर गरिएको छ र यसले विभिन्न युट्युब भिडिओहरू प्रमोट गरिहेको छ। यो पेजलाई रिपोर्ट गर्न सबैलाई आग्रह गर्छु।”
उक्त पेज डाउन गर्न निकिताले पेजमा मेसेज गरेको स्क्रिनसट खिचेरै पोस्ट गरेकी थिइन्।
दीपक र निकिता मात्रै होइन, अन्य थुप्रै कलाकारको नाम टाइप गरेर सर्च गर्दा एकै जनाको नाममा दर्जनबढी फेसबुक अकाउन्ट भेटिन्छन्। फयान क्लब र अनअफिसियल पेजहरू पनि टन्नै भेटिन्छन्।
अभिनेत्री करिश्मा मानन्धरका पनि थुप्रै अकाउन्ट भेटिन्छन्। तर, उनले यसबारे खोजी गरेकी छैनन्। तर, यस्ता अकाउन्टहरूले कलाकारको चरित्र हत्या गर्न सक्ने खतरा रहेको उनी बताउँछिन्।
अभिनेत्री श्वेता खड्काले त दुईपटक महानगरीय अपराध महाशाखामै पुगेर आफ्नो नाममा रहेको नक्कली अकाउन्ट डिलिट गर्न लगाइसकेकी छन्। एकपटक १८ वटा र अर्को पटक दर्जन बढी फेक आईडी डिलिट गर्न लगाएकी थिइन् श्वेताले। तर, अहिले पनि उनको नाम सर्च गर्दा पाँच, सातवटा फेसबुक पेज र अकाउन्टहरू भेटिन्छन्।
श्वेताका अनुुसार उनको दुईवटा मात्रै फेसबुक पेज छ। एउटा आफ्नो पर्सनल र अर्काे उनको संस्थाको लोगोसहितको। भन्छिन्, “हामीले बोल्दै नबोलेको कुराहरूलाई स्टाटसको रूपमा लेखिदिनुहुन्छ। जसले हाम्रो अकाउन्ट हेर्नुभएको छ, उहाँहरूलाई त्यो हामीले भनेको जस्तो लाग्छ, जसले हाम्रो इमेज नराम्रो बन्न जान्छ।”
हास्यकलाकार केदार घिमिरे (माग्नेबुढा)को तीनवटा अफिसियल फेसबुक अकाउन्ट छ। दुईटा फयानहरूका लागि र एउटा केवल परिवारका सदस्यका लागि। तर, फेसबुकमा उनको पनि टन्नै फेक अकाउन्टहरू भेटिन्छन्। उनी आफ्नो नाममा भएका फेक अकाउन्टहरू पनि खोजीखोजी बेलाबेलामा त्यसमा आएका स्टाटसहरू पढ्ने गर्छन्। उनले कतिपटक त मेसेज गरेर ‘यस्तो नलेखिदिनुहोला’ पनि भन्ने गरेका छन्। कसैको तस्वीर सेयर गर्‍यो भने १० हजारको रिचार्ज पाउनेदेखि सस्ता कुराहरू पोस्ट गरेको उनले भेट्टाएका छन्।
यो समस्या नेपालमा मात्र सिमित छैन। हलिउड कलाकार जेनिफर लरेन्स, डेनियल र्‍याडक्लिफ, एन्जेलिना जोली लगायत थुप्रै कलाकारले सामाजिक सञ्जाल चलाउँदैनन्। त्यस्तै, बलिउडका रणवीर कपुर, कंगना रनावत लगायत कलाकार पनि सामाजिक सञ्जालबाट टाढा छन्। तर, फेसबुक, ट्वीटर, इन्स्टाग्राम लगायत सामाजिक सञ्जालमा खोज्ने हो भने उनीहरूकै नाम र तस्वीरमा रहेको अकाउन्ट र पेजहरू टन्नै पाइन्छन्। त्यसमा विभिन्न खालका टिप्पणीहरू भेटिने गरेका छन्।
फेक अकाउन्टको निगरानी
महानगरीय अपराध महाशाखाका प्रमुख, एसएसपी दीपक थापाका अनुसार सेलिब्रेटीसँगै फेक अकाउन्टले समस्या परेको भन्दै सर्वसाधारणको बढी उजुरी पर्ने गरेको छ।
“लकडाउनअघि मासिक ८÷१० वटा उजुरीहरू आउने गरेका थिए। तर, लकडाउनमा लिखित र मौखिक उजुरी दिनेहरूको यो संख्या बढेको छ,” उनी भन्छन्, “फेक अकाउन्टबाटै ठगी गरेको, गालीगलौज गरेको, अश्लील तस्वीर, भिडिओ राखेको समस्या आइरहेका छन्। महाशाखामा साइबर अनुसन्धानको पिलर नै बनाएर काम गरिरहेका छौँ।”
आफ्नो नाममा फेक अकाउन्ट खोलिएको भए सम्बन्धित व्यक्तिले आफैं आएर महाशाखामा अकाउन्ट फेक हो भनेर मौखिक वा लिखित उजुरी दिनुपर्ने एसएसपी थापाले बताए।
“पीडितको निवेदन, जाहेरी परेपछि नै हामीले अनुसन्धानको प्रक्रिया थाल्छौँ र फेसबुकलाई त्यो अकाउन्ट डिलिट गर्न आग्रह गर्छाैँ,” उनले भने, “फेक अकाउन्ट खोलेर गरेको कसुरअनुसार नै सजाय तय हुन्छ।”
फेक अकाउन्ट खोलेर गालीगलौज गरेको, टाउको जोडेर चरित्र हत्या गरेको, ठगी गर्ने लगायत केसमा फौजदारी प्रकृतिका मुद्दा चलाउने गरेको एसएसपी थापाले बताए।
उनका अनुसार यी अकाउन्टहरू नेपालले सिधै डिलिट गर्न सक्दैन। त्यसैले साइबर ब्यूरो, सूचना तथा प्रविधि मन्त्रालय हुँदै बाहिरको इन्टरपोल, फेसबुक, ट्वीटर, युट्युबका मुख्यालयमा निवेदन पठाइन्छ।
कसरी चिन्ने फेक अकाउन्ट ?
अचेल ट्वीटर, फेसबुक, इन्स्टाग्राममा आफ्नो अफिसियल अकाउन्ट भेरिफाइड गरेर निलो टिक लगाउन मिल्छ।
“मेरो अकाउन्ट पनि मैले भेरिफाइ गरेको छु। मेरो नामसँगै निलो टिक आउँछ,” कलाकार दीपकराज गिरीले भने, “त्यो नै मेरो अकाउन्ट हो, अरु मेरो होइन भनेर सर्वसाधारणले बुझ्न जरुरी छ।”
तर, भेरिफाइड नभएका अकाउन्ट कुन सही हो, कुन होइन भन्ने थाहा पाउन गाह्रो हुने भएकोले कलाकार केदार घिमिरेले आफ्ना फ्यानलाई एउटा उपाय सिकाउन्छन्।
भन्छन्, “कलाकारहरूले बेलाबेलामा फेसबुक लाइभ गर्छन्। फेक आईडी वालाले गर्न सक्दैन। कुनमा फेसबुक लाइभ आएको छ, त्यही अकाउन्ट फलो गर्नुस्।”
" /> काठमाडौँ। कलाकार दीपकराज गिरी सामाजिक सञ्जालमा सक्रिय छन्। सामाजिक सञ्जालमै दिने गरेको आफ्नो अभिव्यक्तिले उनलाई बेलाबेला चर्चामा ल्याउने गर्छ। सामाजिक सञ्जालमा चर्चा र विवाद दुवै कमाउँछन् उनी। दीपकको आफ्नै फेसबुक अकाउन्ट छ।
तर, फेसबुकमा सर्च गरियो भने उनको नाममा खोलिएका टन्नै ‘फेक अकाउन्ट’हरू भेटिन्छन्। दीपकका अनुसार ती अकाउन्टका कारण उनलाई कुनै असर परेको छैन। तर, एकपटक भने उनलाई उनकै नाम र तस्वीरमा खोलिएको अकाउन्टबाट फ्रेन्ड रिक्वेस्ट आएको थियो।
“मैले एसेप्ट गरेँ। अनि मेरो नाममा फेक अकाउन्ट किन खोलेको भनेर मेसेज गरे। तर, उल्टै त्यसले मलाई नै थर्कायो। उसको अकाउन्ट रियल र मेरो अकाउन्ट फेक हो भन्यो,” उनले भने, “मलाई त प्रहरीमा उजुरीसमेत गर्ने धम्की दियो।”
तर, दीपकले कुनै एक्सन लिएनन्। केही समय त्यो अकाउन्टबाट केही नराम्रो कुराहरू पोस्ट हुन्छ कि भनेर ख्याल भने गरिरहे। भन्छन्, “त्यसले नराम्रो कुरा पोस्ट गरेन। केही नराम्रो गरेको भए एक्सनमा जान्थेँ।”
दुई वर्ष अघि सामाजिक सञ्जालमै सक्रिय ‘मिस नेपाल वर्ल्ड २०१७’ निकिता चण्डकले आफ्नो फेक अकाउन्ट खोलिएकोबारे इन्स्टाग्राममा पोस्ट नै राखेकी थिइन्। उनले पोस्टमा आफ्नो नाम प्रयोग गरेर खोलिएको पेजबाट विभिन्न युट्युब भिडिओहरू प्रमोट भएकोमा दुःखेसो पोखेकी थिइन्।
उनले लेखेकी थिइन्, “भर्खरै मेरो नाममा खोलिएको फेसबुक पेज भेट्टाएकी छु, जसमा १५÷१६ हजार फलोअर छन्। यो पेज स्पोन्सर गरिएको छ र यसले विभिन्न युट्युब भिडिओहरू प्रमोट गरिहेको छ। यो पेजलाई रिपोर्ट गर्न सबैलाई आग्रह गर्छु।”
उक्त पेज डाउन गर्न निकिताले पेजमा मेसेज गरेको स्क्रिनसट खिचेरै पोस्ट गरेकी थिइन्।
दीपक र निकिता मात्रै होइन, अन्य थुप्रै कलाकारको नाम टाइप गरेर सर्च गर्दा एकै जनाको नाममा दर्जनबढी फेसबुक अकाउन्ट भेटिन्छन्। फयान क्लब र अनअफिसियल पेजहरू पनि टन्नै भेटिन्छन्।
अभिनेत्री करिश्मा मानन्धरका पनि थुप्रै अकाउन्ट भेटिन्छन्। तर, उनले यसबारे खोजी गरेकी छैनन्। तर, यस्ता अकाउन्टहरूले कलाकारको चरित्र हत्या गर्न सक्ने खतरा रहेको उनी बताउँछिन्।
अभिनेत्री श्वेता खड्काले त दुईपटक महानगरीय अपराध महाशाखामै पुगेर आफ्नो नाममा रहेको नक्कली अकाउन्ट डिलिट गर्न लगाइसकेकी छन्। एकपटक १८ वटा र अर्को पटक दर्जन बढी फेक आईडी डिलिट गर्न लगाएकी थिइन् श्वेताले। तर, अहिले पनि उनको नाम सर्च गर्दा पाँच, सातवटा फेसबुक पेज र अकाउन्टहरू भेटिन्छन्।
श्वेताका अनुुसार उनको दुईवटा मात्रै फेसबुक पेज छ। एउटा आफ्नो पर्सनल र अर्काे उनको संस्थाको लोगोसहितको। भन्छिन्, “हामीले बोल्दै नबोलेको कुराहरूलाई स्टाटसको रूपमा लेखिदिनुहुन्छ। जसले हाम्रो अकाउन्ट हेर्नुभएको छ, उहाँहरूलाई त्यो हामीले भनेको जस्तो लाग्छ, जसले हाम्रो इमेज नराम्रो बन्न जान्छ।”
हास्यकलाकार केदार घिमिरे (माग्नेबुढा)को तीनवटा अफिसियल फेसबुक अकाउन्ट छ। दुईटा फयानहरूका लागि र एउटा केवल परिवारका सदस्यका लागि। तर, फेसबुकमा उनको पनि टन्नै फेक अकाउन्टहरू भेटिन्छन्। उनी आफ्नो नाममा भएका फेक अकाउन्टहरू पनि खोजीखोजी बेलाबेलामा त्यसमा आएका स्टाटसहरू पढ्ने गर्छन्। उनले कतिपटक त मेसेज गरेर ‘यस्तो नलेखिदिनुहोला’ पनि भन्ने गरेका छन्। कसैको तस्वीर सेयर गर्‍यो भने १० हजारको रिचार्ज पाउनेदेखि सस्ता कुराहरू पोस्ट गरेको उनले भेट्टाएका छन्।
यो समस्या नेपालमा मात्र सिमित छैन। हलिउड कलाकार जेनिफर लरेन्स, डेनियल र्‍याडक्लिफ, एन्जेलिना जोली लगायत थुप्रै कलाकारले सामाजिक सञ्जाल चलाउँदैनन्। त्यस्तै, बलिउडका रणवीर कपुर, कंगना रनावत लगायत कलाकार पनि सामाजिक सञ्जालबाट टाढा छन्। तर, फेसबुक, ट्वीटर, इन्स्टाग्राम लगायत सामाजिक सञ्जालमा खोज्ने हो भने उनीहरूकै नाम र तस्वीरमा रहेको अकाउन्ट र पेजहरू टन्नै पाइन्छन्। त्यसमा विभिन्न खालका टिप्पणीहरू भेटिने गरेका छन्।
फेक अकाउन्टको निगरानी
महानगरीय अपराध महाशाखाका प्रमुख, एसएसपी दीपक थापाका अनुसार सेलिब्रेटीसँगै फेक अकाउन्टले समस्या परेको भन्दै सर्वसाधारणको बढी उजुरी पर्ने गरेको छ।
“लकडाउनअघि मासिक ८÷१० वटा उजुरीहरू आउने गरेका थिए। तर, लकडाउनमा लिखित र मौखिक उजुरी दिनेहरूको यो संख्या बढेको छ,” उनी भन्छन्, “फेक अकाउन्टबाटै ठगी गरेको, गालीगलौज गरेको, अश्लील तस्वीर, भिडिओ राखेको समस्या आइरहेका छन्। महाशाखामा साइबर अनुसन्धानको पिलर नै बनाएर काम गरिरहेका छौँ।”
आफ्नो नाममा फेक अकाउन्ट खोलिएको भए सम्बन्धित व्यक्तिले आफैं आएर महाशाखामा अकाउन्ट फेक हो भनेर मौखिक वा लिखित उजुरी दिनुपर्ने एसएसपी थापाले बताए।
“पीडितको निवेदन, जाहेरी परेपछि नै हामीले अनुसन्धानको प्रक्रिया थाल्छौँ र फेसबुकलाई त्यो अकाउन्ट डिलिट गर्न आग्रह गर्छाैँ,” उनले भने, “फेक अकाउन्ट खोलेर गरेको कसुरअनुसार नै सजाय तय हुन्छ।”
फेक अकाउन्ट खोलेर गालीगलौज गरेको, टाउको जोडेर चरित्र हत्या गरेको, ठगी गर्ने लगायत केसमा फौजदारी प्रकृतिका मुद्दा चलाउने गरेको एसएसपी थापाले बताए।
उनका अनुसार यी अकाउन्टहरू नेपालले सिधै डिलिट गर्न सक्दैन। त्यसैले साइबर ब्यूरो, सूचना तथा प्रविधि मन्त्रालय हुँदै बाहिरको इन्टरपोल, फेसबुक, ट्वीटर, युट्युबका मुख्यालयमा निवेदन पठाइन्छ।
कसरी चिन्ने फेक अकाउन्ट ?
अचेल ट्वीटर, फेसबुक, इन्स्टाग्राममा आफ्नो अफिसियल अकाउन्ट भेरिफाइड गरेर निलो टिक लगाउन मिल्छ।
“मेरो अकाउन्ट पनि मैले भेरिफाइ गरेको छु। मेरो नामसँगै निलो टिक आउँछ,” कलाकार दीपकराज गिरीले भने, “त्यो नै मेरो अकाउन्ट हो, अरु मेरो होइन भनेर सर्वसाधारणले बुझ्न जरुरी छ।”
तर, भेरिफाइड नभएका अकाउन्ट कुन सही हो, कुन होइन भन्ने थाहा पाउन गाह्रो हुने भएकोले कलाकार केदार घिमिरेले आफ्ना फ्यानलाई एउटा उपाय सिकाउन्छन्।
भन्छन्, “कलाकारहरूले बेलाबेलामा फेसबुक लाइभ गर्छन्। फेक आईडी वालाले गर्न सक्दैन। कुनमा फेसबुक लाइभ आएको छ, त्यही अकाउन्ट फलो गर्नुस्।”
प्रतिक्रिया दिनुहोस्