काठमाडौं। सेती प्रादेशिक अस्पतालमा मृत्यु भएकी धनगढी उपमहानगरपालिका-४ की ५५ वर्षीया महिलाको अन्त्येष्टिपछि कोरोना पुष्टि भएको छ।

हिजो २३ जेठ दिउँसो १२ बजे उनको सेती प्रादेशिक अस्पतालको डायलासिस वार्डमा मृत्यु भएको थियो। उनको आज बिहान मोहना आर्यघाटमा अन्त्येष्टि  भइसकेको वडा नम्वर ४ का अध्यक्ष दीपक थापाले बताए।

अन्त्येष्टिअघि कोरोना परीक्षणका लागि स्वाब संकलन गरीएकोमा आज कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले बताए।

स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख लालबहादुर धामीले पनि मृतकको अन्त्येष्टि भइसकेको बताउँदै ‘कन्ट्याक्ट ट्रेसिङ’को कार्य भरहेको बताए।

कोरोनाको रिपोर्ट नआउँदै परिवारका सदस्यलाई शव बुझाएर अन्त्येष्टि  भएपछि अहिले मृतकको टोलमा त्रास बढेको छ।

लामो समयदेखि मृगौला सम्बन्धी समस्यबाट पीडित उनी पहिलोपटक डायलासिस गराउनका लागि सेती अस्पताल पुगेका थिइन्।

डायलासिसअघि उनको आरडीटी रिपोर्ट भने नेगेटिभ आएको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ती महिलाको मृत्यु कोभिड–१९ बाट भएको पुष्टि गरिसकेको छ।

" /> काठमाडौं। सेती प्रादेशिक अस्पतालमा मृत्यु भएकी धनगढी उपमहानगरपालिका-४ की ५५ वर्षीया महिलाको अन्त्येष्टिपछि कोरोना पुष्टि भएको छ।

हिजो २३ जेठ दिउँसो १२ बजे उनको सेती प्रादेशिक अस्पतालको डायलासिस वार्डमा मृत्यु भएको थियो। उनको आज बिहान मोहना आर्यघाटमा अन्त्येष्टि  भइसकेको वडा नम्वर ४ का अध्यक्ष दीपक थापाले बताए।

अन्त्येष्टिअघि कोरोना परीक्षणका लागि स्वाब संकलन गरीएकोमा आज कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले बताए।

स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख लालबहादुर धामीले पनि मृतकको अन्त्येष्टि भइसकेको बताउँदै ‘कन्ट्याक्ट ट्रेसिङ’को कार्य भरहेको बताए।

कोरोनाको रिपोर्ट नआउँदै परिवारका सदस्यलाई शव बुझाएर अन्त्येष्टि  भएपछि अहिले मृतकको टोलमा त्रास बढेको छ।

लामो समयदेखि मृगौला सम्बन्धी समस्यबाट पीडित उनी पहिलोपटक डायलासिस गराउनका लागि सेती अस्पताल पुगेका थिइन्।

डायलासिसअघि उनको आरडीटी रिपोर्ट भने नेगेटिभ आएको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ती महिलाको मृत्यु कोभिड–१९ बाट भएको पुष्टि गरिसकेको छ।

"> सेती अस्पतालमा मृत्यु भएकी महिलाको अन्त्येष्टिपछि भयो कोरोना संक्रमण पुष्टि: Dekhapadhi सेती प्रादेशिक अस्पतालमा २३ जेठमा मृत्यु भएकी धनगढी उपमहानगरपालिका-४ की ५५ वर्षीया महिलाको कोरोना भाइरस परीक्षणको रिपोर्ट नआउँदै अन्त्येष्टि गरियो। बिहान अन्त्येष्टि गरिएकी उनको दिउँसो पोजिटिभ रिपोर्ट आएपछि मृतकको टोलमा त्रास बढेको छ।

सेती अस्पतालमा मृत्यु भएकी महिलाको अन्त्येष्टिपछि भयो कोरोना संक्रमण पुष्टि
काठमाडौं। सेती प्रादेशिक अस्पतालमा मृत्यु भएकी धनगढी उपमहानगरपालिका-४ की ५५ वर्षीया महिलाको अन्त्येष्टिपछि कोरोना पुष्टि भएको छ।

हिजो २३ जेठ दिउँसो १२ बजे उनको सेती प्रादेशिक अस्पतालको डायलासिस वार्डमा मृत्यु भएको थियो। उनको आज बिहान मोहना आर्यघाटमा अन्त्येष्टि  भइसकेको वडा नम्वर ४ का अध्यक्ष दीपक थापाले बताए।

अन्त्येष्टिअघि कोरोना परीक्षणका लागि स्वाब संकलन गरीएकोमा आज कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले बताए।

स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख लालबहादुर धामीले पनि मृतकको अन्त्येष्टि भइसकेको बताउँदै ‘कन्ट्याक्ट ट्रेसिङ’को कार्य भरहेको बताए।

कोरोनाको रिपोर्ट नआउँदै परिवारका सदस्यलाई शव बुझाएर अन्त्येष्टि  भएपछि अहिले मृतकको टोलमा त्रास बढेको छ।

लामो समयदेखि मृगौला सम्बन्धी समस्यबाट पीडित उनी पहिलोपटक डायलासिस गराउनका लागि सेती अस्पताल पुगेका थिइन्।

डायलासिसअघि उनको आरडीटी रिपोर्ट भने नेगेटिभ आएको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ती महिलाको मृत्यु कोभिड–१९ बाट भएको पुष्टि गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्