काठमाडौं। महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीम ढकालको शब्दमा रहेको गीत सार्वजनिक गरिएको छ।

‘फूलबुट्टे चोली’ बोलको गीतमा जिवेशसिंह गुरुङ र बेनिशा पौडेलको स्वर छ।

गज्जबक्रू टिमको तेस्रो प्रस्तुति रहेको ‘फूलबुट्टे चोली’ मा दीपक शर्माको संगीत, साहस शाक्यको एरेन्ज, श्यामश्वैत रसाइलीको मिक्सिङ छ।

उक्त गीतको म्युजिक भिडिओमा पछिल्लो समय निकै चर्चामा रहेका सहिन प्रजापति, कुशल विष्ट, जिवेशसिंह गुरुङ, सुनिशा बजगाईंको अभिनयसहितको नृत्य छ।

नवराज उप्रेतीको छायांकन रहेको भिडिओलाई जुन पोख्रेलले सम्पादन गरेका हुन्। भिडिओमा एउटी युवतीले मायाजालमा पारेर घरभित्रको धनसम्पत्ति लुटेर लगेको कथा देखाइएको छ।

काम गर्ने केटीको रूपमा घरमा आएकी युवतीले खानामा बेहोस पार्ने औषधि मिसाएर खान दिने र बेहोस भएपछि घरभित्र भएको सबै सम्पत्ति लुटेर लगेको विषयलाई भिडिओमा देखाइएको हो।

" /> काठमाडौं। महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीम ढकालको शब्दमा रहेको गीत सार्वजनिक गरिएको छ।

‘फूलबुट्टे चोली’ बोलको गीतमा जिवेशसिंह गुरुङ र बेनिशा पौडेलको स्वर छ।

गज्जबक्रू टिमको तेस्रो प्रस्तुति रहेको ‘फूलबुट्टे चोली’ मा दीपक शर्माको संगीत, साहस शाक्यको एरेन्ज, श्यामश्वैत रसाइलीको मिक्सिङ छ।

उक्त गीतको म्युजिक भिडिओमा पछिल्लो समय निकै चर्चामा रहेका सहिन प्रजापति, कुशल विष्ट, जिवेशसिंह गुरुङ, सुनिशा बजगाईंको अभिनयसहितको नृत्य छ।

नवराज उप्रेतीको छायांकन रहेको भिडिओलाई जुन पोख्रेलले सम्पादन गरेका हुन्। भिडिओमा एउटी युवतीले मायाजालमा पारेर घरभित्रको धनसम्पत्ति लुटेर लगेको कथा देखाइएको छ।

काम गर्ने केटीको रूपमा घरमा आएकी युवतीले खानामा बेहोस पार्ने औषधि मिसाएर खान दिने र बेहोस भएपछि घरभित्र भएको सबै सम्पत्ति लुटेर लगेको विषयलाई भिडिओमा देखाइएको हो।

"> एसएसपी भीम ढकालको शब्दमा रहेकाे गीत ‘फूलबुट्टे चोली’ सार्वजनिक: Dekhapadhi
एसएसपी भीम ढकालको शब्दमा रहेकाे गीत ‘फूलबुट्टे चोली’ सार्वजनिक
काठमाडौं। महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीम ढकालको शब्दमा रहेको गीत सार्वजनिक गरिएको छ।

‘फूलबुट्टे चोली’ बोलको गीतमा जिवेशसिंह गुरुङ र बेनिशा पौडेलको स्वर छ।

गज्जबक्रू टिमको तेस्रो प्रस्तुति रहेको ‘फूलबुट्टे चोली’ मा दीपक शर्माको संगीत, साहस शाक्यको एरेन्ज, श्यामश्वैत रसाइलीको मिक्सिङ छ।

उक्त गीतको म्युजिक भिडिओमा पछिल्लो समय निकै चर्चामा रहेका सहिन प्रजापति, कुशल विष्ट, जिवेशसिंह गुरुङ, सुनिशा बजगाईंको अभिनयसहितको नृत्य छ।

नवराज उप्रेतीको छायांकन रहेको भिडिओलाई जुन पोख्रेलले सम्पादन गरेका हुन्। भिडिओमा एउटी युवतीले मायाजालमा पारेर घरभित्रको धनसम्पत्ति लुटेर लगेको कथा देखाइएको छ।

काम गर्ने केटीको रूपमा घरमा आएकी युवतीले खानामा बेहोस पार्ने औषधि मिसाएर खान दिने र बेहोस भएपछि घरभित्र भएको सबै सम्पत्ति लुटेर लगेको विषयलाई भिडिओमा देखाइएको हो।

प्रतिक्रिया दिनुहोस्