काठमाडौं। प्रदेश २ मा आज थप ८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
प्रदेश २ को सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेका अनुसार विभिन्न प्रयोगशालामा गरिएको नमुना परीक्षणमा एकैदिन आज ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
उनका अनुसार महोत्तरीका ३५, सर्लाहीका २७, धनुषाका ८, सप्तरीका ७ र रौतहटका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
" />

">
प्रदेश २ मा थपिए ८३ जना कोरोना संक्रमित: Dekhapadhi
महोत्तरीका ३५
प्रदेश २ मा थपिए ८३ जना कोरोना संक्रमित
<p style="text-align: justify;">काठमाडौं। प्रदेश २ मा आज थप ८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।</p>
<p style="text-align: justify;">प्रदेश २ को सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेका अनुसार विभिन्न प्रयोगशालामा गरिएको नमुना परीक्षणमा एकैदिन आज ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।</p>
<p style="text-align: justify;">उनका अनुसार महोत्तरीका ३५, सर्लाहीका २७, धनुषाका ८, सप्तरीका ७ र रौतहटका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। </p>