कैलाली। सुदूरपश्चिम प्रदेशमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पतालमा गरिएको नमूना परीक्षणमा ६ जनामा संक्रमण पुष्टि भएको हो।

अस्पतालले जारी गरेको विज्ञप्ति अनुसार कैलालीको गोदावरी नगरपालिकाका ४१ वर्षीय पुरुष, धनगढी उपमहानगरपालिका-४ की ५५ वर्षीय महिला, कञ्चनपुरको महाकाली नगरपालिका-३ का ३८ वर्षीय पुरुषमा संक्रमण देखिएको छ।

यसैगरी, काठमाडौंका १८ र ३८ वर्षीय पुरुष, अछामको मंगलशैन नगरपालिका- १ की ५२ वर्षीय महिलामा पनि कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ।

संक्रमित सबै त्यहाँ क्वारेन्टाइनमा बसेकाहरू हुन्।

यसअघि बझाङमा ६ र डडेल्धुरामा एकजनालाई आजै संक्रमण पुष्टि भएको थियो।

" /> कैलाली। सुदूरपश्चिम प्रदेशमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पतालमा गरिएको नमूना परीक्षणमा ६ जनामा संक्रमण पुष्टि भएको हो।

अस्पतालले जारी गरेको विज्ञप्ति अनुसार कैलालीको गोदावरी नगरपालिकाका ४१ वर्षीय पुरुष, धनगढी उपमहानगरपालिका-४ की ५५ वर्षीय महिला, कञ्चनपुरको महाकाली नगरपालिका-३ का ३८ वर्षीय पुरुषमा संक्रमण देखिएको छ।

यसैगरी, काठमाडौंका १८ र ३८ वर्षीय पुरुष, अछामको मंगलशैन नगरपालिका- १ की ५२ वर्षीय महिलामा पनि कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ।

संक्रमित सबै त्यहाँ क्वारेन्टाइनमा बसेकाहरू हुन्।

यसअघि बझाङमा ६ र डडेल्धुरामा एकजनालाई आजै संक्रमण पुष्टि भएको थियो।

"> सुदूरपश्चिम प्रदेशमा थप ६ जनामा संक्रमण पुष्टि: Dekhapadhi
सुदूरपश्चिम प्रदेशमा थप ६ जनामा संक्रमण पुष्टि
कैलाली। सुदूरपश्चिम प्रदेशमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पतालमा गरिएको नमूना परीक्षणमा ६ जनामा संक्रमण पुष्टि भएको हो।

अस्पतालले जारी गरेको विज्ञप्ति अनुसार कैलालीको गोदावरी नगरपालिकाका ४१ वर्षीय पुरुष, धनगढी उपमहानगरपालिका-४ की ५५ वर्षीय महिला, कञ्चनपुरको महाकाली नगरपालिका-३ का ३८ वर्षीय पुरुषमा संक्रमण देखिएको छ।

यसैगरी, काठमाडौंका १८ र ३८ वर्षीय पुरुष, अछामको मंगलशैन नगरपालिका- १ की ५२ वर्षीय महिलामा पनि कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ।

संक्रमित सबै त्यहाँ क्वारेन्टाइनमा बसेकाहरू हुन्।

यसअघि बझाङमा ६ र डडेल्धुरामा एकजनालाई आजै संक्रमण पुष्टि भएको थियो।

प्रतिक्रिया दिनुहोस्