काठमाडौं। भारतमा पछिल्लो २४ घण्टामा २९४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै भारतमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ हजार ६४२ पुगेको छ।

लगातार दोस्रो दिन भारतमा मृतकको संख्याले नयाँ रेकर्ड कायम गरेको हो। त्यसबाहेक दैनिक २५० जना भन्दा बढी व्यक्तिको मृत्यु भएको भने यो तेस्रो दिन हो।

विश्वभर यो महामारीबाट तीन लाख ९५ हजार भन्दा धेरै व्यक्तिको मृत्यु भइसकेको छ। इटली भन्दा बढी संक्रमित भएसँगै भारत विश्वभरमा कोरोनाबाट सर्वाधिक प्रभावित देशको सूचितमा छैठौं स्थानमा उक्लेको छ।

हरेक दिन पछिल्लो २४ घण्टामा संक्रमितको संख्याले नयाँ–नयाँ रेकर्ड कायम गरिरहेको छ र आज त्यो संख्या ९ हजार ८८७ पुगेको छ। यीसँगै भारतमा संक्रमितको संख्या दुई लाख ३६ हजार ६५७ पुगेको भारतीय अनलाइन समाचार माध्यम द वायरले जनाएको छ।

अमेरिकाको जोन्स हपकिन्स विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिका, ब्रजील, रुस, स्पेन र बेलायतपछि भारत सबैभन्दा बढी प्रभावितको देशको सूचीमा छ। भारत छैठौं नम्बरमा छ।

केहीअघि चीनलाई जितेको भारतले पछिल्लो २४ घण्टामा करीब १० हजार जना नयाँ संक्रमित थपिएसँगै इटलीलाई पछि पारेको हो।

भारतमा लगातार तीन दिन २४ घण्टामा संक्रमित हुनेको संख्या ९ हजार भन्दा बढी रेकर्ड भएको छ।

" /> काठमाडौं। भारतमा पछिल्लो २४ घण्टामा २९४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै भारतमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ हजार ६४२ पुगेको छ।

लगातार दोस्रो दिन भारतमा मृतकको संख्याले नयाँ रेकर्ड कायम गरेको हो। त्यसबाहेक दैनिक २५० जना भन्दा बढी व्यक्तिको मृत्यु भएको भने यो तेस्रो दिन हो।

विश्वभर यो महामारीबाट तीन लाख ९५ हजार भन्दा धेरै व्यक्तिको मृत्यु भइसकेको छ। इटली भन्दा बढी संक्रमित भएसँगै भारत विश्वभरमा कोरोनाबाट सर्वाधिक प्रभावित देशको सूचितमा छैठौं स्थानमा उक्लेको छ।

हरेक दिन पछिल्लो २४ घण्टामा संक्रमितको संख्याले नयाँ–नयाँ रेकर्ड कायम गरिरहेको छ र आज त्यो संख्या ९ हजार ८८७ पुगेको छ। यीसँगै भारतमा संक्रमितको संख्या दुई लाख ३६ हजार ६५७ पुगेको भारतीय अनलाइन समाचार माध्यम द वायरले जनाएको छ।

अमेरिकाको जोन्स हपकिन्स विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिका, ब्रजील, रुस, स्पेन र बेलायतपछि भारत सबैभन्दा बढी प्रभावितको देशको सूचीमा छ। भारत छैठौं नम्बरमा छ।

केहीअघि चीनलाई जितेको भारतले पछिल्लो २४ घण्टामा करीब १० हजार जना नयाँ संक्रमित थपिएसँगै इटलीलाई पछि पारेको हो।

भारतमा लगातार तीन दिन २४ घण्टामा संक्रमित हुनेको संख्या ९ हजार भन्दा बढी रेकर्ड भएको छ।

"> कोभिड-१९ : भारतमा एकैदिन करीब ३०० को मृत्यु, इटलीमा भन्दा बढी संक्रमित: Dekhapadhi
तस्वीर: पीटीआई।
कोभिड-१९ : भारतमा एकैदिन करीब ३०० को मृत्यु, इटलीमा भन्दा बढी संक्रमित
काठमाडौं। भारतमा पछिल्लो २४ घण्टामा २९४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै भारतमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ हजार ६४२ पुगेको छ।

लगातार दोस्रो दिन भारतमा मृतकको संख्याले नयाँ रेकर्ड कायम गरेको हो। त्यसबाहेक दैनिक २५० जना भन्दा बढी व्यक्तिको मृत्यु भएको भने यो तेस्रो दिन हो।

विश्वभर यो महामारीबाट तीन लाख ९५ हजार भन्दा धेरै व्यक्तिको मृत्यु भइसकेको छ। इटली भन्दा बढी संक्रमित भएसँगै भारत विश्वभरमा कोरोनाबाट सर्वाधिक प्रभावित देशको सूचितमा छैठौं स्थानमा उक्लेको छ।

हरेक दिन पछिल्लो २४ घण्टामा संक्रमितको संख्याले नयाँ–नयाँ रेकर्ड कायम गरिरहेको छ र आज त्यो संख्या ९ हजार ८८७ पुगेको छ। यीसँगै भारतमा संक्रमितको संख्या दुई लाख ३६ हजार ६५७ पुगेको भारतीय अनलाइन समाचार माध्यम द वायरले जनाएको छ।

अमेरिकाको जोन्स हपकिन्स विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिका, ब्रजील, रुस, स्पेन र बेलायतपछि भारत सबैभन्दा बढी प्रभावितको देशको सूचीमा छ। भारत छैठौं नम्बरमा छ।

केहीअघि चीनलाई जितेको भारतले पछिल्लो २४ घण्टामा करीब १० हजार जना नयाँ संक्रमित थपिएसँगै इटलीलाई पछि पारेको हो।

भारतमा लगातार तीन दिन २४ घण्टामा संक्रमित हुनेको संख्या ९ हजार भन्दा बढी रेकर्ड भएको छ।

प्रतिक्रिया दिनुहोस्