कैलाली। डडेल्धुरामा एक सुत्केरीलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ।

अस्पतालका निमित्त मेडिकल सुपरीटेण्डेन्ट डा. जगदिश विष्टले नवदुर्गा गाउँपालिका– ४ सिरोडकी २१ वर्षीया महिलालाई कोरोना संक्रमण भएको पुष्टि गरे।

२१ जेठमा सिरोडको क्वारेन्टाइनबाट सुत्केरी हुन डडेल्धुरा अस्पताल पुगेकी उनको २२ जेठमा पीसीआरका लागि स्वाब संकलन गरेर धनगढी प्रयोगशालामा पठाइएको थियो।

२३ जेठमा सुरक्षित तरिकाले अस्पतालमा शिशु जन्माएकी उनको आज कोरोना रिपार्ट पोजेटिभ आएको हो।

कोभिड–१९ देखिएपछि शिशुसहित उनलाई अस्पतालको आइसोलेनमा भर्ना गरिएको मेसु विष्टले बताए।

" /> कैलाली। डडेल्धुरामा एक सुत्केरीलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ।

अस्पतालका निमित्त मेडिकल सुपरीटेण्डेन्ट डा. जगदिश विष्टले नवदुर्गा गाउँपालिका– ४ सिरोडकी २१ वर्षीया महिलालाई कोरोना संक्रमण भएको पुष्टि गरे।

२१ जेठमा सिरोडको क्वारेन्टाइनबाट सुत्केरी हुन डडेल्धुरा अस्पताल पुगेकी उनको २२ जेठमा पीसीआरका लागि स्वाब संकलन गरेर धनगढी प्रयोगशालामा पठाइएको थियो।

२३ जेठमा सुरक्षित तरिकाले अस्पतालमा शिशु जन्माएकी उनको आज कोरोना रिपार्ट पोजेटिभ आएको हो।

कोभिड–१९ देखिएपछि शिशुसहित उनलाई अस्पतालको आइसोलेनमा भर्ना गरिएको मेसु विष्टले बताए।

"> डडेल्धुरामा दुई दिनकी सुत्केरीलाई कोरोना संक्रमण : Dekhapadhi २३ जेठमा डडेल्धुरा अस्पतालमा शिशु जन्माएकी २१ वर्षीया युवतीलाई कोरोना संक्रमण देखिएको छ।

डडेल्धुरामा दुई दिनकी सुत्केरीलाई कोरोना संक्रमण
कैलाली। डडेल्धुरामा एक सुत्केरीलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ।

अस्पतालका निमित्त मेडिकल सुपरीटेण्डेन्ट डा. जगदिश विष्टले नवदुर्गा गाउँपालिका– ४ सिरोडकी २१ वर्षीया महिलालाई कोरोना संक्रमण भएको पुष्टि गरे।

२१ जेठमा सिरोडको क्वारेन्टाइनबाट सुत्केरी हुन डडेल्धुरा अस्पताल पुगेकी उनको २२ जेठमा पीसीआरका लागि स्वाब संकलन गरेर धनगढी प्रयोगशालामा पठाइएको थियो।

२३ जेठमा सुरक्षित तरिकाले अस्पतालमा शिशु जन्माएकी उनको आज कोरोना रिपार्ट पोजेटिभ आएको हो।

कोभिड–१९ देखिएपछि शिशुसहित उनलाई अस्पतालको आइसोलेनमा भर्ना गरिएको मेसु विष्टले बताए।

प्रतिक्रिया दिनुहोस्