बझाङ। खप्तडछान्ना गाउँपालिकामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै बझाङमा संक्रमितको संख्या सात पुगेको छ।

कोरोना पुष्टि हुनेमा २५, ३८, ५७ र ७० वर्षीय पुरुष तथा दुईजना ४० वर्षीया महिला छन्। उनीहरूमध्ये पाँचजना भारतको दिल्लीबाट एक हप्ता अगाडि धनगढीस्थित त्रिनगर भन्सार नाका भएर आएको र एकजना २५ वर्षीय पुरुष दुई हप्ताअघि काठमाडौंबाट बझाङ भित्रिएको जिल्ला अस्पताल बझाङका कोरोना फोकल पर्सन डाक्टर मिलन खड्काले बताए।

संक्रमितलाई खप्तडछान्ना गाउँपालिकाले नै बनाएको आइसोलेसनमा राखिएको छ। उनीहरूको स्वास्थ्य अवस्था भने सामान्य नै रहेको डाक्टर खड्काले बताए।

" /> बझाङ। खप्तडछान्ना गाउँपालिकामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै बझाङमा संक्रमितको संख्या सात पुगेको छ।

कोरोना पुष्टि हुनेमा २५, ३८, ५७ र ७० वर्षीय पुरुष तथा दुईजना ४० वर्षीया महिला छन्। उनीहरूमध्ये पाँचजना भारतको दिल्लीबाट एक हप्ता अगाडि धनगढीस्थित त्रिनगर भन्सार नाका भएर आएको र एकजना २५ वर्षीय पुरुष दुई हप्ताअघि काठमाडौंबाट बझाङ भित्रिएको जिल्ला अस्पताल बझाङका कोरोना फोकल पर्सन डाक्टर मिलन खड्काले बताए।

संक्रमितलाई खप्तडछान्ना गाउँपालिकाले नै बनाएको आइसोलेसनमा राखिएको छ। उनीहरूको स्वास्थ्य अवस्था भने सामान्य नै रहेको डाक्टर खड्काले बताए।

"> बझाङमा थपिए ६ काेराेना संक्रमित: Dekhapadhi
बझाङमा थपिए ६ काेराेना संक्रमित <p style="text-align: justify;">बझाङ। खप्तडछान्ना गाउँपालिकामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सँगै बझाङमा संक्रमितको संख्या सात पुगेको छ।</p> <p style="text-align: justify;">कोरोना पुष्टि हुनेमा २५, ३८, ५७ र ७० वर्षीय पुरुष तथा दुईजना ४० वर्षीया महिला छन्। उनीहरूमध्ये पाँचजना भारतको दिल्लीबाट एक हप्ता अगाडि धनगढीस्थित त्रिनगर भन्सार नाका भएर आएको र एकजना २५ वर्षीय पुरुष दुई हप्ताअघि काठमाडौंबाट बझाङ भित्रिएको जिल्ला अस्पताल बझाङका कोरोना फोकल पर्सन डाक्टर मिलन खड्काले बताए।</p> <p style="text-align: justify;">संक्रमितलाई खप्तडछान्ना गाउँपालिकाले नै बनाएको आइसोलेसनमा राखिएको छ। उनीहरूको स्वास्थ्य अवस्था भने सामान्य नै रहेको डाक्टर खड्काले बताए।</p>
प्रतिक्रिया दिनुहोस्