काठमाडौं। होम क्वारेन्टाइनमा बसेका बेला मृत्यु भएका डोल्पाका एक पुरुषमा कोरोना भाइरस पोजिटिभ देखिएको छ।
सुर्खेत बस्दै आएका डोल्पाको जगदुल्ला गाउँपालिका–३ का ५८ बर्षीय पुरुष १६ जेठमा डोल्पास्थित् घर पुगेर ‘होम क्वारेन्टान’मा बसेका थिए।
उनको २० जेठमा होम क्यारेन्टाइनमा नै मृत्यु भएपछि पीसीआर परीक्षणका लागि २२ जेठमा नमूना कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पुर्‍याइएको थियो।
नमूना परीक्षणमा आज कोभिड–१९ पुष्टि भएको हो।
भौगोलिक विकटताका कारण प्रतिष्ठानको टोली उक्त स्थानमा पुग्न २ दिन लाग्ने भएकाले सोही गाउँपालिकाका स्वास्थ्यकर्मीलाई कन्ट्याक्ट ट्रेसिङका लागि लगाइएको अस्पतालका निर्देशक डा. मंगल रावलले बताएका छन्।
प्रतिष्ठानको टोली पुगेपछि कन्ट्याक्ट ट्रेसिङ भएका सम्पूर्ण व्यक्तिको आवश्यक परीक्षण गरिने उनले डा. रावलले बताएका छन्।
" /> काठमाडौं। होम क्वारेन्टाइनमा बसेका बेला मृत्यु भएका डोल्पाका एक पुरुषमा कोरोना भाइरस पोजिटिभ देखिएको छ।
सुर्खेत बस्दै आएका डोल्पाको जगदुल्ला गाउँपालिका–३ का ५८ बर्षीय पुरुष १६ जेठमा डोल्पास्थित् घर पुगेर ‘होम क्वारेन्टान’मा बसेका थिए।
उनको २० जेठमा होम क्यारेन्टाइनमा नै मृत्यु भएपछि पीसीआर परीक्षणका लागि २२ जेठमा नमूना कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पुर्‍याइएको थियो।
नमूना परीक्षणमा आज कोभिड–१९ पुष्टि भएको हो।
भौगोलिक विकटताका कारण प्रतिष्ठानको टोली उक्त स्थानमा पुग्न २ दिन लाग्ने भएकाले सोही गाउँपालिकाका स्वास्थ्यकर्मीलाई कन्ट्याक्ट ट्रेसिङका लागि लगाइएको अस्पतालका निर्देशक डा. मंगल रावलले बताएका छन्।
प्रतिष्ठानको टोली पुगेपछि कन्ट्याक्ट ट्रेसिङ भएका सम्पूर्ण व्यक्तिको आवश्यक परीक्षण गरिने उनले डा. रावलले बताएका छन्।
"> ‘होम क्वारेन्टाइन’मा मृत्यु भएका डोल्पाका पुरुषमा कोरोना पोजिटिभ: Dekhapadhi २० जेठमा होम क्यारेन्टाइनमा मृत्यु भएका डोल्पाका ५८ बर्षीय पुरुषमा आज कोभिड-१९ पुष्टि भएको छ।
‘होम क्वारेन्टाइन’मा मृत्यु भएका डोल्पाका पुरुषमा कोरोना पोजिटिभ
काठमाडौं। होम क्वारेन्टाइनमा बसेका बेला मृत्यु भएका डोल्पाका एक पुरुषमा कोरोना भाइरस पोजिटिभ देखिएको छ।
सुर्खेत बस्दै आएका डोल्पाको जगदुल्ला गाउँपालिका–३ का ५८ बर्षीय पुरुष १६ जेठमा डोल्पास्थित् घर पुगेर ‘होम क्वारेन्टान’मा बसेका थिए।
नमूना परीक्षणमा आज कोभिड–१९ पुष्टि भएको हो।
भौगोलिक विकटताका कारण प्रतिष्ठानको टोली उक्त स्थानमा पुग्न २ दिन लाग्ने भएकाले सोही गाउँपालिकाका स्वास्थ्यकर्मीलाई कन्ट्याक्ट ट्रेसिङका लागि लगाइएको अस्पतालका निर्देशक डा. मंगल रावलले बताएका छन्।
प्रतिष्ठानको टोली पुगेपछि कन्ट्याक्ट ट्रेसिङ भएका सम्पूर्ण व्यक्तिको आवश्यक परीक्षण गरिने उनले डा. रावलले बताएका छन्।
प्रतिक्रिया दिनुहोस्