बर्दियामा २८ र बाँकेमा १२ कोरोना संक्रमित थपिए
<p style="text-align: justify;">काठमाडौं। प्रदेश ५ मा आज थप ४० जना नयाँ संक्रमित थपिएका छन्।</p>
<p style="text-align: justify;">भेरी अस्पताल नेपालगञ्जमा गरिएको नमूना परीक्षणमा ४० जना नयाँ संक्रमित थपिएको अस्पतालले जनाएको छ।</p>
<p style="text-align: justify;">अस्पतालका अनुसार बर्दियाका २८ र बाँकेका १२ जनामा संक्रमण पुष्टि भएको हो।</p>