कैलाली। कैलालीको गौरीगंगा नगरपालिका-९, ले क्वारेन्टाइनमा रहेकालाई मानसिक तनाव हुन नदिन मनोपरामर्श दिन शुरू गरेको छ।

क्वारेन्टाइनमा रहँदा मनमा विभिन्न कुरा खेलिरहँदा मानसिकरूपमा तनाव पैदा हुन सक्ने  र यसले दीर्घकालीनरूपमा समेत असर पुर्‍याउने अवस्थालाई ध्यान दिँदै  मनोपरामर्शको शुरुआत गरिएको वडाध्यक्ष अध्यक्ष हरिप्रसाद तिवारीले जानकारी दिए।

“हामीले वडामा रहेका तीनवटै क्वारेन्टाइनमा परामर्श दिन शुरू गरेका छौँ, यसले गर्दा क्वारेन्टाइनमा बस्नुभएकाहरूमा थोरै भए पनि ऊर्जा थपिएको छ”,उनी भन्छन्।

स्थानीय युवाहरू क्वारेन्टाइन व्यवस्थापनदेखि जोखिम हुन नदिन वडासँगै हातेमालाे गरेर गाउँगाउँमा चेतना फैलाउनसमेत लागिरहेको उनले बताए।

“क्वारेन्टाइनस्थलमा बसिरहँदा आफूलाई कोरोना नै भएको छ भन्ने साेच हुन्छ”,मनोविर्मशकर्ता सीता भण्डारी भनिन्, “लकडाउनका कारण रोजगारी गुमाएर बसिरहेको हुनाले परिवारमा आर्थिक बोझलगायतका कुरा सोचेर तनाव लिएर बसेकालाई आत्मबल बढाउन मद्दत पुर्‍याउने हेतुले परामर्श दिइएको हो।”

उनले तनाव व्यवस्थापन गर्न सामाजिक सञ्जालमा आएका अपूर्ण र अविश्वसनीय समाचारहरू हेर्न र सुन्न बन्द गर्न,  शारीरिक व्यायाम तथा ध्यान गर्न, स्वस्थ र सन्तुलित भोजन गर्न, धूमपान र मद्यपानबाट टाढै रहन, पर्याप्त मात्रामा सुत्ने, आफूलाई मनपर्ने र ऊर्जाशील क्रियाकलापमा समयको सदुपयोग गर्न साथीभाइ तथा आफ्नो नजिकको मान्छेहरूको निरन्तर सम्पर्कमा बस्न आग्रह समेत गरिन्।

गौरीगंगा नगरपालिकाका प्रमुख भीम देउवाले नगरपालिकाका हरेक क्वारेन्टाइनमा मनोपरामर्श सञ्चालन गरिने जानकारी दिए। उनले संकटको घडीमा एकले अर्कालाई मद्दत गर्न आग्रहसमेत गरे। रासस

" /> कैलाली। कैलालीको गौरीगंगा नगरपालिका-९, ले क्वारेन्टाइनमा रहेकालाई मानसिक तनाव हुन नदिन मनोपरामर्श दिन शुरू गरेको छ।

"> क्वारेन्टाइनमा बसेकाकाे तनाव हटाउन मनोपरामर्श: Dekhapadhi
क्वारेन्टाइनमा बसेकाकाे तनाव हटाउन मनोपरामर्श

प्रतिक्रिया दिनुहोस्