कम्पाला। युगाण्डाका प्रधानमन्त्री रुहकाना रुगुन्दा आइसोलेसनमा बस्न थालेका छन्। उनीसँग सम्पर्कमा आएको व्यक्ति कोरोना भाइरसबाट संक्रमित भएको परीक्षणबाट पुष्टि भएपछि उनले एकान्तमा बस्ने घोषणा गरेका हुन्।
उनको सम्पर्कमा रहेका व्यक्तिलाई आज कोरोना पुष्टि भएपछि प्रधानमन्त्री आफैं आइसोलेसनमा बसेकाे अधिकारीहरुले जानकारी दिएका छन्।
सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्, “साथीहरु म आफैं आइसोलेसनमा बस्न थालेको छु, कोरोना भाइरस परीक्षणका क्रममा मेरो रिपोर्ट ठिक आएको भए पनि मेरो सम्पर्कमा रहेको व्यक्तिमा संक्रमण पुष्टि भएकोले स्वास्थ्य अधिकारीहरूको निर्णय र सुझाव अनुसार म आइसोलेसनमा बस्न लागेको हुँ।”
उनी कोरोना भाइरसविरुद्धको लडाइँमा देशको नेतृत्व गरिरहेका थिए। उनी मातहत नै यससम्बन्धी समिति थियो।
स्वास्थ्य मन्त्रालयले सबै मन्त्रीहरूको स्वास्थ्य परीक्षण गरेपछि प्रधानमन्त्रीलाई अलग बस्नुपर्ने निश्कर्ष निकालिएको थियो।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता इम्यानुएल एनेब्युनाले उनीहरूको फेरि केही दिनमा दोहोर्‍याएर परीक्षण गरिने जानकारी दिए।
“मन्त्रीहरू विभिन्न ठाउँमा जाने गरेको, मानिसहरूलाई भेट्ने गरेको भएकाले शंका लागेर कोरोना परीक्षण गरिएको थियो”, उनले भने।
युगाण्डाको स्वास्थ्य मन्त्रालयका अनुसार युगाण्डामा आजसम्ममा ५५७ व्यक्ति संक्रमित छन् भने ८२ जना काेराेनामुक्त भएर घर फर्किएका छन्।
युगाण्डामा अहिलेसम्म संक्रमित व्यक्तिको मृत्यु नभएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ। रासस/सिन्ह्वा
" /> कम्पाला। युगाण्डाका प्रधानमन्त्री रुहकाना रुगुन्दा आइसोलेसनमा बस्न थालेका छन्। उनीसँग सम्पर्कमा आएको व्यक्ति कोरोना भाइरसबाट संक्रमित भएको परीक्षणबाट पुष्टि भएपछि उनले एकान्तमा बस्ने घोषणा गरेका हुन्।
उनको सम्पर्कमा रहेका व्यक्तिलाई आज कोरोना पुष्टि भएपछि प्रधानमन्त्री आफैं आइसोलेसनमा बसेकाे अधिकारीहरुले जानकारी दिएका छन्।
सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्, “साथीहरु म आफैं आइसोलेसनमा बस्न थालेको छु, कोरोना भाइरस परीक्षणका क्रममा मेरो रिपोर्ट ठिक आएको भए पनि मेरो सम्पर्कमा रहेको व्यक्तिमा संक्रमण पुष्टि भएकोले स्वास्थ्य अधिकारीहरूको निर्णय र सुझाव अनुसार म आइसोलेसनमा बस्न लागेको हुँ।”
उनी कोरोना भाइरसविरुद्धको लडाइँमा देशको नेतृत्व गरिरहेका थिए। उनी मातहत नै यससम्बन्धी समिति थियो।
स्वास्थ्य मन्त्रालयले सबै मन्त्रीहरूको स्वास्थ्य परीक्षण गरेपछि प्रधानमन्त्रीलाई अलग बस्नुपर्ने निश्कर्ष निकालिएको थियो।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता इम्यानुएल एनेब्युनाले उनीहरूको फेरि केही दिनमा दोहोर्‍याएर परीक्षण गरिने जानकारी दिए।
“मन्त्रीहरू विभिन्न ठाउँमा जाने गरेको, मानिसहरूलाई भेट्ने गरेको भएकाले शंका लागेर कोरोना परीक्षण गरिएको थियो”, उनले भने।
युगाण्डाको स्वास्थ्य मन्त्रालयका अनुसार युगाण्डामा आजसम्ममा ५५७ व्यक्ति संक्रमित छन् भने ८२ जना काेराेनामुक्त भएर घर फर्किएका छन्।
युगाण्डामा अहिलेसम्म संक्रमित व्यक्तिको मृत्यु नभएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ। रासस/सिन्ह्वा
"> कोरोना भएको आशंकामा युगाण्डाका प्रधानमन्त्री आइसोलेसनमा: Dekhapadhi
कोरोना भएको आशंकामा युगाण्डाका प्रधानमन्त्री आइसोलेसनमा
कम्पाला। युगाण्डाका प्रधानमन्त्री रुहकाना रुगुन्दा आइसोलेसनमा बस्न थालेका छन्। उनीसँग सम्पर्कमा आएको व्यक्ति कोरोना भाइरसबाट संक्रमित भएको परीक्षणबाट पुष्टि भएपछि उनले एकान्तमा बस्ने घोषणा गरेका हुन्।
उनको सम्पर्कमा रहेका व्यक्तिलाई आज कोरोना पुष्टि भएपछि प्रधानमन्त्री आफैं आइसोलेसनमा बसेकाे अधिकारीहरुले जानकारी दिएका छन्।
सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्, “साथीहरु म आफैं आइसोलेसनमा बस्न थालेको छु, कोरोना भाइरस परीक्षणका क्रममा मेरो रिपोर्ट ठिक आएको भए पनि मेरो सम्पर्कमा रहेको व्यक्तिमा संक्रमण पुष्टि भएकोले स्वास्थ्य अधिकारीहरूको निर्णय र सुझाव अनुसार म आइसोलेसनमा बस्न लागेको हुँ।”
उनी कोरोना भाइरसविरुद्धको लडाइँमा देशको नेतृत्व गरिरहेका थिए। उनी मातहत नै यससम्बन्धी समिति थियो।
स्वास्थ्य मन्त्रालयले सबै मन्त्रीहरूको स्वास्थ्य परीक्षण गरेपछि प्रधानमन्त्रीलाई अलग बस्नुपर्ने निश्कर्ष निकालिएको थियो।
“मन्त्रीहरू विभिन्न ठाउँमा जाने गरेको, मानिसहरूलाई भेट्ने गरेको भएकाले शंका लागेर कोरोना परीक्षण गरिएको थियो”, उनले भने।
युगाण्डाको स्वास्थ्य मन्त्रालयका अनुसार युगाण्डामा आजसम्ममा ५५७ व्यक्ति संक्रमित छन् भने ८२ जना काेराेनामुक्त भएर घर फर्किएका छन्।
युगाण्डामा अहिलेसम्म संक्रमित व्यक्तिको मृत्यु नभएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ। रासस/सिन्ह्वा
प्रतिक्रिया दिनुहोस्