काठमाडौं। अमेरिकी डाइभर्सिटी भिसा (डीभी) २०२१ को नतिजा भोलि, २४ जेठमा सार्वजनिक हुने भएको छ।

अमेरिकी दूतावासका अनुसार नेपाली समयअनुसार भोलि राति ९ः४५ बजे डीभीको नतिजा प्रकाशन हुन लागेको हो।

नतिजा थाहा पाउनका लागि डिभी भर्दाको समयमा प्राप्त गरेकाे कन्फर्मेसन नम्बर प्रयोग गरी https://dvprogram.state.gov मा हेर्न सकिने दूतावासले जनाएको छ।

५ मे मा हुने छनाेट कार्यक्रम कोरोनाको कारण ६ जुनलाई सारिएको हो। छनाेटमा हुने उक्त ढिलाइले १ अक्टोबरमा हुने अन्तर्वार्तामा भने कुनै असर नपर्ने दूतावासले यसअघिकै सूचनामार्फत् प्रष्ट पारेको थियो।

" /> काठमाडौं। अमेरिकी डाइभर्सिटी भिसा (डीभी) २०२१ को नतिजा भोलि, २४ जेठमा सार्वजनिक हुने भएको छ।

अमेरिकी दूतावासका अनुसार नेपाली समयअनुसार भोलि राति ९ः४५ बजे डीभीको नतिजा प्रकाशन हुन लागेको हो।

नतिजा थाहा पाउनका लागि डिभी भर्दाको समयमा प्राप्त गरेकाे कन्फर्मेसन नम्बर प्रयोग गरी https://dvprogram.state.gov मा हेर्न सकिने दूतावासले जनाएको छ।

५ मे मा हुने छनाेट कार्यक्रम कोरोनाको कारण ६ जुनलाई सारिएको हो। छनाेटमा हुने उक्त ढिलाइले १ अक्टोबरमा हुने अन्तर्वार्तामा भने कुनै असर नपर्ने दूतावासले यसअघिकै सूचनामार्फत् प्रष्ट पारेको थियो।

"> अमेरिकी डीभीको नतिजा भोलि सार्वजनिक हुँदै: Dekhapadhi
अमेरिकी डीभीको नतिजा भोलि सार्वजनिक हुँदै <p style="text-align: justify;">काठमाडौं। अमेरिकी डाइभर्सिटी भिसा (डीभी) २०२१ को नतिजा भोलि, २४ जेठमा सार्वजनिक हुने भएको छ।</p> <p style="text-align: justify;">अमेरिकी दूतावासका अनुसार नेपाली समयअनुसार भोलि राति ९ः४५ बजे डीभीको नतिजा प्रकाशन हुन लागेको हो।</p> <p style="text-align: justify;">नतिजा थाहा पाउनका लागि डिभी भर्दाको समयमा प्राप्त गरेकाे कन्फर्मेसन नम्बर प्रयोग गरी https://dvprogram.state.gov मा हेर्न सकिने दूतावासले जनाएको छ।</p> <p style="text-align: justify;">५ मे मा हुने छनाेट कार्यक्रम कोरोनाको कारण ६ जुनलाई सारिएको हो। छनाेटमा हुने उक्त ढिलाइले १ अक्टोबरमा हुने अन्तर्वार्तामा भने कुनै असर नपर्ने दूतावासले यसअघिकै सूचनामार्फत् प्रष्ट पारेको थियो।</p>
प्रतिक्रिया दिनुहोस्