काठमाडौं। जर्मन बुन्डेसलिगाको क्लब आरबी लिपजिगका फरवार्ड टिमो वेर्नरले चेल्सीसँग अनुबन्ध लागि सहमति गरेका छन्।

२४ वर्षे जर्मनी फरवार्ड वेर्नरलाई भित्राउन इङ्लिस प्रिमियर लिगको क्लब चेल्सीले पाँच करोड ४० लाख पाउण्ड खर्च गरेको बीबीसीले जनाएको छ। वेर्नर यसअघि प्रिमियर लिगकै अर्को लिभरपुलसँग अनुबन्ध नजिक रहेको समाचार बाहिरिएको थियो।

वेर्नरले बुन्डेसलिगामा जारी सिजन २५ गोल गरिसकेका छन्। जर्मनीबाट २९ खेलमा ११ गोल गरिसकेका वेर्नरलाई अन्तिम समयमा लिभरपुलले सम्झैता गर्न नचाहेको बीबीसीले जनाएको छ।

चेल्सीले यसै सिजन फ्रान्सका फरवार्ड ओलिभर जिरौडसँगको सम्झैता पनि नवीकरण गरेको थियो। चेल्सीले अर्को सिजनका लागि सम्झैता गरेको वेर्नर दोस्रा खेलाडी हुन्। चेल्सीले यसअघि गत फेब्रुअरीमा आयक्सका विंगर हाकिम जियाचलाई अनुबन्ध गरेको थियो।

" /> काठमाडौं। जर्मन बुन्डेसलिगाको क्लब आरबी लिपजिगका फरवार्ड टिमो वेर्नरले चेल्सीसँग अनुबन्ध लागि सहमति गरेका छन्।

२४ वर्षे जर्मनी फरवार्ड वेर्नरलाई भित्राउन इङ्लिस प्रिमियर लिगको क्लब चेल्सीले पाँच करोड ४० लाख पाउण्ड खर्च गरेको बीबीसीले जनाएको छ। वेर्नर यसअघि प्रिमियर लिगकै अर्को लिभरपुलसँग अनुबन्ध नजिक रहेको समाचार बाहिरिएको थियो।

वेर्नरले बुन्डेसलिगामा जारी सिजन २५ गोल गरिसकेका छन्। जर्मनीबाट २९ खेलमा ११ गोल गरिसकेका वेर्नरलाई अन्तिम समयमा लिभरपुलले सम्झैता गर्न नचाहेको बीबीसीले जनाएको छ।

चेल्सीले यसै सिजन फ्रान्सका फरवार्ड ओलिभर जिरौडसँगको सम्झैता पनि नवीकरण गरेको थियो। चेल्सीले अर्को सिजनका लागि सम्झैता गरेको वेर्नर दोस्रा खेलाडी हुन्। चेल्सीले यसअघि गत फेब्रुअरीमा आयक्सका विंगर हाकिम जियाचलाई अनुबन्ध गरेको थियो।

"> जर्मन फरवार्ड वेर्नर इङ्लिस क्लब चेल्सीसँग अनुबन्ध: Dekhapadhi
जर्मन फरवार्ड वेर्नर इङ्लिस क्लब चेल्सीसँग अनुबन्ध <p style="text-align: justify;">काठमाडौं। जर्मन बुन्डेसलिगाको क्लब आरबी लिपजिगका फरवार्ड टिमो वेर्नरले चेल्सीसँग अनुबन्ध लागि सहमति गरेका छन्।</p> <p style="text-align: justify;">२४ वर्षे जर्मनी फरवार्ड वेर्नरलाई भित्राउन इङ्लिस प्रिमियर लिगको क्लब चेल्सीले पाँच करोड ४० लाख पाउण्ड खर्च गरेको <em>बीबीसी</em>ले जनाएको छ। वेर्नर यसअघि प्रिमियर लिगकै अर्को लिभरपुलसँग अनुबन्ध नजिक रहेको समाचार बाहिरिएको थियो।</p> <p style="text-align: justify;">वेर्नरले बुन्डेसलिगामा जारी सिजन २५ गोल गरिसकेका छन्। जर्मनीबाट २९ खेलमा ११ गोल गरिसकेका वेर्नरलाई अन्तिम समयमा लिभरपुलले सम्झैता गर्न नचाहेको <em>बीबीसी</em>ले जनाएको छ।</p> <p style="text-align: justify;">चेल्सीले यसै सिजन फ्रान्सका फरवार्ड ओलिभर जिरौडसँगको सम्झैता पनि नवीकरण गरेको थियो। चेल्सीले अर्को सिजनका लागि सम्झैता गरेको वेर्नर दोस्रा खेलाडी हुन्। चेल्सीले यसअघि गत फेब्रुअरीमा आयक्सका विंगर हाकिम जियाचलाई अनुबन्ध गरेको थियो।</p>
प्रतिक्रिया दिनुहोस्