कैलाली। सेती प्रादेशिक अस्पतालअन्तर्गत सञ्चालित कोरोना अस्थायी अस्पतालबाट आज डिस्चार्ज भएका ६ जनाकाे बिचल्ली भएकाे छ।

अस्पतालले दिउँसो २ बजे उनीहरूलाई डिस्चार्ज गरेकाे थियाे।  तर, सम्बन्धित जिल्लासम्म जाने कुनै व्यवस्थापन नभएपछि उनीहरू अलपत्र परेका हुन्।

“अस्पतालले डिस्चार्ज भएको कागज दिँदै हामीलाई जान भन्यो, कता जाने के गर्ने सोच्नै नसकेपछि पानीमा भिज्दै अस्पतालबाट निस्कियाैं”, अछामका ३२ वर्षीय पुरूषले भने। पानी परिरहेको बेला अस्पतालले जान भनेपछि आफ्नो सामान बोकेर छोरीसहित निस्किएको उनकाे भनाइ छ।

त्यस्तै शिवनाथ गाउँपालिकाका संक्रमितले यस्तो पानी परिरहेको बेला कता जाने के गर्ने सोच्नै नसकेको बताए। आज कता बस्ने भन्नेसम्म कुनै टुंगो नभएको उनकाे भनाइ छ।

काेराेना संक्रमित अछामको मेल्लेख गाउँपालिकाका ३२ वर्षीय पुरुष र ११ वर्षीया बालिका, बैतडीको शिवनाथ गाउँपालिका वडा नम्बर १ का २० र २७ वर्षीय पुरुष तथा शिवनाथ गाउँपालिका वडा नम्बर २ का २० र २२ वर्षीय पुरुषलाई डिस्चार्ज गरिएको थियो।

" /> कैलाली। सेती प्रादेशिक अस्पतालअन्तर्गत सञ्चालित कोरोना अस्थायी अस्पतालबाट आज डिस्चार्ज भएका ६ जनाकाे बिचल्ली भएकाे छ।

अस्पतालले दिउँसो २ बजे उनीहरूलाई डिस्चार्ज गरेकाे थियाे।  तर, सम्बन्धित जिल्लासम्म जाने कुनै व्यवस्थापन नभएपछि उनीहरू अलपत्र परेका हुन्।

“अस्पतालले डिस्चार्ज भएको कागज दिँदै हामीलाई जान भन्यो, कता जाने के गर्ने सोच्नै नसकेपछि पानीमा भिज्दै अस्पतालबाट निस्कियाैं”, अछामका ३२ वर्षीय पुरूषले भने। पानी परिरहेको बेला अस्पतालले जान भनेपछि आफ्नो सामान बोकेर छोरीसहित निस्किएको उनकाे भनाइ छ।

त्यस्तै शिवनाथ गाउँपालिकाका संक्रमितले यस्तो पानी परिरहेको बेला कता जाने के गर्ने सोच्नै नसकेको बताए। आज कता बस्ने भन्नेसम्म कुनै टुंगो नभएको उनकाे भनाइ छ।

काेराेना संक्रमित अछामको मेल्लेख गाउँपालिकाका ३२ वर्षीय पुरुष र ११ वर्षीया बालिका, बैतडीको शिवनाथ गाउँपालिका वडा नम्बर १ का २० र २७ वर्षीय पुरुष तथा शिवनाथ गाउँपालिका वडा नम्बर २ का २० र २२ वर्षीय पुरुषलाई डिस्चार्ज गरिएको थियो।

"> अस्पतालबाट डिस्चार्ज भएका काेराेना संक्रमित ६ जनाकाे बिचल्ली, घर जाने गाडी पाएनन्: Dekhapadhi
अस्पतालबाट डिस्चार्ज भएका काेराेना संक्रमित ६ जनाकाे बिचल्ली, घर जाने गाडी पाएनन्
कैलाली। सेती प्रादेशिक अस्पतालअन्तर्गत सञ्चालित कोरोना अस्थायी अस्पतालबाट आज डिस्चार्ज भएका ६ जनाकाे बिचल्ली भएकाे छ।

अस्पतालले दिउँसो २ बजे उनीहरूलाई डिस्चार्ज गरेकाे थियाे।  तर, सम्बन्धित जिल्लासम्म जाने कुनै व्यवस्थापन नभएपछि उनीहरू अलपत्र परेका हुन्।

“अस्पतालले डिस्चार्ज भएको कागज दिँदै हामीलाई जान भन्यो, कता जाने के गर्ने सोच्नै नसकेपछि पानीमा भिज्दै अस्पतालबाट निस्कियाैं”, अछामका ३२ वर्षीय पुरूषले भने। पानी परिरहेको बेला अस्पतालले जान भनेपछि आफ्नो सामान बोकेर छोरीसहित निस्किएको उनकाे भनाइ छ।

त्यस्तै शिवनाथ गाउँपालिकाका संक्रमितले यस्तो पानी परिरहेको बेला कता जाने के गर्ने सोच्नै नसकेको बताए। आज कता बस्ने भन्नेसम्म कुनै टुंगो नभएको उनकाे भनाइ छ।

काेराेना संक्रमित अछामको मेल्लेख गाउँपालिकाका ३२ वर्षीय पुरुष र ११ वर्षीया बालिका, बैतडीको शिवनाथ गाउँपालिका वडा नम्बर १ का २० र २७ वर्षीय पुरुष तथा शिवनाथ गाउँपालिका वडा नम्बर २ का २० र २२ वर्षीय पुरुषलाई डिस्चार्ज गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्