कैलाली। सुदूरपश्चिम प्रदेशमा आज एकैपटक ११ जना संक्रमित कोरोनामुक्त हुँदै डिस्चार्ज भएका छन्।

सेती प्रादेशिक अस्पतालबाट ६ जना र कैलालीको टीकापुर अस्पतालबाट पाँचजना कोरोनामुक्त भएर घर फर्किएका हुन्।

काेराेनामुक्त हुनेमा जानकी गाउँपालिका-३ भगतपुरका ३८, वडा नम्बर ७ कञ्चनपुरका १९ र २१ वर्षीय पुरुष छन्। त्यस्तै वडा नम्बर ४ का २५ र ३० वर्षीय पुरुष पनि काेराेनामुक्त भएका छन्।

अस्पतालले उनीहरू सबैको पहिलोपटक १७ जेठ र २१ जेठमा पुनः स्वाब परीक्षण गरेको थियो। उनीहरूको लगातार दुईपटक गरिएको स्वाब परीक्षणमा कोरोना रिपोर्ट नेगेटिभ आएपछि उनीहरूलाई डिस्चार्ज गरिएको टीकापुर अस्पतालका मेसु डा. जितेन्द्र कँडेलले बताए।

आजै दिउँसो सेती प्रादेशिक अस्पतालबाट अछामको मेल्लेख गाउँपालिका ३२ वर्षीय पुरुष र ११ वर्षीय बालिका (बाबुछोरी), बैतडीको शिवनाथ गाउँपालिका-१ का २० वर्षीय र २७ वर्षीय पुरुष तथा शिवनाथ गाउँपालिकाकै वडा नम्बर २ का २० र २२ वर्षीय पुरुषलाई डिस्चार्ज गरिएको छ।

" /> कैलाली। सुदूरपश्चिम प्रदेशमा आज एकैपटक ११ जना संक्रमित कोरोनामुक्त हुँदै डिस्चार्ज भएका छन्।

सेती प्रादेशिक अस्पतालबाट ६ जना र कैलालीको टीकापुर अस्पतालबाट पाँचजना कोरोनामुक्त भएर घर फर्किएका हुन्।

काेराेनामुक्त हुनेमा जानकी गाउँपालिका-३ भगतपुरका ३८, वडा नम्बर ७ कञ्चनपुरका १९ र २१ वर्षीय पुरुष छन्। त्यस्तै वडा नम्बर ४ का २५ र ३० वर्षीय पुरुष पनि काेराेनामुक्त भएका छन्।

अस्पतालले उनीहरू सबैको पहिलोपटक १७ जेठ र २१ जेठमा पुनः स्वाब परीक्षण गरेको थियो। उनीहरूको लगातार दुईपटक गरिएको स्वाब परीक्षणमा कोरोना रिपोर्ट नेगेटिभ आएपछि उनीहरूलाई डिस्चार्ज गरिएको टीकापुर अस्पतालका मेसु डा. जितेन्द्र कँडेलले बताए।

आजै दिउँसो सेती प्रादेशिक अस्पतालबाट अछामको मेल्लेख गाउँपालिका ३२ वर्षीय पुरुष र ११ वर्षीय बालिका (बाबुछोरी), बैतडीको शिवनाथ गाउँपालिका-१ का २० वर्षीय र २७ वर्षीय पुरुष तथा शिवनाथ गाउँपालिकाकै वडा नम्बर २ का २० र २२ वर्षीय पुरुषलाई डिस्चार्ज गरिएको छ।

"> सुदूरपश्चिममा एकैदिन ११ संक्रमित काेराेनामुक्त भएर घर फर्किए: Dekhapadhi
सुदूरपश्चिममा एकैदिन ११ संक्रमित काेराेनामुक्त भएर घर फर्किए
कैलाली। सुदूरपश्चिम प्रदेशमा आज एकैपटक ११ जना संक्रमित कोरोनामुक्त हुँदै डिस्चार्ज भएका छन्।

सेती प्रादेशिक अस्पतालबाट ६ जना र कैलालीको टीकापुर अस्पतालबाट पाँचजना कोरोनामुक्त भएर घर फर्किएका हुन्।

काेराेनामुक्त हुनेमा जानकी गाउँपालिका-३ भगतपुरका ३८, वडा नम्बर ७ कञ्चनपुरका १९ र २१ वर्षीय पुरुष छन्। त्यस्तै वडा नम्बर ४ का २५ र ३० वर्षीय पुरुष पनि काेराेनामुक्त भएका छन्।

अस्पतालले उनीहरू सबैको पहिलोपटक १७ जेठ र २१ जेठमा पुनः स्वाब परीक्षण गरेको थियो। उनीहरूको लगातार दुईपटक गरिएको स्वाब परीक्षणमा कोरोना रिपोर्ट नेगेटिभ आएपछि उनीहरूलाई डिस्चार्ज गरिएको टीकापुर अस्पतालका मेसु डा. जितेन्द्र कँडेलले बताए।

आजै दिउँसो सेती प्रादेशिक अस्पतालबाट अछामको मेल्लेख गाउँपालिका ३२ वर्षीय पुरुष र ११ वर्षीय बालिका (बाबुछोरी), बैतडीको शिवनाथ गाउँपालिका-१ का २० वर्षीय र २७ वर्षीय पुरुष तथा शिवनाथ गाउँपालिकाकै वडा नम्बर २ का २० र २२ वर्षीय पुरुषलाई डिस्चार्ज गरिएको छ।

प्रतिक्रिया दिनुहोस्