प्रदेश २ मा २२ काेराेना संक्रमित थपिए <p>काठमाडौं। प्रदेश नम्बर २ मा आज थप २२ जना काेराेना संक्रमित थपिएका छन्।</p> <p>विभिन्न ठाउँमा गरिएको नमूना परीक्षणमा चार जिल्लामा २२ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।</p> <p>मन्त्रालयका प्रदेश सचिव डा. रामप्रसाद घिमिरेका अनुसार धनुषामा चार, महोत्तरीमा ९, रौतहटमा ६ र बारामा तीनजनामा संक्रमण पुष्टि भएको हो।</p>
प्रतिक्रिया दिनुहोस्