काठमाडौं। कर्णाली प्रदेशमा आज एकैदिन थप १०० जनामा कोरोना संक्रमण फेला परेको छ।
आज थपिएकासहित यस प्रदेशमाा कोभिड-१० पुष्‍टि भएकाहरूको कूल संख्या ४८९ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा शाखाका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको नमूना परीक्षणमा ९७ र सुर्खेतमा गरिएको परीक्षणमा तीन जनामा कोभिड-१९ पोजिटिभ देखिएको हो।
संक्रमितहरूमध्ये दैलेखका मात्रै ९१ जना छन्। त्यस्तै जुम्लाका तीन,  हुम्लाका एक, दोलखाका एक, रामेछापका एक, गोरखाका एक, सुर्खेतका एक र जाजरकोटका एकजनामा संक्रमण देखिएको छ।
सुखेर्तमा थपिएका व्यक्ति हिजो मृत्यु भएका १८ वर्षीय युवक भएको मन्त्रालयले जनाएको छ।
" /> काठमाडौं। कर्णाली प्रदेशमा आज एकैदिन थप १०० जनामा कोरोना संक्रमण फेला परेको छ।
आज थपिएकासहित यस प्रदेशमाा कोभिड-१० पुष्‍टि भएकाहरूको कूल संख्या ४८९ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा शाखाका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको नमूना परीक्षणमा ९७ र सुर्खेतमा गरिएको परीक्षणमा तीन जनामा कोभिड-१९ पोजिटिभ देखिएको हो।
संक्रमितहरूमध्ये दैलेखका मात्रै ९१ जना छन्। त्यस्तै जुम्लाका तीन,  हुम्लाका एक, दोलखाका एक, रामेछापका एक, गोरखाका एक, सुर्खेतका एक र जाजरकोटका एकजनामा संक्रमण देखिएको छ।
सुखेर्तमा थपिएका व्यक्ति हिजो मृत्यु भएका १८ वर्षीय युवक भएको मन्त्रालयले जनाएको छ।
"> कर्णालीमा थप १०० जनामा कोरोना संक्रमण पुष्टि, प्रदेशभर कूल संक्रमित ४८९ पुगे: Dekhapadhi
कर्णालीमा थप १०० जनामा कोरोना संक्रमण पुष्टि, प्रदेशभर कूल संक्रमित ४८९ पुगे
काठमाडौं। कर्णाली प्रदेशमा आज एकैदिन थप १०० जनामा कोरोना संक्रमण फेला परेको छ।
कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा शाखाका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको नमूना परीक्षणमा ९७ र सुर्खेतमा गरिएको परीक्षणमा तीन जनामा कोभिड-१९ पोजिटिभ देखिएको हो।
संक्रमितहरूमध्ये दैलेखका मात्रै ९१ जना छन्। त्यस्तै जुम्लाका तीन,  हुम्लाका एक, दोलखाका एक, रामेछापका एक, गोरखाका एक, सुर्खेतका एक र जाजरकोटका एकजनामा संक्रमण देखिएको छ।
सुखेर्तमा थपिएका व्यक्ति हिजो मृत्यु भएका १८ वर्षीय युवक भएको मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्