कैलाली। सेती प्रादेशिक अस्पतालबाट बाबुछोरी सहित ६ जना कोरोना संक्रमितलाई डिस्चार्ज गरिएको छ।
स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ निर्देशिका अनुसार उनीहरूलाई डिस्चार्ज गरिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दीलिप श्रेष्ठले देखापढीलाई बताए।
"लक्षण नदेखिएको र स्वास्थ्य समस्या नभएका संक्रमितलाई १४ दिन आइसोलेसनमा राखेर डिस्चार्ज गर्न पाइने निर्देशिका पारित भएपछि उनीहरूलाई डिस्चार्ज गरेका हौं", श्रेष्‍ठले भने।
डिस्चार्ज गरिएकामा अछामको मेल्लेख गाउँपालिका ३२ वर्षीय पुरुष र उनको र ११ वर्षीया छोरी, बैतडीको शिवनाथ गाउँपालिका-१ का २० वर्षीय र २७ वर्षीय पुरुष, वडा नम्बर २ का २० र २२ २२ वर्षीय पुरुष छन्।
सूचना अधिकारी श्रेष्‍ठका अनुसार स्वास्थ्य सावधानीसम्बन्धी चिकित्सकको आवश्यक निर्देशन सहित उनीहरूलाई डिस्चार्ज गरिएको छ।
सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा अब २० जना संक्रमित उपचाररत छन्।
" /> कैलाली। सेती प्रादेशिक अस्पतालबाट बाबुछोरी सहित ६ जना कोरोना संक्रमितलाई डिस्चार्ज गरिएको छ।
स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ निर्देशिका अनुसार उनीहरूलाई डिस्चार्ज गरिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दीलिप श्रेष्ठले देखापढीलाई बताए।
"लक्षण नदेखिएको र स्वास्थ्य समस्या नभएका संक्रमितलाई १४ दिन आइसोलेसनमा राखेर डिस्चार्ज गर्न पाइने निर्देशिका पारित भएपछि उनीहरूलाई डिस्चार्ज गरेका हौं", श्रेष्‍ठले भने।
डिस्चार्ज गरिएकामा अछामको मेल्लेख गाउँपालिका ३२ वर्षीय पुरुष र उनको र ११ वर्षीया छोरी, बैतडीको शिवनाथ गाउँपालिका-१ का २० वर्षीय र २७ वर्षीय पुरुष, वडा नम्बर २ का २० र २२ २२ वर्षीय पुरुष छन्।
सूचना अधिकारी श्रेष्‍ठका अनुसार स्वास्थ्य सावधानीसम्बन्धी चिकित्सकको आवश्यक निर्देशन सहित उनीहरूलाई डिस्चार्ज गरिएको छ।
सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा अब २० जना संक्रमित उपचाररत छन्।
"> कोरोनाको लक्षण र स्वास्थ्य समस्या नदेखिएपछि सेती अस्पतालबाट ६ जनालाई डिस्चार्ज गरियो: Dekhapadhi
कोरोनाको लक्षण र स्वास्थ्य समस्या नदेखिएपछि सेती अस्पतालबाट ६ जनालाई डिस्चार्ज गरियो
कैलाली। सेती प्रादेशिक अस्पतालबाट बाबुछोरी सहित ६ जना कोरोना संक्रमितलाई डिस्चार्ज गरिएको छ।
स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ निर्देशिका अनुसार उनीहरूलाई डिस्चार्ज गरिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दीलिप श्रेष्ठले देखापढीलाई बताए।
डिस्चार्ज गरिएकामा अछामको मेल्लेख गाउँपालिका ३२ वर्षीय पुरुष र उनको र ११ वर्षीया छोरी, बैतडीको शिवनाथ गाउँपालिका-१ का २० वर्षीय र २७ वर्षीय पुरुष, वडा नम्बर २ का २० र २२ २२ वर्षीय पुरुष छन्।
सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा अब २० जना संक्रमित उपचाररत छन्।
प्रतिक्रिया दिनुहोस्