काठमाडौं। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार २८ जेठबाट मनसुन शुरू हुँदैछ। हिन्द महासागरबाट शुरू हुने मनसुनले नेपालसम्मै बर्खा लिएर आउँछ।

यसपाली १९ जेठमा भारतको केरलामा शुरू भएको मनसुन नेपालसम्म आइपुग्न त्यतिसमय लाग्ने मौसमविद् मञ्जु वासीले बताइन्।

मनसुन नेपाली जनजीवनसँग अभिन्न गरी जोडिएको छ। खासगरी यसले धान रोपाईंको मौसम लिएर आउँछ। सँगसँगै बर्खाका कारण आउने प्राकृतिक प्रकोपहरू पनि यसका अभिन्न अंग हुन्।

हरेक वर्ष मनसुनी वर्षाका कारण बाढी, पहिरो र चट्याङका कारण थुप्रै जनधनको क्षति हुने गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अनुसार गत वर्षमात्रै बाढी, पहिरो र चट्याङबाट २४५ जनाले ज्यान गुमाए।

चट्याङबाट ८९ जना, पहिरोले पुरिएर ८३ जना र बाढीले बगाएर ७३ जनाले ज्यान गुमाएका थिए। यी प्रकोपहरूबाट डेढ अर्ब जतिको भौतिक क्षति पुगेको थियो।

बाढीमा फसेकाहरुको उद्दार गर्दै सशस्त्र प्रहरी बल।

यस्ता विपद्को व्यवस्थापन गर्न हरेक वर्ष मनसुन शुरू हुनु अगावै आवश्यक तयारी गरिन्छ। तर, यस वर्ष कोभिड-१९ महामारीसँग जुध्दाजुध्दै धेरै जिल्लामा विपद् व्यवस्थापनका लागि आवश्यक तयारी हुन सकेको छैन। त्यसमध्ये एक जिल्ला हो, कञ्चनपुर।

हरेक वर्ष बाढी तथा डुबानको समस्या झेल्दै आएको कञ्चनपुरमा अहिले पूर्वतयारीक भइरहेको हुन्थ्यो। तर, भारतबाट आउने नेपालीहरूको उद्वार, उनीहरूका लागि क्वारेन्टाइनको व्यवस्थापन लगायतको लागि फुर्सद नै नमिलेको त्यहाँका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडा बताए।

“अहिले त कसरी यो महामारीसँग जुध्ने भन्नेमात्रै केन्द्रमा छ। यसबाहेक भविश्यमा आउने विपद् जोखिमबारे केही सोच्नै सकिएको छैन”, खतिवडा भने।

जिल्ला विपद् व्यवस्थान समितिको बैठक पनि बस्न सकेको छैन। भारतबाट आउनेहरूको चाप एकदमै बढी भएकाले अन्यतिर ध्यान दिन नसकिएको प्रजिअ खतिवडाको भनाई छ।

विपद् व्यवस्थापनका तयारीबारे ध्यान दिन नसकिँदा बाढी तथा डुबानले पनि समस्या निम्त्याउन सक्ने उनको अनुमान छ। त्यतिमात्र होइन, स्थानीय तहसँग भएको विपद् व्यवस्थापन कोष समेत कोभिड-१९ कै लागि खर्च भएकाले स्थानीय तहसँग आर्थिक अभाव पनि हुनसक्ने उनको अनुमान छ।

यो वर्ष प्राकृतिक प्रकोपबाट १२ लाख परिवार प्रभावित हुने अनुमान गरिएको उनले जानकारी दिए। विगतका घटनालाई हेर्दा यो वर्ष जोखिम झन बढी हुनेछ। सबैलाई एउटै ठाउँमा राख्दा कोरोना संक्रमणको पनि डर छ। त्यही भएर स्रोत साधनले भ्याएसम्म तयारी गरिरहेका छौं”,- कार्यकारी प्रमुख अनिल पोखरेल (राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण)

खासगरी तराईका जिल्ला बाढी तथा डुबानको जोखिममा पर्छन्। तर, अहिले तिनै जिल्लाहरू अहिले कोभिड-१९ महामारीसँग जुध्न बाध्य छन्। तराईका सबै जिल्लामा कोरोना संक्रमित फेला परिसकेकाले र भारतबाट आउनेहरूको चाप पनि बढी भएकाले उनीहरू झनै चापमा छन्।

तराईका जिल्ला बाढी तथा डुबानको जोखिममा भएजस्तै पहाडी जिल्ला भने पहिरोको जोखिममा बढी हुन्छन्। त्यसमध्ये एक हो, सिन्धुपाल्चोक।  राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च जोखिममा राखेको सिन्धुपाल्चोकले भने विपद् व्यवस्थापन कार्यक्रमलाई सुस्त गतिमा अगाडि बढाएको छ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले कोभिड-१९ र विपद् महामारी दुवैको व्यवस्थापनको लागि सँगसँगै तयारी गरिएको बताए।

“गृह मन्त्रालयमा दुवैलाई सँगसँगै अगाडि बढाउनेबारे कार्ययोजना पेश गरेका छौं। त्यहाँबाट केही सुझाव आइसेकेको छैन। भएको बजेट कोभिड महामारीमा लगाउँदा अन्यतिर प्रभावकारी ढंगले अगाडि बढ्न सकिएको छैन”, प्रजिअ ढकालले भने।

वर्षात्को समयमा पहाडमा पहिरोको जोखिम बढी भएको भुर्गभविद् रञ्जन कुमार दाहालले बताए। स्थानीय सरकारहरूले सडक निर्माणलाई जोड दिएकाले पहाडी क्षेत्रमा पहिरोको जोखिम बढेको उनको तर्क छ।

“अनावश्क रूपमा डोजरको प्रयोग गरेर सडक खनिएको छ। वर्षात्मा जमिन भित्र पसेको पानी बाहिर निस्किन पाएन् भने चट्टान वा माटोको अडिने क्षमतामा कमी आएर पहिरो जाने जोखिम बढी छ”, भूर्गभविद् दाहालले भने।

कस्तो छ सरकारको तयारी ?

संघीय सरकारले विपद्‍बारे अध्ययन गर्न, त्यसको जोखिम न्यूनिकरण गर्न र यसबारे आवश्यक गृहकार्य गर्न राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण गठन गरेको छ।

प्रधानमन्त्रीको अध्यक्षतामा बनेको प्राधिकरणमा सबै मन्त्री, प्रमुख प्रतिपक्षी दलका नेता, सबै प्रदेशका मुख्यमन्त्री लगायत सदस्य छन्। १ वैशाखमा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त प्राधिकरणलाई विपद् व्यवस्थापनबारे गृहकार्य गर्न निर्देशन दिएको थियो।

प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले मनसुन पूर्वको जोखिम र पछिको जोखिमलाई अध्ययन गरेर गृहकार्य भइरहेको बताए।
बाढी, पहिरो, पानीजन्य महामारी,  सुख्खाग्रस्त क्षेत्र लगायतका आवश्यक तयारी भइरहेको उनले जानकारी गराए।

“विगतका वर्षभन्दा यो वर्ष जोखिम बढी छ। एकातिर कोभिड-१९ महामारी छ भने अर्कोतिर वर्षात्मा आउने समस्या। दुवैलाई सँगसँगै लैजानुपर्छ”, उनले भने, “जोखिममा परेका परिवारलाई उद्धार गरेर स्कूल तथा खुला ठाउँमा राख्न त्यति सहज हुनेछैन। त्यसैले त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा तयारी भइरहेको छ।”

भक्तपुरको मध्यपुर ठिमीको लोकन्थलीमा ३ भदौ २०७६ मा गएको पहिरो।

"यो वर्ष प्राकृतिक प्रकोपबाट १२ लाख परिवार प्रभावित हुने अनुमान गरिएको उनले जानकारी दिए। “विगतका घटनालाई हेर्दा यो वर्ष जोखिम झन बढी हुनेछ। सबैलाई एउटै ठाउँमा राख्दा कोरोना संक्रमणको पनि डर छ। त्यही भएर स्रोत साधनले भ्याएसम्म तयारी गरिरहेका छौं”, कार्यकारी प्रमुख पोखरेलले भने।

विदेशबाट धेरै नेपालीहरू फर्किएकाले वर्षात्मा हुने जोखिम न्यूनिकरण गर्न सहयोग मिल्ने उनको अनुमान छ।

“विदेशबाट धेरै युवा फर्किदैंछन्। कमसेकम घरमा भएपछि त उनीहरूले आफ्नो परिवारलाई सुरक्षित राख्न सक्छन्। हामीले त्यसरी पनि हेरेका छौं।”

विपद् व्यवस्थापनका लागि सबैभन्दा सक्रिय हुने स्थानीय तहलाई आवश्यक पर्ने बजेट, स्रोत साधनको व्यवस्था गरिने उनले बताए।

" /> काठमाडौं। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार २८ जेठबाट मनसुन शुरू हुँदैछ। हिन्द महासागरबाट शुरू हुने मनसुनले नेपालसम्मै बर्खा लिएर आउँछ।

"> मनसुनको विपद् आउन लागिसक्यो, तयारी भने छैन: Dekhapadhi
तस्वीर: यूनिसेफका लागि एसजे थापा।
मनसुनको विपद् आउन लागिसक्यो, तयारी भने छैन

प्रतिक्रिया दिनुहोस्