काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले तराईका विषयमा दिएको अभिव्यक्तिलाई लिएर विश्व फुटबलको सर्वोच्च निकाय फिफामा पनि उजुरी परेको छ।

एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ र निवर्तमान अध्यक्ष नरेन्द्र श्रेष्ठले फिफा तथा एएफसीमा उजुरी दिएका हुन्। यससँगै एन्फाभित्रको आन्तरिक विवादले अब फिफामा पनि प्रवेश पाएको छ। यद्यपी एन्फाविरूद्ध उजुरी परेको घटना यो पहिलो भने होइन।

वरिष्ठ उपाध्यक्ष नेम्वाङ र केन्द्रीय सदस्य दावा लामाले १९ जेठमा बसेको एन्फा कार्यसमिति बैठकमा अध्यक्ष शेर्पाले विधानविपरित अभिव्यक्ति दिएको भन्दै उच्च स्तरीय छानविन समिति गठन गर्नुपर्ने र छानविनलाई पूरा नहुँदासम्म पदबाट अलग बस्नुपर्ने माग गरेका थिए।

‘‘जिल्ला अध्यक्षलाई निलम्बनसम्मको कारवाही हुँदा केन्द्रीय अध्यक्षलाई चै हुनु पर्दैन ? उहाँको अभिव्यक्तिलाई संसदमै प्रश्न उठिसकेको छ। त्यसैले नैतिकताका आधारमा पनि तपाईंले पदबाट हटेर छानविनका लागि सहयोग गर्नुपर्छ भनेर मैले पटक पटक भनेको थिए। तर, उहाँले मैले बोलेकै छैन भन्नु भयो,’’ नेम्वाङले भने, ‘‘पटक पटक विधान मिच्याई गर्ने काम भएपछि मैले सम्बन्धित निकायमा उजुरी दिएको हुँ।’’

सोमबार सम्पन्न भर्चुअल बैठकमा ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरूषोत्तम थापालाई अनुशासनको कारवाही गर्ने विषयमा विवाद बढ्दै गएपछि वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ र केन्द्रीय सदस्य दावा लामाले अध्यक्षमाथि नैतिकताको प्रश्न उठाएका थिए।

‘‘थापाका विषयमा हामीले विधिसम्मत रूपमा कारवाही गर्नुपर्छ भनेका थियौं। च्याट गरेको कुराकै आधारमा कारवाही गर्ने हो भने अन्य साथीहरूलाई पनि कारवाही गर्नुपर्छ। कसैलाई काखा कसैलाई पाखा गर्न भएन भनेर हामीले कुरा उठायौं’’, केन्द्रीय सदस्य लामाले भने, ‘‘यसरी थापालाई मात्र कारवाही गर्नै हो भने अध्यक्षलाई किन कारवाही नहुने? उहाँले पनि विधानविपरीत विवादस्पद अभिव्यक्ति दिनुभएको छ। उहाँको अभिव्यक्तिलाई लिएर संसदमै कुरा उठेको छ।’’

अध्यक्ष शेर्पाले अमेरिकाबाट सञ्चालन भइरहेको दुर्विन नेपालसँगको अन्तर्वार्तामा 'तराईका मानिसमा राष्ट्रियताको भावना कमी भएको र राष्ट्रियता सिकाउन तराईका चार जिल्लामा ग्रासरूटको कार्यक्रम शुरू गरेको' अभिव्यक्ति दिएपछि उनी विवादमा तानिका थिए।

१४ जेठमा बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद बिमलप्रसाद श्रीवास्तवले एन्फा अध्यक्ष शेर्पामाथि छानविन गरी कारवाहीको माग गरेका थिए।

सांसद श्रीवास्तवले समाजमा विभेदको बीजारोपण गरेको भन्दै कारवाहीका लागि माग गरेका थिए।

संसदमै कुरा उठेपछि एन्फा अध्यक्ष शेर्पाको अभिव्यक्तिलाई लिएर आलोचना बढ्न थालेपछि शेर्पाले २१ जेठमा माफी मागेका थिए।

अध्यक्ष शेर्पाले लामो स्पष्टिकरण दिँदै भनेका थिए, ‘‘मेरो अभिप्राय तथा भावना कुनै पनि भाषा, वर्ग, लिङ्ग, तथा सम्प्रदायको नेपालीको राष्ट्रियतामा प्रश्न गर्ने थिएन र कदापि होइन पनि। यद्यपी अन्तर्वार्ताको क्रममा व्यक्त शब्दावलीबाट नेपाली दाजुभाइ तथा दिदीबहिनी एवं त्यस क्षेत्रका नेपालीहरूमा कुनै चोट वा ठेस पुग्न गएमा त्यसप्रति म क्षमा याचना गर्दछु।’’

निवर्तमान अध्यक्ष नरेन्द्र श्रेष्ठले आफूले उजुरी नभई एक अभिभावकको नाताले नेपाली फुटबलमा भइरहेका गतिविधिबारे फिफालाई जानकारी दिएको बताए।

‘‘मैले राजीनामा दिनुपर्छ भनेको छैन। नेपाली फुटबलमा पछिल्लो समय जे भइरहेको छ। त्यो राम्रो भएको छैन। अध्यक्षले दिनुभएको अभिव्यक्तिलाई लिएर संसदमा प्रश्न उठ्नु दु:खद कुरा हो,’’ श्रेष्ठले भने, ‘‘२०/२५ महिनासम्म म चुपचाप बसेको थिए। पछिल्लो समयम साथीभाईले पनि अभिभावकका नाताले भए पनि बोल्नुपर्छ भन्नुभयो। त्यसैले यहाँ भइरहेका घटनाक्रमबारे मैले फिफामा जानकारी दिएको हुँ।’’

यसअघि ललितपुर, भक्तपुर, काठमाडौं र धादिङ जिल्ला फुटबल संघका अध्यक्षहरूले पनि एन्फा अध्यक्ष शेर्पाले नेपालको कानून उल्लंघन गरेको भन्दै प्रधानमन्त्रीसमक्ष कारवाहीको माग गरेका थिए।

चार जिल्ला संघका अध्यक्षहरूले एन्फा अध्यक्ष शेर्पाले दिएको अभिव्यक्ति नेपालको कानून, विश्व फुटबलको सर्वोच्च निकाय फिफा, एशियाली फुटबल महासंघ (एएफसी) र एन्फाको विधानविपरीत भएको तथा उनी स्वेच्छाचारी ढंगले चलेको तथा व्यक्तिगत लाभ हासिल गर्दै फुटबलको हित विपरीत कार्य गर्दै आएको आरोप लगाएका थिए।

‘निजले गरेका गलत कार्यहरू समयमा नै नरोकिए फुटबल खेलको अवस्था झनै दयनीय हुने समेत जानकारी गराउँछौं’’, चार जिल्ला फुटबल संघले प्रधानमन्त्री कार्यलयमा बुझाएको पत्रमा भनिएको छ, ‘‘शेर्पाको अनियमितता र स्वेच्छारिताविरुद्ध चौतर्फी विरोध भइरहेको छ। शेर्पाले दिएको अभिव्यक्ति एन्फाको विधानविपरीत मात्र नभई मुलुकी अपराध संहिता ऐन २०७४ समेतको विपरित छ।’’

" /> काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले तराईका विषयमा दिएको अभिव्यक्तिलाई लिएर विश्व फुटबलको सर्वोच्च निकाय फिफामा पनि उजुरी परेको छ।

"> एन्फाको बढ्दो विवाद फिफामा पुग्यो: Dekhapadhi
एन्फाको बढ्दो विवाद फिफामा पुग्यो

प्रतिक्रिया दिनुहोस्