काठमाडौं। कोभिड-१९ महामारीसँग जुध्न सरकारले अन्तरार्ष्ट्रिय उडान बन्द गरेपछि लकडाउन अगावैदेखि विदेशमा रहेका नेपाली स्वदेश फर्किन पाएका थिएनन्।
त्यसरी विदेशमै रहन बाध्य परेका नेपालीलाई आजबाट स्वदेश ल्याउन शुरू गरिएको छ।
खासगरी विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउन लागिएको हो। सोही क्रममा म्यानमारबाट २६ जना नेपाली आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका छन्।
म्यानमारबाट फर्किएका मध्ये प्रदेश १ का ४ जना, बागमती प्रदेशका १७ जना, गण्डकी प्रदेशका ४ जना, प्रदेश ५ का १ जना रहेका छन्।
उनीहरूलाई बसुन्धारास्थित यती पार्टी प्यालेसमा तयार पारिएको होल्डिङ सेन्टरमा राखिनेछ।
पौने ११ बजे म्यानमार एअरफोर्सको जहाजले उनीहरूलाई लिएर आएको हो। म्यानमार सरकारले आफ्नै खर्चमा नेपालीहरूलाई ल्याइदिएको हो।
विमानस्थलमा आइपुगेका नेपालीलाई पहिले नै तयार पारिएको विधि अनुसार भौतिक दूरी कायम गर्दै विमानस्थलबाट बाहिर पठाइएको छ।
आज नै संयुक्त अरब इमिरेट्स (युएई) बाट नेपालीहरू ल्याइँदैछन्।
देखापढीका फोटो पत्रकार गोपेन राईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर कैद गरेका तस्वीरहरू:

यसरी काठमाडौं आइपुगे म्यानमारमा रहेका नेपाली (तस्वीरहरू): Dekhapadhi
यसरी काठमाडौं आइपुगे म्यानमारमा रहेका नेपाली (तस्वीरहरू)

काठमाडौं। कोभिड-१९ महामारीसँग जुध्न सरकारले अन्तरार्ष्ट्रिय उडान बन्द गरेपछि लकडाउन अगावैदेखि विदेशमा रहेका नेपाली स्वदेश फर्किन पाएका थिएनन्।

त्यसरी विदेशमै रहन बाध्य परेका नेपालीलाई आजबाट स्वदेश ल्याउन शुरू गरिएको छ।

खासगरी विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउन लागिएको हो। सोही क्रममा म्यानमारबाट २६ जना नेपाली आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका छन्।

म्यानमारबाट फर्किएका मध्ये प्रदेश १ का ४ जना, बागमती प्रदेशका १७ जना, गण्डकी प्रदेशका ४ जना, प्रदेश ५ का १ जना रहेका छन्।

उनीहरूलाई बसुन्धारास्थित यती पार्टी प्यालेसमा तयार पारिएको होल्डिङ सेन्टरमा राखिनेछ।

पौने ११ बजे म्यानमार एअरफोर्सको जहाजले उनीहरूलाई लिएर आएको हो। म्यानमार सरकारले आफ्नै खर्चमा नेपालीहरूलाई ल्याइदिएको हो।

विमानस्थलमा आइपुगेका नेपालीलाई पहिले नै तयार पारिएको विधि अनुसार भौतिक दूरी कायम गर्दै विमानस्थलबाट बाहिर पठाइएको छ।

आज नै संयुक्त अरब इमिरेट्स (युएई) बाट नेपालीहरू ल्याइँदैछन्।

देखापढीका फोटो पत्रकार गोपेन राईले त्रिभुवन अन्तर्राष्‍ट्रिय विमानस्थल पुगेर कैद गरेका तस्वीरहरू: