काठमाडौं। छ जनाको ज्यान जानेगरी पश्चिम रुकुमको चौरजहारीमा भएको ‘हत्याकाण्ड’ को छानविन गर्न संसदीय विशेष समिति गठन गरिने भएको छ।
प्रतिनिधि सभाको आजको बैठकमा सभामुख अग्‍निप्रसाद सापकोटाले संसदीय विशेष समिति गठनको घोषणा गरेका हुन्।
संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग परामर्श गरेर समितिको सदस्यहरू तोकिने छन्।
गएको १० जेठ साँझ चौरजहारी-८ मा भएको घटनामा जाजरकोटको भेरी नगरपालिका-४ का नवराज विक, सञ्जु विक, गणेशबहादुर बुढा मगर, भेरी नगरपालिका-११ का लोकेन्द्र सुनार, गोविन्द शाही र चौरजहारी नगरपालिका-१ का टीकाराम सुनारको मृत्यु भएको थियो।
उनीहरू १७ देखि २३ वर्ष उमेर समूहका हुन्। उनीहरूको शव फरक-फरक मितिमा भेरी नदीमा भेटिएको थियो।
" /> काठमाडौं। छ जनाको ज्यान जानेगरी पश्चिम रुकुमको चौरजहारीमा भएको ‘हत्याकाण्ड’ को छानविन गर्न संसदीय विशेष समिति गठन गरिने भएको छ।
प्रतिनिधि सभाको आजको बैठकमा सभामुख अग्‍निप्रसाद सापकोटाले संसदीय विशेष समिति गठनको घोषणा गरेका हुन्।
संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग परामर्श गरेर समितिको सदस्यहरू तोकिने छन्।
गएको १० जेठ साँझ चौरजहारी-८ मा भएको घटनामा जाजरकोटको भेरी नगरपालिका-४ का नवराज विक, सञ्जु विक, गणेशबहादुर बुढा मगर, भेरी नगरपालिका-११ का लोकेन्द्र सुनार, गोविन्द शाही र चौरजहारी नगरपालिका-१ का टीकाराम सुनारको मृत्यु भएको थियो।
उनीहरू १७ देखि २३ वर्ष उमेर समूहका हुन्। उनीहरूको शव फरक-फरक मितिमा भेरी नदीमा भेटिएको थियो।
"> चौरजहारी घटनाको छानविन गर्न संसदीय विशेष समिति गठन गरिने: Dekhapadhi
चौरजहारी घटनाको छानविन गर्न संसदीय विशेष समिति गठन गरिने
काठमाडौं। छ जनाको ज्यान जानेगरी पश्चिम रुकुमको चौरजहारीमा भएको ‘हत्याकाण्ड’ को छानविन गर्न संसदीय विशेष समिति गठन गरिने भएको छ।
संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग परामर्श गरेर समितिको सदस्यहरू तोकिने छन्।
गएको १० जेठ साँझ चौरजहारी-८ मा भएको घटनामा जाजरकोटको भेरी नगरपालिका-४ का नवराज विक, सञ्जु विक, गणेशबहादुर बुढा मगर, भेरी नगरपालिका-११ का लोकेन्द्र सुनार, गोविन्द शाही र चौरजहारी नगरपालिका-१ का टीकाराम सुनारको मृत्यु भएको थियो।
उनीहरू १७ देखि २३ वर्ष उमेर समूहका हुन्। उनीहरूको शव फरक-फरक मितिमा भेरी नदीमा भेटिएको थियो।
प्रतिक्रिया दिनुहोस्