काठमाडौं। नेपालमा आज एकैदिन ३४९ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। योसहित नेपालमा अहिलेसम्म संक्रमितको संख्या दुई हजार ६४९ पुगेको छ।

यसमा आज साँझ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षमा संक्रमण पुष्टि भएका १५ जनालाई पनि गणना गरिएको छ। जसलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरिसकेको छैन।

तर, प्रतिष्ठानका कायममुकाम रजिष्ट्रार कैलाशप्रसाद देवले दाङका विभिन्न क्वारेन्टाइनमा रहेका व्यक्तिमा गरिएको नमूना परीक्षणमा १५ जनामा संक्रमण पुष्टि भएको बताएका छन्।

प्रतिष्ठानका अनुसार राजपुर गाउँपालिकामा ३, बंगलाचुलीमा एकजना महिलासहित ६ जना, घोराही उपमहानगरपालिकामा ५ जना र बबई गाउँपालिकामा १ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयले दिउँसो ४ बजे गरेको नियमित प्रेस ब्रिफिङमा पछिल्लो २४ घण्टामा ३३४ जना संक्रमित थपिएर जम्मा संक्रमितको संख्या दुई हजार ६३४ पुगेको बताएको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दैलेखमा मात्र ११३ जना संक्रमित थपिएका छन्।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा दैलेखका १०५ जनामा संक्रमण पुष्टि भएको थियो भने प्रदेश अस्पताल सुर्खेत,पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको नमूना परीक्षणमा थप ८ जनामा कोभिडरू१९ पोजिटिभ देखिएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा रौतहटका ६५, बाँकेका ४२, कपिलवस्तुका २९,  दाङका १५, सप्तरीका १३ र  बाराका १२ जनामा कोरोना संक्रमण देखिएको छ।

यसैगरी, बाग्लुङका १०, धनुषाका ६,  झापाका ५, पर्वतका ४, डोटी, महोत्तरी, खोटाङ र सर्लाहीमा तीनरतीन जनामा संक्रमण देखिएको छ।

यस्तै, मोरङका २, पर्साका, ताप्लेजुङ, सिन्धुली, म्याग्दी, स्याङ्जा र मुगुका एकरएक जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

आज संक्रमित देखिनेमा प्रदेश २ सरकारको आर्थिक मामिला तथा योजनामन्त्री उषा यादवका स्वकीय सचिवदेखि प्रदेश २ कै प्रदेश सभामा मर्यादापलकका रूपमा कार्यरत पाँच जना प्रहरी समेत छन्। मर्यादापालकमा कोभिड–१९ देखिएपछि आज बस्ने भनिएको प्रदेश सभा बैठक समेत स्थगित गर्नुपरेको थियो।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार अहिले नेपालमा दुई हजार ३३४ सक्रिय संक्रमित छन्। अर्थात् उनीहरूको देशका विभिन्न अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ।

नेपालमा अहिलेसम्म २९० जना कोरोनामुक्त भएका छन् भने १० जनाको मृत्यु भएको छ। यसमध्ये आज थप एकजनाको मृत्यु पुष्टि भएको हो।

मन्त्रालयका अनुसार पाल्पामा २० जेठमा मृत्यु भएका ४५ वर्षीय युवकको थ्रोट स्वाब नमूना परीक्षण गर्दा कोभिड–१९ पोजिटिभ देखिएको छ।

पाल्पाका पूर्वखोला ४५ वर्षीय ती युवक पाँचदिन अघि भारतबाट आएका थिए। श्वासप्रश्वासमा समस्या आएपछि पाल्पाको मिसन अस्पतालमा भर्ना गरिएका उनको २० जेठमा मृत्यु भएको थियो।

यसअघि नेपालमा सिन्धुपाल्चोक, बाँके, गुल्मी, अर्घाखाँची, दैलेख, बाजुरा, बारा, लतिपुर र दोलखामा एक÷एक जनाको कोभिड–१९ कारण मृत्यु भएको थियो।

आज ३४९ संक्रमित थपिँदा ४० जना कोरोनामुक्त भएर घर फर्किएका छन्।

आज कोरोनामुक्त हुनेमा नारायणी अस्पताल मातहत रहेको गण्डक कोभिड अस्पतालबाट पाँचजना र कलैया अस्पतालको आइसोलेसनबाट सातजना छन्।  डिस्चार्ज भएका बाराका दुवैजना नेपाली सेनामा कार्यरत हुन्।

यसैगरी, विराटनगरस्थित् कोशी अस्पतालको आइसोलेसनमा रहेका २८ जना पनि कोरोनामुक्त भएर घर फर्किएका छन्।

२२ पुरुष र ६ जना महिलालाई डिस्चार्ज गरिएको प्रदेश १ कोभिड–१९ सचिवालयका संयोजक ज्ञानबहादुर बस्नेतले बताए।

कोरोनामुक्त हुनेहरूमा झापाका सात, मोरङका ६, सुनसरीका चार, धनकुटाका चार, खोटाङका एक, सप्तरीका दुई र उदयपुर चार जना छन्।

डिस्चार्ज हुनेमा धनकुटा जिल्ला अस्पतालमा कार्यरत दुई एचए र दुईजना स्टाफ नर्स हुन्। पछिल्ला दुईवटा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गर्ने गरिन्छ।

स्वास्थ्य मन्त्रालयका अनुसार क्वारेन्टाइनमा बस्नेको संख्या एक लाख ६१ हजार २६२ पुगेको छ। अहिलेसम्म आरडीटी विधिबाट एक लाख २५ हजार ५६४ र पीसीआर विधिबाट ८४ हजार १३४ जनाको परीक्षण भएको छ। परीक्षण गरिएकामध्ये ८१ हजार ५०० जनामा संक्रमण देखिएको छैन।

" /> काठमाडौं। नेपालमा आज एकैदिन ३४९ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। योसहित नेपालमा अहिलेसम्म संक्रमितको संख्या दुई हजार ६४९ पुगेको छ।

"> कोरोना अपडेट : एकैदिन थपिए ३४९ संक्रमित, मृतक संख्या १० पुग्यो: Dekhapadhi नेपालमा आज एकैदिन ३४९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि हुँदा दैलेखका मात्र ११३ जना परेका छन्। र, आज थप एकजनाको मृत्यु पुष्टिभएसँगै मृतकको संख्या पनि १० पुगेको छ।

कोरोना अपडेट : एकैदिन थपिए ३४९ संक्रमित, मृतक संख्या १० पुग्यो

प्रतिक्रिया दिनुहोस्