काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव, कवि एवम् समालोचक प्राध्यापक जगतप्रसाद उपाध्यायका एकैसाथ चार कृति प्रकाशित भएका छन्।

‘आरम्भ’ हाइकु सङ्ग्रह, ‘म, माटो र मुटु’ कविता सङ्ग्रहका साथै ‘काव्य परिशीलन’ र ‘आलोचनात्मक भूमिकाहरू’ नामक दुई पुस्तक समालोचना सङ्ग्रहसहित चार कृति प्रकाशित भएका हुन्।

‘आरम्भ’ नामक हाइकु सङ्ग्रहमा २११ वटा हाइकु समाविष्ट छन् । समसामयिक राजनीतिक एवम् सामाजिक विषय परिवेशमा आधारित हाइकु स्रष्टा उनले २०४९ देखि २०७५ को अवधिमा रचना गरेका करीब एक हजार २०० हाइकुमध्येबाट उत्कृष्ट २११ वटा छनोट गरी सङ्ग्रहमा समावेश गरेको बताए।

‘म, माटो र मुटु’ कविता सङ्ग्रहमा राष्ट्रप्रेम, देशको साँधसिमाना, राजनीतिका साथै सामाजिक संरचना आदि विषयमा रचिएका ४० वटा कविता सङ्ग्रहित छन्।

यसैगरी, समालोचना कृति ‘काव्य परिशीलन’मा विभिन्न समयमा लेखिएका ‘छन्दसिद्धान्त र नेपाली छन्दकविता परम्परा’ लगायत अनुसन्धानपरक १२ वटा समालोचनाहरू समावेश छन्।

उक्त कृतिमा नेपाली कवितामा मध्यपश्चिम क्षेत्रको इतिहास र योगदानको विहङ्गम समालोचना गरिएको छ। दैलेखी न्याउला गीतमा सामाजिक चेत, दुल्लु क्षेत्रमा प्रचलित भैनीका साथै सबै प्रकारका कवितासँग सम्बन्धित अध्ययन ‘काव्यपरिशीलन’मा समेटिएका छन्।

उपाध्यायको चौंथो कृति ‘आलोचनात्मक भूमिकाहरू’ विभिन्न समयमा विभिन्न स्रष्टाका कृतिमाथि लेखिएका भूमिका एवम् समीक्षाहरूको सङ्ग्रह हो।

भैरव रिसालको पुस्तकदेखि अन्य स्रष्टाका पुस्तकबारे उनले विभिन्न समयमा लेखेका २१ वटा भूमिका एवम् समीक्षाहरू यस कृतिमा समावेश गरिएका छन् ।

उनका यी कृतिहरू गत वर्षको अन्त्यतिर प्रकाशित भएका भएपनि हालै सार्वजनिक गरिएको हो। २८ चैतमा विमोचन गर्ने कार्यक्रम रहेको भए तापनि कोरोना भाइरसका कारण लकडाउन भएपछि उक्त कृतिहरू विमोचन हुन सकेका थिएनन्।

" /> काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव, कवि एवम् समालोचक प्राध्यापक जगतप्रसाद उपाध्यायका एकैसाथ चार कृति प्रकाशित भएका छन्।

"> लकडाउनकैबिच सदस्य सचिव उपाध्यायले ल्याए एकैसाथ चार कृति: Dekhapadhi नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्यायका ‘आरम्भ’ हाइकु सङ्ग्रह, ‘म, माटो र मुटु’ कविता सङ्ग्रह. ‘काव्य परिशीलन’ र ‘आलोचनात्मक भूमिकाहरू’ नामक समालोचना सङ्ग्रह प्रकाशित भएका छन्।

लकडाउनकैबिच सदस्य सचिव उपाध्यायले ल्याए एकैसाथ चार कृति
काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव, कवि एवम् समालोचक प्राध्यापक जगतप्रसाद उपाध्यायका एकैसाथ चार कृति प्रकाशित भएका छन्।

‘आरम्भ’ हाइकु सङ्ग्रह, ‘म, माटो र मुटु’ कविता सङ्ग्रहका साथै ‘काव्य परिशीलन’ र ‘आलोचनात्मक भूमिकाहरू’ नामक दुई पुस्तक समालोचना सङ्ग्रहसहित चार कृति प्रकाशित भएका हुन्।

‘आरम्भ’ नामक हाइकु सङ्ग्रहमा २११ वटा हाइकु समाविष्ट छन् । समसामयिक राजनीतिक एवम् सामाजिक विषय परिवेशमा आधारित हाइकु स्रष्टा उनले २०४९ देखि २०७५ को अवधिमा रचना गरेका करीब एक हजार २०० हाइकुमध्येबाट उत्कृष्ट २११ वटा छनोट गरी सङ्ग्रहमा समावेश गरेको बताए।

‘म, माटो र मुटु’ कविता सङ्ग्रहमा राष्ट्रप्रेम, देशको साँधसिमाना, राजनीतिका साथै सामाजिक संरचना आदि विषयमा रचिएका ४० वटा कविता सङ्ग्रहित छन्।

यसैगरी, समालोचना कृति ‘काव्य परिशीलन’मा विभिन्न समयमा लेखिएका ‘छन्दसिद्धान्त र नेपाली छन्दकविता परम्परा’ लगायत अनुसन्धानपरक १२ वटा समालोचनाहरू समावेश छन्।

उक्त कृतिमा नेपाली कवितामा मध्यपश्चिम क्षेत्रको इतिहास र योगदानको विहङ्गम समालोचना गरिएको छ। दैलेखी न्याउला गीतमा सामाजिक चेत, दुल्लु क्षेत्रमा प्रचलित भैनीका साथै सबै प्रकारका कवितासँग सम्बन्धित अध्ययन ‘काव्यपरिशीलन’मा समेटिएका छन्।

उपाध्यायको चौंथो कृति ‘आलोचनात्मक भूमिकाहरू’ विभिन्न समयमा विभिन्न स्रष्टाका कृतिमाथि लेखिएका भूमिका एवम् समीक्षाहरूको सङ्ग्रह हो।

भैरव रिसालको पुस्तकदेखि अन्य स्रष्टाका पुस्तकबारे उनले विभिन्न समयमा लेखेका २१ वटा भूमिका एवम् समीक्षाहरू यस कृतिमा समावेश गरिएका छन् ।

उनका यी कृतिहरू गत वर्षको अन्त्यतिर प्रकाशित भएका भएपनि हालै सार्वजनिक गरिएको हो। २८ चैतमा विमोचन गर्ने कार्यक्रम रहेको भए तापनि कोरोना भाइरसका कारण लकडाउन भएपछि उक्त कृतिहरू विमोचन हुन सकेका थिएनन्।

प्रतिक्रिया दिनुहोस्