काठमाडौं। दाङमा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको नमूना परीक्षणमा १५ जनामा संक्रमण पुष्टि भएको हो।
प्रतिष्ठानका कायममुकाम रजिष्ट्रार कैलाशप्रसाद देवका अनुसार दाङका विभिन्न क्वारेन्टाइनमा रहेका व्यक्तिमा गरिएको नमूना परीक्षणमा १५ जनामा संक्रमण पुष्टि भएको हो।
प्रतिष्ठानका अनुसार राजपुर गाउँपालिकामा ३, बंगलाचुलीमा एकजना महिलासहित ६ जना, घोराही उपमहानगरपालिकामा ५ जना र बबई गाउँपालिकामा १ जनामा संक्रमण पुष्टि भएको हो।
संक्रमित सबै भारतबाट आएको खुलेको प्रतिष्ठानले जनाएको छ।
" /> काठमाडौं। दाङमा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको नमूना परीक्षणमा १५ जनामा संक्रमण पुष्टि भएको हो।

">