कैलाली। सुदूरपश्चिम प्रदेश सरकारले निर्माण गरेर सेती प्रादेशिक अस्पताललाई हस्तान्तरण गरेको कोरोना विशेष अस्पतालबाट आजदेखि सेवा शुरू भएको छ।
अस्पतालमा सेती प्रादेशिक अस्पतालमा रहेका कोरोना संक्रमितलाई सारिएको अस्पताल प्रमुख, मेडिकल सुरपरीटेण्डेन्ट डा. हेमराज पाण्डेय बताए।
डा. निराजनदत्त शर्मा पौडेलको नेतृत्वमा छुट्टै मेडिकल टीम परिचालन गरेर आजबाट कोरोना विशेषा अस्पतालमा संक्रमित बिरामी राखिएको मेसु पाण्डेय बताए।

हाल सेती प्रादेशिक अस्पतालमा रहेका कोरोना संक्रमित २६ जनालाई नयाँ अस्पतालमा सारिएको छ। संक्रमितहरू सेती प्रादेशिक अस्पतालबाट कोरोना अस्पतालसम्म हिँडेरै पुगेका थिए।
गत १२ जेठमा सामाजिक विकास मन्त्रालयले उक्त कोरोना अस्पताल सेती प्रादेशिक अस्पताललाई हस्तान्तरण गरेको थियो।
५० शय्यायाको अस्पताल बनाउने भनिएपनि ४० शय्याको बनाइएको छ।
" /> कैलाली। सुदूरपश्चिम प्रदेश सरकारले निर्माण गरेर सेती प्रादेशिक अस्पताललाई हस्तान्तरण गरेको कोरोना विशेष अस्पतालबाट आजदेखि सेवा शुरू भएको छ।अस्पतालमा सेती प्रादेशिक अस्पतालमा रहेका कोरोना संक्रमितलाई सारिएको अस्पताल प्रमुख, मेडिकल सुरपरीटेण्डेन्ट डा. हेमराज पाण्डेय बताए।

">