काठमाडौं। प्रदेश २ का आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादवका स्वकीय सचिवलाई पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको नमूना परीक्षणमा उनमा संक्रमण पुष्टि भएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए।

प्रदेश सभाको चौंथो अधिवेशन हिजो, २१ जेठदेखि प्रारम्भ भएको छ। त्यसअघि सांसद, कर्मचारी र सुरक्षाकर्मी लगायतको नमूना संकलन गरिएको थियो।

आजै संक्रमण पुष्टि भएकामा प्रदेश २ का मर्यादापालकका रूपमा खटिएका पाँच जना प्रहरी पनि छन्।

प्रदेश सभा सञ्चालन हुनु भन्दा एक महीना अघि उनीहरू अन्यत्र डिउटीमा नै खटिएका प्रदेश २ का प्रहरी प्रमुख, डीआईजी धिरजप्रताप सिंहले बताए।

मर्यादापालकमा संक्रमण पुष्टि भएपछि आज दिउँसो ३ बजेको बैठक स्थगित गरिएको थियो। स्यानिटाइज गरेर भोलि दिउँसो १ बजे मात्रै अर्काे बैठक बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ।

" /> काठमाडौं। प्रदेश २ का आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादवका स्वकीय सचिवलाई पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको नमूना परीक्षणमा उनमा संक्रमण पुष्टि भएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए।

प्रदेश सभाको चौंथो अधिवेशन हिजो, २१ जेठदेखि प्रारम्भ भएको छ। त्यसअघि सांसद, कर्मचारी र सुरक्षाकर्मी लगायतको नमूना संकलन गरिएको थियो।

आजै संक्रमण पुष्टि भएकामा प्रदेश २ का मर्यादापालकका रूपमा खटिएका पाँच जना प्रहरी पनि छन्।

प्रदेश सभा सञ्चालन हुनु भन्दा एक महीना अघि उनीहरू अन्यत्र डिउटीमा नै खटिएका प्रदेश २ का प्रहरी प्रमुख, डीआईजी धिरजप्रताप सिंहले बताए।

मर्यादापालकमा संक्रमण पुष्टि भएपछि आज दिउँसो ३ बजेको बैठक स्थगित गरिएको थियो। स्यानिटाइज गरेर भोलि दिउँसो १ बजे मात्रै अर्काे बैठक बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ।

"> प्रदेश २ मा राज्यमन्त्रीका स्वकीय सचिवलाई कोरोना संक्रमण: Dekhapadhi राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको नमूना परीक्षणमा उनमा संक्रमण पुष्टि भएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए।

प्रदेश २ मा राज्यमन्त्रीका स्वकीय सचिवलाई कोरोना संक्रमण
काठमाडौं। प्रदेश २ का आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादवका स्वकीय सचिवलाई पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको नमूना परीक्षणमा उनमा संक्रमण पुष्टि भएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए।

प्रदेश सभाको चौंथो अधिवेशन हिजो, २१ जेठदेखि प्रारम्भ भएको छ। त्यसअघि सांसद, कर्मचारी र सुरक्षाकर्मी लगायतको नमूना संकलन गरिएको थियो।

आजै संक्रमण पुष्टि भएकामा प्रदेश २ का मर्यादापालकका रूपमा खटिएका पाँच जना प्रहरी पनि छन्।

प्रदेश सभा सञ्चालन हुनु भन्दा एक महीना अघि उनीहरू अन्यत्र डिउटीमा नै खटिएका प्रदेश २ का प्रहरी प्रमुख, डीआईजी धिरजप्रताप सिंहले बताए।

मर्यादापालकमा संक्रमण पुष्टि भएपछि आज दिउँसो ३ बजेको बैठक स्थगित गरिएको थियो। स्यानिटाइज गरेर भोलि दिउँसो १ बजे मात्रै अर्काे बैठक बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्