काठमाडौं। अमेरिकामा अश्‍वेत नागरिक जर्ज फ्लोइडको प्रहरी नियन्त्रणमै मृत्यु भएपछि फैलिएको रंगभेदविरुद्धको अभियानमा शहीद स्मारक ‘ए’ डिभिजन लिगको क्लब थ्री स्टारले ऐक्यवद्धता जनाएको छ।
थ्री स्टार क्लबले अफ्रिकी मुलका खेलाडी गोलकिपर गुल्लाउमे यवेस प्रिसो एनजंगा र कप्तान विक्रम लामाको तस्वीर सामाजिक सञ्‍जाल फेसबुकमा राखेको छ। तस्वीरसँगै थ्री स्टारले लेखेको छ, ‘‘हामीसँगै हुँदा बलियो छौं।’’
त्यस्तै थ्री स्टारले क्याप्सनमा ह्यासट्यागमा लेखेको छ, ‘‘रंगभेद अन्त्य गरौं।’’
फ्लोइडको २५ मेमा प्रहरीको नियन्त्रणमा मिनियापोलिसमा निधन भएको थियो। उनलाई डेरेक चौविन नाम गरेका श्‍वेत प्रहरीले घुँडाले घाँटीमा थिचेर मारेका थिए।
उक्त घटनामा संलग्न प्रहरी अधिकारी डेरेक चौविनलाई गिरफ्तार गरी हत्या अभियोगमा मुद्दा लगाइएको छ। चौविन र थप तीनजना प्रहरीलाई यही घटनाकै कारण सेवाबाट बर्खास्त गरिएको छ।
उक्त घटनालाई लिएर अहिले विश्वभर विरोध भइरहेको छ। खेलाडीहरूले पनि उक्त घटनाको सांकेतिक विरोध प्रदर्शन गरेका छन्।
केही खेलाडीले सामाजिक सञ्जालमा विरोध जनाएका छन्। खेलाडीले मैदानमा खेल भावना विपरित फ्लोइडको समर्थनमा गरिएका क्रियाकलापलाई विश्‍व फुटबलको सर्वोच्च निकाय फिफाले पनि समर्थन जनाएको छ।
फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले जर्मन बुन्डेसलिगाका खेलाडीले फ्लोइडको पक्षमा देखाएको ऐक्यवद्धता सजाय नभई प्रंशसायोग्य भएको बताएका थिए।
उनले सधै रंगभेद तथा कुनै पनि किसिमको विभेदको विरोध गर्नुपर्ने बताएका थिए।
" /> काठमाडौं। अमेरिकामा अश्‍वेत नागरिक जर्ज फ्लोइडको प्रहरी नियन्त्रणमै मृत्यु भएपछि फैलिएको रंगभेदविरुद्धको अभियानमा शहीद स्मारक ‘ए’ डिभिजन लिगको क्लब थ्री स्टारले ऐक्यवद्धता जनाएको छ।
थ्री स्टार क्लबले अफ्रिकी मुलका खेलाडी गोलकिपर गुल्लाउमे यवेस प्रिसो एनजंगा र कप्तान विक्रम लामाको तस्वीर सामाजिक सञ्‍जाल फेसबुकमा राखेको छ। तस्वीरसँगै थ्री स्टारले लेखेको छ, ‘‘हामीसँगै हुँदा बलियो छौं।’’
त्यस्तै थ्री स्टारले क्याप्सनमा ह्यासट्यागमा लेखेको छ, ‘‘रंगभेद अन्त्य गरौं।’’
फ्लोइडको २५ मेमा प्रहरीको नियन्त्रणमा मिनियापोलिसमा निधन भएको थियो। उनलाई डेरेक चौविन नाम गरेका श्‍वेत प्रहरीले घुँडाले घाँटीमा थिचेर मारेका थिए।
उक्त घटनामा संलग्न प्रहरी अधिकारी डेरेक चौविनलाई गिरफ्तार गरी हत्या अभियोगमा मुद्दा लगाइएको छ। चौविन र थप तीनजना प्रहरीलाई यही घटनाकै कारण सेवाबाट बर्खास्त गरिएको छ।
उक्त घटनालाई लिएर अहिले विश्वभर विरोध भइरहेको छ। खेलाडीहरूले पनि उक्त घटनाको सांकेतिक विरोध प्रदर्शन गरेका छन्।
केही खेलाडीले सामाजिक सञ्जालमा विरोध जनाएका छन्। खेलाडीले मैदानमा खेल भावना विपरित फ्लोइडको समर्थनमा गरिएका क्रियाकलापलाई विश्‍व फुटबलको सर्वोच्च निकाय फिफाले पनि समर्थन जनाएको छ।
फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले जर्मन बुन्डेसलिगाका खेलाडीले फ्लोइडको पक्षमा देखाएको ऐक्यवद्धता सजाय नभई प्रंशसायोग्य भएको बताएका थिए।
उनले सधै रंगभेद तथा कुनै पनि किसिमको विभेदको विरोध गर्नुपर्ने बताएका थिए।
"> रंगभेदविरुद्धको अभियानमा थ्री स्टारको ऐक्यवद्धता: Dekhapadhi
रंगभेदविरुद्धको अभियानमा थ्री स्टारको ऐक्यवद्धता
त्यस्तै थ्री स्टारले क्याप्सनमा ह्यासट्यागमा लेखेको छ, ‘‘रंगभेद अन्त्य गरौं।’’
उक्त घटनामा संलग्न प्रहरी अधिकारी डेरेक चौविनलाई गिरफ्तार गरी हत्या अभियोगमा मुद्दा लगाइएको छ। चौविन र थप तीनजना प्रहरीलाई यही घटनाकै कारण सेवाबाट बर्खास्त गरिएको छ।
उक्त घटनालाई लिएर अहिले विश्वभर विरोध भइरहेको छ। खेलाडीहरूले पनि उक्त घटनाको सांकेतिक विरोध प्रदर्शन गरेका छन्।
फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले जर्मन बुन्डेसलिगाका खेलाडीले फ्लोइडको पक्षमा देखाएको ऐक्यवद्धता सजाय नभई प्रंशसायोग्य भएको बताएका थिए।
उनले सधै रंगभेद तथा कुनै पनि किसिमको विभेदको विरोध गर्नुपर्ने बताएका थिए।
प्रतिक्रिया दिनुहोस्