कैलाली। सुदूरपश्चिममा आज थप पाँचजनामा कोरोना संक्रमण फेला परेको छ।
धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप पाँचजनामा कोभिड-१९ पोजिटिभ देखिएको हो।
धनगढी उपमहानगरपालिका-१९ फुलवारीकी २५ बर्षीया महिला, २६ वर्षीय पुरुष, कैलालीको घोडाघोडी नगरपालिकाका ३२ वर्षीय पुरुष, अछाम साँफेवगरका २९ वर्षीय पुरुष र बझाङ विथ्थडचिरका २६ वर्षीय पुरुषमा कोरोना संक्रमण पाइएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए ।
आज थपिएका पाँचजना संक्रमितसँगै यस प्रदेशमा कूल संक्रमित ८६ जना पुगेका छन्।
" /> कैलाली। सुदूरपश्चिममा आज थप पाँचजनामा कोरोना संक्रमण फेला परेको छ।धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप पाँचजनामा कोभिड-१९ पोजिटिभ देखिएको हो।

">