काठमाडौं। प्रदेश २ को प्रदेश सभाको सुरक्षामा खटिएका पाँच जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको नमूना परीक्षणमा उनीहरूमा आज संक्रमण पुष्टि भएको प्रदेश २ का डीआईजी धिरजप्रताप सिंहले देखापढीलाई बताए।

उनीहरू प्रदेश सभाको मर्यादापालक हुन्। प्रदेश सभा सञ्चालन हुनु भन्दा एक महीना अघि उनीहरू अन्यत्र डिउटीमा नै खटिएका थिए।

“केहीदिन अघि सांसद, कर्मचारीसहित सुरक्षाकर्मीहरूकोसमेत परीक्षणका लागि नमूना संकलन गरिएको थियो”, डीआईजी सिंहले भने, “आज संक्रमण पुष्टि भएको हो।”

प्रदेशसभाको चौंथो अधिवेशन हिजोदेखि प्रारम्भ भएको छ।

त्यसअघि सांसद, कर्मचारी र सुरक्षाकर्मीको नमूना संकलन गरिएको थियो।

संक्रमित पाँचैजनाको स्वास्थ्य अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ। उनीहरूलाई जनकपुर अस्पतालको आइसोलेसनमा राखिएको छ।

मर्यादापालकमा संक्रमण पुष्टि भएपछि आज दिउँसो ३ बजेको बैठक स्थगित गरिएको थियो।

स्यानिटाइज गरेर भोलि दिउँसो १ बजे मात्रै अर्काे बैठक बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ।

" /> काठमाडौं। प्रदेश २ को प्रदेश सभाको सुरक्षामा खटिएका पाँच जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको नमूना परीक्षणमा उनीहरूमा आज संक्रमण पुष्टि भएको प्रदेश २ का डीआईजी धिरजप्रताप सिंहले देखापढीलाई बताए।

उनीहरू प्रदेश सभाको मर्यादापालक हुन्। प्रदेश सभा सञ्चालन हुनु भन्दा एक महीना अघि उनीहरू अन्यत्र डिउटीमा नै खटिएका थिए।

“केहीदिन अघि सांसद, कर्मचारीसहित सुरक्षाकर्मीहरूकोसमेत परीक्षणका लागि नमूना संकलन गरिएको थियो”, डीआईजी सिंहले भने, “आज संक्रमण पुष्टि भएको हो।”

प्रदेशसभाको चौंथो अधिवेशन हिजोदेखि प्रारम्भ भएको छ।

त्यसअघि सांसद, कर्मचारी र सुरक्षाकर्मीको नमूना संकलन गरिएको थियो।

संक्रमित पाँचैजनाको स्वास्थ्य अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ। उनीहरूलाई जनकपुर अस्पतालको आइसोलेसनमा राखिएको छ।

मर्यादापालकमा संक्रमण पुष्टि भएपछि आज दिउँसो ३ बजेको बैठक स्थगित गरिएको थियो।

स्यानिटाइज गरेर भोलि दिउँसो १ बजे मात्रै अर्काे बैठक बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ।

"> प्रदेश सभामा खटिएका पाँच सुरक्षाकर्मीलाई कोरोना संक्रमण: Dekhapadhi
प्रदेश सभामा खटिएका पाँच सुरक्षाकर्मीलाई कोरोना संक्रमण
काठमाडौं। प्रदेश २ को प्रदेश सभाको सुरक्षामा खटिएका पाँच जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको नमूना परीक्षणमा उनीहरूमा आज संक्रमण पुष्टि भएको प्रदेश २ का डीआईजी धिरजप्रताप सिंहले देखापढीलाई बताए।

उनीहरू प्रदेश सभाको मर्यादापालक हुन्। प्रदेश सभा सञ्चालन हुनु भन्दा एक महीना अघि उनीहरू अन्यत्र डिउटीमा नै खटिएका थिए।

“केहीदिन अघि सांसद, कर्मचारीसहित सुरक्षाकर्मीहरूकोसमेत परीक्षणका लागि नमूना संकलन गरिएको थियो”, डीआईजी सिंहले भने, “आज संक्रमण पुष्टि भएको हो।”

प्रदेशसभाको चौंथो अधिवेशन हिजोदेखि प्रारम्भ भएको छ।

त्यसअघि सांसद, कर्मचारी र सुरक्षाकर्मीको नमूना संकलन गरिएको थियो।

संक्रमित पाँचैजनाको स्वास्थ्य अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ। उनीहरूलाई जनकपुर अस्पतालको आइसोलेसनमा राखिएको छ।

मर्यादापालकमा संक्रमण पुष्टि भएपछि आज दिउँसो ३ बजेको बैठक स्थगित गरिएको थियो।

स्यानिटाइज गरेर भोलि दिउँसो १ बजे मात्रै अर्काे बैठक बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्