काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा विभागका महानिर्देशकसहित केही कर्मचारी हेरफेर गरेको छ।

विभागका महानिर्देशक रहेका डा. महेन्द्रप्रसाद श्रेष्ठलाई मन्त्रालय तानेर उनको ठाउँमा डा. दीपेन्द्ररमण सिंहलाई पठाइएको छ।

त्यस्तै व्यवस्थापन महाशाखाका डा. भोगेन्द्र डोटेललाई मन्त्रालय तानेर रमेशप्रसाद खरेललाई पठाइएको छ।

मन्त्रालयले परोपकार प्रसुती गृह थापाथलीका निर्देशक डा. जागेश्वर गौतमलाई पनि मन्त्रालयमा सरुवा गरेर त्यहाँको जिम्मेवारी डा. संगीता कौशललाई दिएको छ।

केहीदिन अघि मात्रै सरकारले स्वास्थ्य मन्त्रालयका सचिव यादवराज कोइरालाको प्रधानमन्त्री कार्यालयमा सरुवा गरेर उनको ठाउँमा लक्ष्मण अर्याललाई पठाएको थियो।

" /> काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा विभागका महानिर्देशकसहित केही कर्मचारी हेरफेर गरेको छ।

विभागका महानिर्देशक रहेका डा. महेन्द्रप्रसाद श्रेष्ठलाई मन्त्रालय तानेर उनको ठाउँमा डा. दीपेन्द्ररमण सिंहलाई पठाइएको छ।

त्यस्तै व्यवस्थापन महाशाखाका डा. भोगेन्द्र डोटेललाई मन्त्रालय तानेर रमेशप्रसाद खरेललाई पठाइएको छ।

मन्त्रालयले परोपकार प्रसुती गृह थापाथलीका निर्देशक डा. जागेश्वर गौतमलाई पनि मन्त्रालयमा सरुवा गरेर त्यहाँको जिम्मेवारी डा. संगीता कौशललाई दिएको छ।

केहीदिन अघि मात्रै सरकारले स्वास्थ्य मन्त्रालयका सचिव यादवराज कोइरालाको प्रधानमन्त्री कार्यालयमा सरुवा गरेर उनको ठाउँमा लक्ष्मण अर्याललाई पठाएको थियो।

"> स्वास्थ्यमा सचिवपछि महानिर्देशक पनि फेरिए: Dekhapadhi
स्वास्थ्यमा सचिवपछि महानिर्देशक पनि फेरिए
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा विभागका महानिर्देशकसहित केही कर्मचारी हेरफेर गरेको छ।

विभागका महानिर्देशक रहेका डा. महेन्द्रप्रसाद श्रेष्ठलाई मन्त्रालय तानेर उनको ठाउँमा डा. दीपेन्द्ररमण सिंहलाई पठाइएको छ।

त्यस्तै व्यवस्थापन महाशाखाका डा. भोगेन्द्र डोटेललाई मन्त्रालय तानेर रमेशप्रसाद खरेललाई पठाइएको छ।

मन्त्रालयले परोपकार प्रसुती गृह थापाथलीका निर्देशक डा. जागेश्वर गौतमलाई पनि मन्त्रालयमा सरुवा गरेर त्यहाँको जिम्मेवारी डा. संगीता कौशललाई दिएको छ।

केहीदिन अघि मात्रै सरकारले स्वास्थ्य मन्त्रालयका सचिव यादवराज कोइरालाको प्रधानमन्त्री कार्यालयमा सरुवा गरेर उनको ठाउँमा लक्ष्मण अर्याललाई पठाएको थियो।

प्रतिक्रिया दिनुहोस्