काठमाडौं। नेपालमा आज एकैदिन ३३४ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।
देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा पछिल्लो २४ घण्टामा ३३४ थपिएका हुन्।
योसँगै नेपालमा स‌ंक्रमितको संख्या दुई  हजार ६३४ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दैलेखका ११३, रौतहटका ६५, बाँकेका ४२, कपिलवस्तुका २९,  दाङका १५, सप्तरीका १३ र  बाराका १२ जनामा कोरोना संक्रमण देखिएको छ।
यसैगरी, बाग्लुङका १०, धनुषाका ६,  झापाका ५, पर्वतका ४, डोटी, महोत्तरी, खोटाङ र सर्लाहीमा तीन/तीन जनामा संक्रमण देखिएको छ।
यस्तै, मोरङका २, पर्साका, ताप्लेजुङ, सिन्धुली, म्याग्दी, स्याङ्जा र मुगुका एक/एक जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।
" /> काठमाडौं। नेपालमा आज एकैदिन ३३४ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।
देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा पछिल्लो २४ घण्टामा ३३४ थपिएका हुन्।
योसँगै नेपालमा स‌ंक्रमितको संख्या दुई  हजार ६३४ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दैलेखका ११३, रौतहटका ६५, बाँकेका ४२, कपिलवस्तुका २९,  दाङका १५, सप्तरीका १३ र  बाराका १२ जनामा कोरोना संक्रमण देखिएको छ।
यसैगरी, बाग्लुङका १०, धनुषाका ६,  झापाका ५, पर्वतका ४, डोटी, महोत्तरी, खोटाङ र सर्लाहीमा तीन/तीन जनामा संक्रमण देखिएको छ।
यस्तै, मोरङका २, पर्साका, ताप्लेजुङ, सिन्धुली, म्याग्दी, स्याङ्जा र मुगुका एक/एक जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।
"> २४ घण्टामा थपिए ३३४ जना कोरोना संक्रमित: Dekhapadhi पछिल्लो २४ घण्टामा ३३४ जना कोरोना भाइरस संक्रमित थपिएसँगै नेपालमा स‌ंक्रमितको संख्या दुई  हजार ६३४ पुगेको छ।
२४ घण्टामा थपिए ३३४ जना कोरोना संक्रमित
काठमाडौं। नेपालमा आज एकैदिन ३३४ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।
देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा पछिल्लो २४ घण्टामा ३३४ थपिएका हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दैलेखका ११३, रौतहटका ६५, बाँकेका ४२, कपिलवस्तुका २९,  दाङका १५, सप्तरीका १३ र  बाराका १२ जनामा कोरोना संक्रमण देखिएको छ।
यसैगरी, बाग्लुङका १०, धनुषाका ६,  झापाका ५, पर्वतका ४, डोटी, महोत्तरी, खोटाङ र सर्लाहीमा तीन/तीन जनामा संक्रमण देखिएको छ।
यस्तै, मोरङका २, पर्साका, ताप्लेजुङ, सिन्धुली, म्याग्दी, स्याङ्जा र मुगुका एक/एक जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्