काठमाडौं। भारतका प्रख्यात फिल्म निर्देशक बासु चटर्जीको निधन भएको छ।

उनको पारिवारिक स्रोतलाई उल्लेख गर्दै भारतीय सञ्चारमाध्यमले ९३ वर्षको उमेरमा मुम्बईमा आज दिउँसो चटर्जीको निधन भएको समाचार छापेका छन्।

उनले 'बातों बातों में', 'रजनिगन्धा', 'अपने पराए', 'छोटी सी बात', 'चमेली की शादी' जस्ता सिनेमा निर्देशन गरेका थिए।

भारतको फिल्म र टिभी कार्यक्रमहरूका निर्देशकहरूको संस्था ‘इन्डियन फिल्म एण्ड टीभी डिरेक्टर्स एशोसिएसन्स’ का अध्यक्ष अशोक पण्डितले ट्वीटमार्फत् उनको निधन भएको पुष्टि गर्दै भारतीय सिने उद्योगमा ठूलो क्षति पुगेको उल्लेख गरेका छन्।

" /> काठमाडौं। भारतका प्रख्यात फिल्म निर्देशक बासु चटर्जीको निधन भएको छ।

उनको पारिवारिक स्रोतलाई उल्लेख गर्दै भारतीय सञ्चारमाध्यमले ९३ वर्षको उमेरमा मुम्बईमा आज दिउँसो चटर्जीको निधन भएको समाचार छापेका छन्।

उनले 'बातों बातों में', 'रजनिगन्धा', 'अपने पराए', 'छोटी सी बात', 'चमेली की शादी' जस्ता सिनेमा निर्देशन गरेका थिए।

भारतको फिल्म र टिभी कार्यक्रमहरूका निर्देशकहरूको संस्था ‘इन्डियन फिल्म एण्ड टीभी डिरेक्टर्स एशोसिएसन्स’ का अध्यक्ष अशोक पण्डितले ट्वीटमार्फत् उनको निधन भएको पुष्टि गर्दै भारतीय सिने उद्योगमा ठूलो क्षति पुगेको उल्लेख गरेका छन्।

"> रहेनन् चर्चित फिल्म निर्देशक बासु चटर्जी: Dekhapadhi
रहेनन् चर्चित फिल्म निर्देशक बासु चटर्जी <p style="text-align: justify;">काठमाडौं। भारतका प्रख्यात फिल्म निर्देशक बासु चटर्जीको निधन भएको छ।</p> <p style="text-align: justify;">उनको पारिवारिक स्रोतलाई उल्लेख गर्दै भारतीय सञ्चारमाध्यमले ९३ वर्षको उमेरमा मुम्बईमा आज दिउँसो चटर्जीको निधन भएको समाचार छापेका छन्।</p> <p style="text-align: justify;">उनले &#39;बातों बातों में&#39;, &#39;रजनिगन्धा&#39;, &#39;अपने पराए&#39;, &#39;छोटी सी बात&#39;, &#39;चमेली की शादी&#39; जस्ता सिनेमा निर्देशन गरेका थिए।</p> <p style="text-align: justify;">भारतको फिल्म र टिभी कार्यक्रमहरूका निर्देशकहरूको संस्था &lsquo;इन्डियन फिल्म एण्ड टीभी डिरेक्टर्स एशोसिएसन्स&rsquo; का अध्यक्ष अशोक पण्डितले ट्वीटमार्फत् उनको निधन भएको पुष्टि गर्दै भारतीय सिने उद्योगमा ठूलो क्षति पुगेको उल्लेख गरेका छन्।</p>
प्रतिक्रिया दिनुहोस्