काठमाडौं। पर्सा र बाराका १२ जना कोरोना संक्रमणमुक्त भएका छन्।
नारायणी अस्पताल मातहत रहेको गण्डक कोभिड अस्पतालबाट पाँचजना र कलैया अस्पतालको आइसोलेसनबाट सातजनालाई डिस्चार्ज गरिएको हो।
पछिल्ला दुईवटा पीसीआर रिपोर्टमा कोरोना संक्रमण नभएको पाइएपछि पर्साका तीनजना र बाराका दुईजनालाई डिस्चार्ज गरिएको गण्डक अस्थायी कोभिड अस्पतालका संयोजक उदयनारायण सिंहले जानकारी दिए।
डिस्चार्ज भएका बाराका दुवैजना नेपाली सेनामा कार्यरत हुन्।
" /> काठमाडौं। पर्सा र बाराका १२ जना कोरोना संक्रमणमुक्त भएका छन्।नारायणी अस्पताल मातहत रहेको गण्डक कोभिड अस्पतालबाट पाँचजना र कलैया अस्पतालको आइसोलेसनबाट सातजनालाई डिस्चार्ज गरिएको हो।

">