काठमाडौं। कोभिड-१९ भर्चुअल अन्तर्राष्ट्रिय तेक्वान्दो पुम्से च्याम्पियनसिपको निर्णायक मण्डलमा नेपाली अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का मनोनित भएका छन्।

खड्कासहित प्रतियोगिताका लागि विभिन्न राष्ट्रका १३ निर्णायक चयन भएका थिए।

त्यसमध्ये एशिया महादेशबाटै मनोनित हुने खड्का एकमात्र निर्णायक हुन्।

खड्का ग्योरोगी, पुम्से र पारा तेक्वान्दोका एक्लो नेपाली निर्णायक पनि हुन्।

यूएस वेस्ट कोस्ट तेक्वान्दो संघ, पोर्टल्यान्ड, अमेरिकाको तत्वाधान तथा पान अमेरिकन तेक्वान्दो युनियन, पोर्टल्यान्डको आयोजनामा प्रतियोगिता नेपाली समय अनुसार आज राति १२ बजेदेखि शुरू हुँदैछ।

चारदिने प्रतियोगिता ‘जुम’ प्रविधिमार्फत् प्रत्यक्ष हुनेछ। प्रतियोगिताबाट संकलित रकम कोरोना भाइरसबाट अति प्रभावित विभिन्न राष्ट्रका अनाथलयमा रहेका खेलाडीलाई सहयोगस्वरूप प्रदान गरिने नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) का अध्यक्ष समेत रहेका खड्काले जनाए।

सहभागी खेलाडीले दर्ता शुल्कवापत १०० अमेरिकी डलर बुझाउनु पर्नेछ।

निर्णायकले पारिश्रमिकवापत पाउने रकम पनि अनाथलयमा रहेका खेलाडीलाई सहयोगस्वरूप प्रदान गरिने जनाइएको छ।

निर्णायकले प्रतिदिन १०० अमेरिकी डलरका दरले पारिश्रमिक पाउने छन्।

" /> काठमाडौं। कोभिड-१९ भर्चुअल अन्तर्राष्ट्रिय तेक्वान्दो पुम्से च्याम्पियनसिपको निर्णायक मण्डलमा नेपाली अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का मनोनित भएका छन्।

खड्कासहित प्रतियोगिताका लागि विभिन्न राष्ट्रका १३ निर्णायक चयन भएका थिए।

त्यसमध्ये एशिया महादेशबाटै मनोनित हुने खड्का एकमात्र निर्णायक हुन्।

खड्का ग्योरोगी, पुम्से र पारा तेक्वान्दोका एक्लो नेपाली निर्णायक पनि हुन्।

यूएस वेस्ट कोस्ट तेक्वान्दो संघ, पोर्टल्यान्ड, अमेरिकाको तत्वाधान तथा पान अमेरिकन तेक्वान्दो युनियन, पोर्टल्यान्डको आयोजनामा प्रतियोगिता नेपाली समय अनुसार आज राति १२ बजेदेखि शुरू हुँदैछ।

चारदिने प्रतियोगिता ‘जुम’ प्रविधिमार्फत् प्रत्यक्ष हुनेछ। प्रतियोगिताबाट संकलित रकम कोरोना भाइरसबाट अति प्रभावित विभिन्न राष्ट्रका अनाथलयमा रहेका खेलाडीलाई सहयोगस्वरूप प्रदान गरिने नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) का अध्यक्ष समेत रहेका खड्काले जनाए।

सहभागी खेलाडीले दर्ता शुल्कवापत १०० अमेरिकी डलर बुझाउनु पर्नेछ।

निर्णायकले पारिश्रमिकवापत पाउने रकम पनि अनाथलयमा रहेका खेलाडीलाई सहयोगस्वरूप प्रदान गरिने जनाइएको छ।

निर्णायकले प्रतिदिन १०० अमेरिकी डलरका दरले पारिश्रमिक पाउने छन्।

"> भर्चुअल अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपालका अशोक खड्का एशियाबाट एक्लो निर्णायक: Dekhapadhi
भर्चुअल अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपालका अशोक खड्का एशियाबाट एक्लो निर्णायक
काठमाडौं। कोभिड-१९ भर्चुअल अन्तर्राष्ट्रिय तेक्वान्दो पुम्से च्याम्पियनसिपको निर्णायक मण्डलमा नेपाली अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का मनोनित भएका छन्।

खड्कासहित प्रतियोगिताका लागि विभिन्न राष्ट्रका १३ निर्णायक चयन भएका थिए।

त्यसमध्ये एशिया महादेशबाटै मनोनित हुने खड्का एकमात्र निर्णायक हुन्।

खड्का ग्योरोगी, पुम्से र पारा तेक्वान्दोका एक्लो नेपाली निर्णायक पनि हुन्।

यूएस वेस्ट कोस्ट तेक्वान्दो संघ, पोर्टल्यान्ड, अमेरिकाको तत्वाधान तथा पान अमेरिकन तेक्वान्दो युनियन, पोर्टल्यान्डको आयोजनामा प्रतियोगिता नेपाली समय अनुसार आज राति १२ बजेदेखि शुरू हुँदैछ।

चारदिने प्रतियोगिता ‘जुम’ प्रविधिमार्फत् प्रत्यक्ष हुनेछ। प्रतियोगिताबाट संकलित रकम कोरोना भाइरसबाट अति प्रभावित विभिन्न राष्ट्रका अनाथलयमा रहेका खेलाडीलाई सहयोगस्वरूप प्रदान गरिने नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) का अध्यक्ष समेत रहेका खड्काले जनाए।

सहभागी खेलाडीले दर्ता शुल्कवापत १०० अमेरिकी डलर बुझाउनु पर्नेछ।

निर्णायकले पारिश्रमिकवापत पाउने रकम पनि अनाथलयमा रहेका खेलाडीलाई सहयोगस्वरूप प्रदान गरिने जनाइएको छ।

निर्णायकले प्रतिदिन १०० अमेरिकी डलरका दरले पारिश्रमिक पाउने छन्।

प्रतिक्रिया दिनुहोस्