काठमाडौं। रुकुम जिल्ला अदालतले रुकुम पश्चिमको चौरजहारी हत्याकाण्डमा पक्राउ परेका १८ जनालाई थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।

१८ जनामा चौरजहारी-८ का वडाध्यक्ष डम्बरबहादुर मल्लसमेत छन्।

जाजरकोटका ६ जना युवाको हत्या आरोपमा पक्राउ परेका उनीहरूलाई अनुसन्धानका लागि थप २५ दिन थुनमा राख्न माग गरिएको भए पनि अहिलेलाई अदालतले १० दिनको म्याद थप गरिदिएको श्रेस्तेदार कृतबहादुर बोहराले बताए।

घटनामा संलग्न रहेको आरोमा किटानी जाहेरी परेका दुईजना फरार छन्। उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएकाे छ।

जाजरकोटबाट चौरजहारीमा रहेकी प्रेमिकासँग प्रेम विवाह गर्ने उद्देश्यले पुगेका नवराज बिकसहित उनका अरु पाँच जना साथीहरूलाई १० जेठमा रुकुमको चौरजहारी नगरपालिका-८ को साेती गाउँबाट लेखेटेर हत्या गरी भेरी नदीमा फ्याँकिदिएको आरोप उनीहरूमाथि लागेको छ।

नदीमा बेपत्ता नबराज, टीकाराम सुनार, गणेश बुढा मगर, सन्दीप बिक, लोकेन्द्र सुनार र गोविन्द शाहीको शव फरक फरक मितिमा फेला परेको थियो।

घटनाको अनुसन्धानका लागि गृह मन्त्रालले मन्त्रालयकै सहसचिव जितेन्द्र बस्नेतको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन बनाएको छ। समितिले प्रतिवेदन सार्वजनिक गर्न बाँकी छ।

" /> काठमाडौं। रुकुम जिल्ला अदालतले रुकुम पश्चिमको चौरजहारी हत्याकाण्डमा पक्राउ परेका १८ जनालाई थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।

१८ जनामा चौरजहारी-८ का वडाध्यक्ष डम्बरबहादुर मल्लसमेत छन्।

जाजरकोटका ६ जना युवाको हत्या आरोपमा पक्राउ परेका उनीहरूलाई अनुसन्धानका लागि थप २५ दिन थुनमा राख्न माग गरिएको भए पनि अहिलेलाई अदालतले १० दिनको म्याद थप गरिदिएको श्रेस्तेदार कृतबहादुर बोहराले बताए।

घटनामा संलग्न रहेको आरोमा किटानी जाहेरी परेका दुईजना फरार छन्। उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएकाे छ।

जाजरकोटबाट चौरजहारीमा रहेकी प्रेमिकासँग प्रेम विवाह गर्ने उद्देश्यले पुगेका नवराज बिकसहित उनका अरु पाँच जना साथीहरूलाई १० जेठमा रुकुमको चौरजहारी नगरपालिका-८ को साेती गाउँबाट लेखेटेर हत्या गरी भेरी नदीमा फ्याँकिदिएको आरोप उनीहरूमाथि लागेको छ।

नदीमा बेपत्ता नबराज, टीकाराम सुनार, गणेश बुढा मगर, सन्दीप बिक, लोकेन्द्र सुनार र गोविन्द शाहीको शव फरक फरक मितिमा फेला परेको थियो।

घटनाको अनुसन्धानका लागि गृह मन्त्रालले मन्त्रालयकै सहसचिव जितेन्द्र बस्नेतको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन बनाएको छ। समितिले प्रतिवेदन सार्वजनिक गर्न बाँकी छ।

"> चौरजहारी हत्याकाण्डका १८ जना आरोपीलाई १० दिन थुनामा राख्न अदालतको अनुमति: Dekhapadhi रुकुम पश्चिमको चौरजहारीमा ६ जनाको ज्यान जाने गरी भएको हत्याकाण्डमा संलग्नताको आरोप लागेका १८ जनालाई थप १० दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ।

चौरजहारी हत्याकाण्डका १८ जना आरोपीलाई १० दिन थुनामा राख्न अदालतको अनुमति
काठमाडौं। रुकुम जिल्ला अदालतले रुकुम पश्चिमको चौरजहारी हत्याकाण्डमा पक्राउ परेका १८ जनालाई थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।

१८ जनामा चौरजहारी-८ का वडाध्यक्ष डम्बरबहादुर मल्लसमेत छन्।

जाजरकोटका ६ जना युवाको हत्या आरोपमा पक्राउ परेका उनीहरूलाई अनुसन्धानका लागि थप २५ दिन थुनमा राख्न माग गरिएको भए पनि अहिलेलाई अदालतले १० दिनको म्याद थप गरिदिएको श्रेस्तेदार कृतबहादुर बोहराले बताए।

घटनामा संलग्न रहेको आरोमा किटानी जाहेरी परेका दुईजना फरार छन्। उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएकाे छ।

जाजरकोटबाट चौरजहारीमा रहेकी प्रेमिकासँग प्रेम विवाह गर्ने उद्देश्यले पुगेका नवराज बिकसहित उनका अरु पाँच जना साथीहरूलाई १० जेठमा रुकुमको चौरजहारी नगरपालिका-८ को साेती गाउँबाट लेखेटेर हत्या गरी भेरी नदीमा फ्याँकिदिएको आरोप उनीहरूमाथि लागेको छ।

नदीमा बेपत्ता नबराज, टीकाराम सुनार, गणेश बुढा मगर, सन्दीप बिक, लोकेन्द्र सुनार र गोविन्द शाहीको शव फरक फरक मितिमा फेला परेको थियो।

घटनाको अनुसन्धानका लागि गृह मन्त्रालले मन्त्रालयकै सहसचिव जितेन्द्र बस्नेतको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन बनाएको छ। समितिले प्रतिवेदन सार्वजनिक गर्न बाँकी छ।

प्रतिक्रिया दिनुहोस्