काठमाडौं। दैलेखमा एकै पटक १०५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा आज दिउँससम्म गरिएको पीसीआर परीक्षणमा दैलेखका १०५ र मुगुका एकसहित १०६ जनामा संक्रमण देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल रेकर्डर मेघराज बुढाले देखापढीलाई बताए।
दैलेखको नारायण नगरपालिकाका ६९, देवलकाँडाका १२ ,सोतमा ९, मानटाकुरामा ७,साडुमा २,भवानीमा ५ र बासकोटमा १ जनामा संक्रमण देखिएको हो।
दैलेखमा योसहित संक्रमितको संख्या २ १० पुगेको छ।
" /> काठमाडौं। दैलेखमा एकै पटक १०५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा आज दिउँससम्म गरिएको पीसीआर परीक्षणमा दैलेखका १०५ र मुगुका एकसहित १०६ जनामा संक्रमण देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल रेकर्डर मेघराज बुढाले देखापढीलाई बताए।
दैलेखको नारायण नगरपालिकाका ६९, देवलकाँडाका १२ ,सोतमा ९, मानटाकुरामा ७,साडुमा २,भवानीमा ५ र बासकोटमा १ जनामा संक्रमण देखिएको हो।
दैलेखमा योसहित संक्रमितको संख्या २ १० पुगेको छ।
">