काठमाडौं। रौतहटमा आज थप ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

आजसहित रौतहटमा संक्रमितको कूल संख्या ३८३ पुगेको छ। संक्रमण पुष्टि भएका सबै भारतबाट फर्किएर हाल क्वारेन्टाइनमा बसेकाहरू छन्।

आज कोभिड-१९ पुष्‍टि भएकाहरूमा इशनाथ नगरपालिकाका ४६, गुजरा नगरपालिकाका ८, गढीमाई नगरपालिकाका ७ जना रहेको रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले देखापढीलाई बताए।

उनले चन्द्रपुर , माधवनरायण र फतुवा विजयपुर नगरपालिकाका एक/एक जना र दुर्गा भगवती गाउँपालिकाका एकजना गरी कूल ६५ जनामा संक्रमण पुष्टि भएको बताए।

" /> काठमाडौं। रौतहटमा आज थप ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

आजसहित रौतहटमा संक्रमितको कूल संख्या ३८३ पुगेको छ। संक्रमण पुष्टि भएका सबै भारतबाट फर्किएर हाल क्वारेन्टाइनमा बसेकाहरू छन्।

आज कोभिड-१९ पुष्‍टि भएकाहरूमा इशनाथ नगरपालिकाका ४६, गुजरा नगरपालिकाका ८, गढीमाई नगरपालिकाका ७ जना रहेको रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले देखापढीलाई बताए।

उनले चन्द्रपुर , माधवनरायण र फतुवा विजयपुर नगरपालिकाका एक/एक जना र दुर्गा भगवती गाउँपालिकाका एकजना गरी कूल ६५ जनामा संक्रमण पुष्टि भएको बताए।

"> रौतहटका थप ६५ जनामा कोरोना संक्रमण: Dekhapadhi
रौतहटका थप ६५ जनामा कोरोना संक्रमण <p style="text-align: justify;">काठमाडौं। रौतहटमा आज थप ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।</p> <p style="text-align: justify;">आजसहित रौतहटमा संक्रमितको कूल संख्या ३८३ पुगेको छ। संक्रमण पुष्टि भएका सबै भारतबाट फर्किएर हाल क्वारेन्टाइनमा बसेकाहरू छन्।</p> <p style="text-align: justify;">आज कोभिड-१९ पुष्&zwj;टि भएकाहरूमा इशनाथ नगरपालिकाका ४६, गुजरा नगरपालिकाका ८, गढीमाई नगरपालिकाका ७ जना रहेको रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले <em>देखापढी</em>लाई बताए।</p> <p style="text-align: justify;">उनले चन्द्रपुर , माधवनरायण र फतुवा विजयपुर नगरपालिकाका एक/एक जना र दुर्गा भगवती गाउँपालिकाका एकजना गरी कूल ६५ जनामा संक्रमण पुष्टि भएको बताए।</p>
प्रतिक्रिया दिनुहोस्