काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले तराईका विषयमा दिएको अभिव्यक्तिप्रति आज माफी मागेका छन्। उनले कुनै भाषा, वर्ग, धर्म, लिंग तथा सम्प्रदायको राष्ट्रियताप्रति प्रश्न उठाउने अभिप्रायले नबोलेको स्पष्ट पारेका छन्।
एन्फा अध्यक्ष शेर्पाले दुई साताअघि अमेरिकाबाट सञ्चालित दुर्विन नेपालसँगको अन्तर्वार्तामा तराईका मानिसमा राष्ट्रियताको भावना कमी भएको र राष्ट्रियता सिकाउन त्यहाँका चार जिल्लामा ग्रासरूटको कार्यक्रम शुरू गरेको अभिव्यक्ति दिएपछि चौतर्फी विरोध भएको थियो।
तर, शेर्पाले अन्तर्वार्तामा व्यक्त कुरालाई शाब्दिक अर्थमा मात्रै लिएर भावनालाई बङ्ग्याइएको बताएका छन्।
‘‘मेरो अभिप्राय तथा भावना कुनै पनि भाषा, वर्ग, लिङ्ग, तथा सम्प्रदायको नेपालीको राष्ट्रियतामा प्रश्न गर्ने थिएन र कदापि होइन पनि। यद्यपी अन्तर्वार्ताको क्रममा व्यक्त शब्दावलीबाट नेपाली दाजुभाइ तथा दिदीबहिनी एवं त्यस क्षेत्रका नेपालीहरूमा कुनै चोट वा ठेस पुग्न गएमा त्यसप्रति म क्षमा याचना गर्दछु’’, एन्फा अध्यक्ष शेर्पाले जारी गरेको विज्ञप्तिमा भनेका छन्।
शेर्पाले दिएको अभिव्यक्तिलाई लिएर प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद बिमलप्रसाद श्रीवास्तवले छानबिन गरी कारबाहीको माग गरेका थिए। त्यस्तै ललितपुर, काठमाडौं, भक्तपुर र धादिङ जिल्ला फुटबल संघका अध्यक्षहरूले नेपालको कानून, फिफा, एएफसी र एन्फाकै विधानविपरीत भएको भन्दै प्रधानमन्त्री कार्यालयमा कारबाहीको माग गरेका थिए।
त्यस्तै १९ जेठमा सम्पन्न एन्फा कार्यसमितिको बैठकमा पनि वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ र सदस्य दावा लामाले नैतिकताका आधारमा अध्यक्षले राजीनामा दिएर छानबिन गर्ने बाटो खुला गर्न माग गरेका थिए। एन्फा कार्यसमितिको भर्चुअल बैठक सकिएको एक दिनपछि शेर्पाले यस विषयमा स्पष्टीकरण दिएका हुन्।
‘‘उक्त अन्तर्वार्तामा मैले दिएको अभिव्यक्ति कुनै सम्प्रदाय, वर्ग, जाति, लिङ्ग, भाषाभाषी, प्रदेश र भूगोलप्रति लक्षित नगरेको र नभएको स्पष्ट पार्न चाहन्छु’’, एन्फा अध्यक्ष शेर्पाले भने, ‘‘मेरा भनाइहरूलाई तोडमोड गरी फुटबलप्रति वितृष्णा उत्पन्न गराउने मनसायबाट प्रेरित तत्वले एन्फा र यसको नेतृत्वको छवि धमिल्याउने र फुटबल विकासको गतिमा अवरोध पुर्‍याउने योजना मुताविक आएको बुझ्न अनुरोध गर्दछु।’’
एन्फा अध्यक्ष शेर्पाले उक्त अन्तर्वार्तामा आफूले दुई वर्षको अन्तरालमा गरेको कार्यहरूको वर्णन गर्ने क्रममा तराईका चारमा जिल्लामा ग्रासरूट सञ्चालन गरेको प्रसंग कोट्याएका थिए।
‘‘हामीले नेपाल आर्मीसँगको सहकार्यमा तराईका चार जिल्ला सप्तरी, सिरहा, धनुषा र महोत्तरीमा ग्रासरूट फुटबल कार्यक्रम शुरू गरेका छौं। त्यहाँ किन शुरू गर्‍यौं भन्दा- दुईवटा कारण छन्। एउटा, तराईको बच्चाहरूलाई फुटबलप्रति आकर्षण गर्नका लागि, अर्को कुरा राष्ट्रियता सिकाउनका लागि। किनभने तराईतिर जाँदा राष्ट्रियताको फिलिङ अलि कम छ’’, शेर्पाले अन्तर्वार्तामा भनेका छन्, ‘‘आर्मीको ब्यारेक आउँदा कम्तीमा राष्ट्रिय गीत गाउने, नेपालको विषयमा चर्चा हुने र फुटबलको माध्यमबाट खेलाडी उत्पादन गर्ने हिसाबले पनि हामीले काम गरेका हौं। त्यसैले ग्रासरूट कार्यक्रम सफलताको शिखरमा पुगेको छ।’’
एन्फा अध्यक्ष शेर्पाले अन्तर्वार्तामा राष्ट्रियता बढाउन मजबुत गराउँछ भन्नुको अर्थ ती क्षेत्रमा त्यो अवस्था छैन भन्ने पटक्कै नभएको बताएका छन्। उनले राष्ट्रियता र राष्ट्रप्रेमको परिधि समयक्रमसँगै विकसित तथा परिस्कृत हुँदै जाने विषय भएको बताएका छन्।
विश्वप्रसिद्ध फुटबल खेलले सबैलाई एकताबद्ध बनाएको उदाहरण पेश गर्दै एन्फा अध्यक्ष शेर्पाले थपे, ‘‘सबै नेपालीहरूको राष्ट्रियता र राष्ट्र प्रेमको भावनाको प्रारूपमा नेपाली फुटबल खेलको सानै भए पनि हिस्सेदारी रहोस भन्ने मेरो मनोकांक्षा मात्र हो। राष्ट्र र राष्ट्रियताबारे एन्फा र ममा कुनै सन्देह तथा भ्रम छैन।’’
एन्फाले देशैभर जिल्ला फुटबल संघ तथा क्लबहरूमार्फत् आधारभूत तहदेखि नै ग्रासरूट फुटबल कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। सोही क्रममा एन्फाले नेपाली सेनासँगको सहकार्यमा तराईका महोत्तरी, धनुषा, सिरहा र सप्तरी जिल्लामा ग्रासरूट कार्यक्रम सञ्चालन गरेको थियो।
शेर्पाले ती क्षेत्रमा फुटबलप्रति आकर्षण वृद्धि गराई त्यस क्षेत्रको प्रतिभावान युवा खेलाडीहरू राष्ट्रिय टीमसम्म सहभागी गराउने तथा खेल भावनाको अभिवृद्धिमा समेत सहयोग पुग्ने विश्वास लिएको बताएका छन्। एन्फा अध्यक्ष शेर्पाले तपाईवासीले सीमाको रक्षार्थ अनेक संघर्ष गुर्न परेको बताए।
‘‘नेपाली राष्ट्रियता र राष्ट्र पहिचानको सन्दर्भमा अन्य क्षेत्रको भन्दा तराईको गौरवशाली इतिहासबाट नेपाली फुटबल खेलमा केही कमी भएकोमा नेपाली फुटबल खेलको अभिभावकको रूपमा मलाई पछुतो छ’’, एन्फा अध्यक्ष शेर्पाले थपे, ‘‘यसैलाई सुधार्न एन्फाले तराईका विभिन्न जिल्लाहरूमा ग्रासरूट कार्यक्रमलगायत फिफाबाट प्राप्त प्रमुख योजनामध्येको एन्फा महिला एकेडेमी निर्माण सम्पन्न गरी सकेका छौं। त्यससँगै अन्य कार्यक्रमहरूलाई पनि त्यस क्षेत्रमा लागू गराई त्यहाँ फुटबलको विकास गर्न म र मेरो कार्यसमिति दृढ छ।’’
" /> काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले तराईका विषयमा दिएको अभिव्यक्तिप्रति आज माफी मागेका छन्। उनले कुनै भाषा, वर्ग, धर्म, लिंग तथा सम्प्रदायको राष्ट्रियताप्रति प्रश्न उठाउने अभिप्रायले नबोलेको स्पष्ट पारेका छन्।
एन्फा अध्यक्ष शेर्पाले दुई साताअघि अमेरिकाबाट सञ्चालित दुर्विन नेपालसँगको अन्तर्वार्तामा तराईका मानिसमा राष्ट्रियताको भावना कमी भएको र राष्ट्रियता सिकाउन त्यहाँका चार जिल्लामा ग्रासरूटको कार्यक्रम शुरू गरेको अभिव्यक्ति दिएपछि चौतर्फी विरोध भएको थियो।
तर, शेर्पाले अन्तर्वार्तामा व्यक्त कुरालाई शाब्दिक अर्थमा मात्रै लिएर भावनालाई बङ्ग्याइएको बताएका छन्।
‘‘मेरो अभिप्राय तथा भावना कुनै पनि भाषा, वर्ग, लिङ्ग, तथा सम्प्रदायको नेपालीको राष्ट्रियतामा प्रश्न गर्ने थिएन र कदापि होइन पनि। यद्यपी अन्तर्वार्ताको क्रममा व्यक्त शब्दावलीबाट नेपाली दाजुभाइ तथा दिदीबहिनी एवं त्यस क्षेत्रका नेपालीहरूमा कुनै चोट वा ठेस पुग्न गएमा त्यसप्रति म क्षमा याचना गर्दछु’’, एन्फा अध्यक्ष शेर्पाले जारी गरेको विज्ञप्तिमा भनेका छन्।
शेर्पाले दिएको अभिव्यक्तिलाई लिएर प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद बिमलप्रसाद श्रीवास्तवले छानबिन गरी कारबाहीको माग गरेका थिए। त्यस्तै ललितपुर, काठमाडौं, भक्तपुर र धादिङ जिल्ला फुटबल संघका अध्यक्षहरूले नेपालको कानून, फिफा, एएफसी र एन्फाकै विधानविपरीत भएको भन्दै प्रधानमन्त्री कार्यालयमा कारबाहीको माग गरेका थिए।
त्यस्तै १९ जेठमा सम्पन्न एन्फा कार्यसमितिको बैठकमा पनि वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ र सदस्य दावा लामाले नैतिकताका आधारमा अध्यक्षले राजीनामा दिएर छानबिन गर्ने बाटो खुला गर्न माग गरेका थिए। एन्फा कार्यसमितिको भर्चुअल बैठक सकिएको एक दिनपछि शेर्पाले यस विषयमा स्पष्टीकरण दिएका हुन्।
‘‘उक्त अन्तर्वार्तामा मैले दिएको अभिव्यक्ति कुनै सम्प्रदाय, वर्ग, जाति, लिङ्ग, भाषाभाषी, प्रदेश र भूगोलप्रति लक्षित नगरेको र नभएको स्पष्ट पार्न चाहन्छु’’, एन्फा अध्यक्ष शेर्पाले भने, ‘‘मेरा भनाइहरूलाई तोडमोड गरी फुटबलप्रति वितृष्णा उत्पन्न गराउने मनसायबाट प्रेरित तत्वले एन्फा र यसको नेतृत्वको छवि धमिल्याउने र फुटबल विकासको गतिमा अवरोध पुर्‍याउने योजना मुताविक आएको बुझ्न अनुरोध गर्दछु।’’
एन्फा अध्यक्ष शेर्पाले उक्त अन्तर्वार्तामा आफूले दुई वर्षको अन्तरालमा गरेको कार्यहरूको वर्णन गर्ने क्रममा तराईका चारमा जिल्लामा ग्रासरूट सञ्चालन गरेको प्रसंग कोट्याएका थिए।
‘‘हामीले नेपाल आर्मीसँगको सहकार्यमा तराईका चार जिल्ला सप्तरी, सिरहा, धनुषा र महोत्तरीमा ग्रासरूट फुटबल कार्यक्रम शुरू गरेका छौं। त्यहाँ किन शुरू गर्‍यौं भन्दा- दुईवटा कारण छन्। एउटा, तराईको बच्चाहरूलाई फुटबलप्रति आकर्षण गर्नका लागि, अर्को कुरा राष्ट्रियता सिकाउनका लागि। किनभने तराईतिर जाँदा राष्ट्रियताको फिलिङ अलि कम छ’’, शेर्पाले अन्तर्वार्तामा भनेका छन्, ‘‘आर्मीको ब्यारेक आउँदा कम्तीमा राष्ट्रिय गीत गाउने, नेपालको विषयमा चर्चा हुने र फुटबलको माध्यमबाट खेलाडी उत्पादन गर्ने हिसाबले पनि हामीले काम गरेका हौं। त्यसैले ग्रासरूट कार्यक्रम सफलताको शिखरमा पुगेको छ।’’
एन्फा अध्यक्ष शेर्पाले अन्तर्वार्तामा राष्ट्रियता बढाउन मजबुत गराउँछ भन्नुको अर्थ ती क्षेत्रमा त्यो अवस्था छैन भन्ने पटक्कै नभएको बताएका छन्। उनले राष्ट्रियता र राष्ट्रप्रेमको परिधि समयक्रमसँगै विकसित तथा परिस्कृत हुँदै जाने विषय भएको बताएका छन्।
विश्वप्रसिद्ध फुटबल खेलले सबैलाई एकताबद्ध बनाएको उदाहरण पेश गर्दै एन्फा अध्यक्ष शेर्पाले थपे, ‘‘सबै नेपालीहरूको राष्ट्रियता र राष्ट्र प्रेमको भावनाको प्रारूपमा नेपाली फुटबल खेलको सानै भए पनि हिस्सेदारी रहोस भन्ने मेरो मनोकांक्षा मात्र हो। राष्ट्र र राष्ट्रियताबारे एन्फा र ममा कुनै सन्देह तथा भ्रम छैन।’’
एन्फाले देशैभर जिल्ला फुटबल संघ तथा क्लबहरूमार्फत् आधारभूत तहदेखि नै ग्रासरूट फुटबल कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। सोही क्रममा एन्फाले नेपाली सेनासँगको सहकार्यमा तराईका महोत्तरी, धनुषा, सिरहा र सप्तरी जिल्लामा ग्रासरूट कार्यक्रम सञ्चालन गरेको थियो।
शेर्पाले ती क्षेत्रमा फुटबलप्रति आकर्षण वृद्धि गराई त्यस क्षेत्रको प्रतिभावान युवा खेलाडीहरू राष्ट्रिय टीमसम्म सहभागी गराउने तथा खेल भावनाको अभिवृद्धिमा समेत सहयोग पुग्ने विश्वास लिएको बताएका छन्। एन्फा अध्यक्ष शेर्पाले तपाईवासीले सीमाको रक्षार्थ अनेक संघर्ष गुर्न परेको बताए।
‘‘नेपाली राष्ट्रियता र राष्ट्र पहिचानको सन्दर्भमा अन्य क्षेत्रको भन्दा तराईको गौरवशाली इतिहासबाट नेपाली फुटबल खेलमा केही कमी भएकोमा नेपाली फुटबल खेलको अभिभावकको रूपमा मलाई पछुतो छ’’, एन्फा अध्यक्ष शेर्पाले थपे, ‘‘यसैलाई सुधार्न एन्फाले तराईका विभिन्न जिल्लाहरूमा ग्रासरूट कार्यक्रमलगायत फिफाबाट प्राप्त प्रमुख योजनामध्येको एन्फा महिला एकेडेमी निर्माण सम्पन्न गरी सकेका छौं। त्यससँगै अन्य कार्यक्रमहरूलाई पनि त्यस क्षेत्रमा लागू गराई त्यहाँ फुटबलको विकास गर्न म र मेरो कार्यसमिति दृढ छ।’’
प्रतिक्रिया दिनुहोस्