काठमाडौं। महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट कोभिड–१९ लाई पराजित गरेर ६ वर्षकी बालिका आज घर फर्केकी छन्।

श्वासनलीमा मासु पलाएका कारण शल्यक्रियाका लागि गएको ३० वैशाखमा अस्पतालको नाक, कान तथा घाँटी विभागमा भर्ना भएकी कपिलवस्तु जिल्लाकी ती बालिकाको पीसीआर परीक्षणबाट कोरोना भाइरस पुष्टि भएपछि अस्पतालको आइसोलेसन भवनमा राखेर उपचार गरिएको थियो।

उनमा  १ जेठमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो।

१२ र १७ जेठमा दुई पटक पीसीआर गर्दा नेगेटिभ रिपोर्ट आएपछि १९ जेठमा उनको शल्यक्रिया गरिएको थियो।

शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. प्रेम खड्गाले बताए।

शल्यक्रियापछि ती बालिकालाई श्वास फेर्न सहज भएको र कोरोनाबाट पनि मुक्त भई स्वास्थ्य लाभ भएकाले आजै घर पठाइएको प्रा. डा. खड्गाले बताए। रासस

" /> काठमाडौं। महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट कोभिड–१९ लाई पराजित गरेर ६ वर्षकी बालिका आज घर फर्केकी छन्।

श्वासनलीमा मासु पलाएका कारण शल्यक्रियाका लागि गएको ३० वैशाखमा अस्पतालको नाक, कान तथा घाँटी विभागमा भर्ना भएकी कपिलवस्तु जिल्लाकी ती बालिकाको पीसीआर परीक्षणबाट कोरोना भाइरस पुष्टि भएपछि अस्पतालको आइसोलेसन भवनमा राखेर उपचार गरिएको थियो।

उनमा  १ जेठमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो।

१२ र १७ जेठमा दुई पटक पीसीआर गर्दा नेगेटिभ रिपोर्ट आएपछि १९ जेठमा उनको शल्यक्रिया गरिएको थियो।

शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. प्रेम खड्गाले बताए।

शल्यक्रियापछि ती बालिकालाई श्वास फेर्न सहज भएको र कोरोनाबाट पनि मुक्त भई स्वास्थ्य लाभ भएकाले आजै घर पठाइएको प्रा. डा. खड्गाले बताए। रासस

"> ६ वर्षकी बालिका कोरोनामुक्त, शल्यक्रियापछि घर फर्किइन्: Dekhapadhi श्वासनलीमा मासु पलाएका कारण शल्यक्रियाका लागि अस्पताल भर्ना भएकी बालिकामा १ जेठमा कोरोना संक्रमण देखिएको थियो। तर, उनी कोरोनामुक्त भएर शल्यक्रियापछि घर फर्किएकी छन्।

६ वर्षकी बालिका कोरोनामुक्त, शल्यक्रियापछि घर फर्किइन्
काठमाडौं। महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट कोभिड–१९ लाई पराजित गरेर ६ वर्षकी बालिका आज घर फर्केकी छन्।

श्वासनलीमा मासु पलाएका कारण शल्यक्रियाका लागि गएको ३० वैशाखमा अस्पतालको नाक, कान तथा घाँटी विभागमा भर्ना भएकी कपिलवस्तु जिल्लाकी ती बालिकाको पीसीआर परीक्षणबाट कोरोना भाइरस पुष्टि भएपछि अस्पतालको आइसोलेसन भवनमा राखेर उपचार गरिएको थियो।

उनमा  १ जेठमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो।

१२ र १७ जेठमा दुई पटक पीसीआर गर्दा नेगेटिभ रिपोर्ट आएपछि १९ जेठमा उनको शल्यक्रिया गरिएको थियो।

शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. प्रेम खड्गाले बताए।

शल्यक्रियापछि ती बालिकालाई श्वास फेर्न सहज भएको र कोरोनाबाट पनि मुक्त भई स्वास्थ्य लाभ भएकाले आजै घर पठाइएको प्रा. डा. खड्गाले बताए। रासस

प्रतिक्रिया दिनुहोस्