काठमाडौं। गृह मन्त्रालयले कोभिड-१९ को रोकथाम, नियन्त्रण र उपचारमा अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र अन्य कर्मचारीमाथि कुटपिट तथा दुर्व्यहार गर्नेलाई तत्काल नियन्त्रणमा लिएर कारबाही गर्न ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ।

आज ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गर्दै गृह मन्त्रालयले जो सुकै भए पनि तत्काल नियन्त्रणमा लिएर कानूनी कारबाही गर्न निर्देशन दिएको गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले जानकारी दिए।

“कोभिड-१९ को रोकथाम, प्रतिकार्य, नियन्त्रणमा अग्रभागमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र अन्य कर्मचारीहरूलाई कार्यस्थलमा विभिन्न व्यक्ति र समूहबाट कुटपिट, दुर्व्यवहार, हुलहुज्जतका घटना भइरहेका छन्”, उनले भने, “यी विषयलाई मध्यनजर गर्दै खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र अन्य कर्मचारीहरूको उच्च मनोबल कायम गर्दै कार्यस्थलमा प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन निर्देशन जारी गरिएको छ।”

गृह मन्त्रालयले कार्यस्थलमा उच्छृङ्खल, अवाञ्छित, अराजक क्रियाकलाप गर्ने, अभद्र व्यवहार गर्नेलाई तत्काल नियन्त्रणमा लिएर कारबाही गर्न भनेको हो।

केही दिनअघि डोटीमा कार्यस्थलमा गइरहेको समयमा एकजना स्वास्थ्यकर्मीमाथि कुटपिट भएको थियो। ती स्वास्थ्यकर्मीको काठमाडौंमा उपचार भइरहेको छ।

आजै रौतहटमा पनि एकजना स्वास्थ्यकर्मीमाथि कुटपिटमा भएको छ। त्यस्तै हिजो पश्चिम रुकुममा वडाध्यक्षको समूहले सुरक्षाकर्मीमाथि आक्रमण गरेको थियो।

गृह मन्त्रालयका सहप्रवक्ता अधिकारीले डोटी र पश्चिम रुकुममा भएका घटनामा संलग्नहरूलाई पक्राउ गरेर कारबाही अघि बढाइसकिएको बताए। उनले रौतहटमा स्वास्थ्यकर्मी कुट्ने मानिसहरूको पनि खोजी भइरहेको जानकारी दिए।

" /> काठमाडौं। गृह मन्त्रालयले कोभिड-१९ को रोकथाम, नियन्त्रण र उपचारमा अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र अन्य कर्मचारीमाथि कुटपिट तथा दुर्व्यहार गर्नेलाई तत्काल नियन्त्रणमा लिएर कारबाही गर्न ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ।

आज ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गर्दै गृह मन्त्रालयले जो सुकै भए पनि तत्काल नियन्त्रणमा लिएर कानूनी कारबाही गर्न निर्देशन दिएको गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले जानकारी दिए।

“कोभिड-१९ को रोकथाम, प्रतिकार्य, नियन्त्रणमा अग्रभागमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र अन्य कर्मचारीहरूलाई कार्यस्थलमा विभिन्न व्यक्ति र समूहबाट कुटपिट, दुर्व्यवहार, हुलहुज्जतका घटना भइरहेका छन्”, उनले भने, “यी विषयलाई मध्यनजर गर्दै खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र अन्य कर्मचारीहरूको उच्च मनोबल कायम गर्दै कार्यस्थलमा प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन निर्देशन जारी गरिएको छ।”

गृह मन्त्रालयले कार्यस्थलमा उच्छृङ्खल, अवाञ्छित, अराजक क्रियाकलाप गर्ने, अभद्र व्यवहार गर्नेलाई तत्काल नियन्त्रणमा लिएर कारबाही गर्न भनेको हो।

केही दिनअघि डोटीमा कार्यस्थलमा गइरहेको समयमा एकजना स्वास्थ्यकर्मीमाथि कुटपिट भएको थियो। ती स्वास्थ्यकर्मीको काठमाडौंमा उपचार भइरहेको छ।

आजै रौतहटमा पनि एकजना स्वास्थ्यकर्मीमाथि कुटपिटमा भएको छ। त्यस्तै हिजो पश्चिम रुकुममा वडाध्यक्षको समूहले सुरक्षाकर्मीमाथि आक्रमण गरेको थियो।

गृह मन्त्रालयका सहप्रवक्ता अधिकारीले डोटी र पश्चिम रुकुममा भएका घटनामा संलग्नहरूलाई पक्राउ गरेर कारबाही अघि बढाइसकिएको बताए। उनले रौतहटमा स्वास्थ्यकर्मी कुट्ने मानिसहरूको पनि खोजी भइरहेको जानकारी दिए।

"> स्वास्थ्यकर्मीलगायत कर्मचारीमाथि दुर्व्यवहार गर्नेलाई तत्काल पक्राउ गर्न गृहले दियो ७७ जिल्लाकै सीडीओलाई निर्देशन: Dekhapadhi
स्वास्थ्यकर्मीलगायत कर्मचारीमाथि दुर्व्यवहार गर्नेलाई तत्काल पक्राउ गर्न गृहले दियो ७७ जिल्लाकै सीडीओलाई निर्देशन
काठमाडौं। गृह मन्त्रालयले कोभिड-१९ को रोकथाम, नियन्त्रण र उपचारमा अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र अन्य कर्मचारीमाथि कुटपिट तथा दुर्व्यहार गर्नेलाई तत्काल नियन्त्रणमा लिएर कारबाही गर्न ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ।

आज ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गर्दै गृह मन्त्रालयले जो सुकै भए पनि तत्काल नियन्त्रणमा लिएर कानूनी कारबाही गर्न निर्देशन दिएको गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले जानकारी दिए।

“कोभिड-१९ को रोकथाम, प्रतिकार्य, नियन्त्रणमा अग्रभागमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र अन्य कर्मचारीहरूलाई कार्यस्थलमा विभिन्न व्यक्ति र समूहबाट कुटपिट, दुर्व्यवहार, हुलहुज्जतका घटना भइरहेका छन्”, उनले भने, “यी विषयलाई मध्यनजर गर्दै खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र अन्य कर्मचारीहरूको उच्च मनोबल कायम गर्दै कार्यस्थलमा प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन निर्देशन जारी गरिएको छ।”

गृह मन्त्रालयले कार्यस्थलमा उच्छृङ्खल, अवाञ्छित, अराजक क्रियाकलाप गर्ने, अभद्र व्यवहार गर्नेलाई तत्काल नियन्त्रणमा लिएर कारबाही गर्न भनेको हो।

केही दिनअघि डोटीमा कार्यस्थलमा गइरहेको समयमा एकजना स्वास्थ्यकर्मीमाथि कुटपिट भएको थियो। ती स्वास्थ्यकर्मीको काठमाडौंमा उपचार भइरहेको छ।

आजै रौतहटमा पनि एकजना स्वास्थ्यकर्मीमाथि कुटपिटमा भएको छ। त्यस्तै हिजो पश्चिम रुकुममा वडाध्यक्षको समूहले सुरक्षाकर्मीमाथि आक्रमण गरेको थियो।

गृह मन्त्रालयका सहप्रवक्ता अधिकारीले डोटी र पश्चिम रुकुममा भएका घटनामा संलग्नहरूलाई पक्राउ गरेर कारबाही अघि बढाइसकिएको बताए। उनले रौतहटमा स्वास्थ्यकर्मी कुट्ने मानिसहरूको पनि खोजी भइरहेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्